ताजा समाचार, समाज, स्वास्थ्य

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न पुगे स्वास्थ्यकर्मी

१४ भदाै, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना : २ जनाको मृत्यु, २ गम्भीर घाइते

१४ भदौ, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ५ माझकोटको वालिङ चापाकोट भित्री कच्चि सडकमा एम्बुलेन्स दुर्घटना हुदाँ २ जनाको मृत्यु

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपालमा कोरोना संक्रमणकाे प्रक्षेपण भ्रामक

काठमाडाैँ : अक्सफोर्ड विश्वविद्यालयका २ निकायले देशव्यापी रुपमा समुदायस्तरमा संक्रमण फैलिइरहे नेपालमा ८१ प्रतिशत जनसंख्यामा कोरोना लाग्ने प्रक्षेपण गरेका छन्।

ताजा समाचार, पत्रपत्रिकाबाट

प्रयोगविहीन सिम एक वर्षसम्म बेच्न नपाइने

काठमाडौँ : दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ

ताजा समाचार, पत्रपत्रिकाबाट

काठमाडौँ-तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौँ : नेपाल दूरसञ्चार प्राधिकरणले निर्माणाधीन काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउने भएको छ । सूचना तथा सञ्चार प्रविधिमा आमनागरिकको सहज र

अन्तर्राष्ट्रिय, ताजा समाचार

कतारमा हट्दै प्रतिबन्ध, मंगलबारदेखि सार्वजनिक यातायात सूचारु हुने

योगेन्द्र योगी १४ भदौ, दोहा । कतारले कोरोना महामारी (कोभिड–१९) को कारण लगाएको प्रतिबन्ध चरणबद्ध रुपमा हटाउने निर्णय अनुसार चौथो

ताजा समाचार, पत्रपत्रिकाबाट

सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा, सुरक्षित जग्गा खोज्दै सरकार

चौतारा : सिन्धुपाल्चोकमा ११ हजार घर जोखिममा रहेका छन् । बाढी र पहिरोको चपेटामा परेका सिन्धुपाल्चोकका २३३ बस्तीका नागरिकहरू सुरक्षित

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

सीपीएल : जमैकाको उत्कृष्ट जितमा सन्दीपले लिए २ विकेट

१४ भदौ, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले सेन्ट किट्स एण्ड नेभिस

ताजा समाचार, समाज

कोरोना संक्रमणबाट रौतहटका ३० वर्षीय युवकको मृत्यु

नितेश यादव १४ भदौ, जनकपुरधाम । रौतहटका एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट वीरगन्जमा मृत्यु भएको छ । वीरगन्ज हेल्थ

ताजा समाचार, समाज

शनिबार विदेशबाट २६० नेपाली स्वदेश फर्किए

१४ भदाै, काठमाडाैँ । विदेशमा अलपत्र २६० नेपाली शनिबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सिङ्गापुरको सिल्क एयरले

ताजा समाचार, समाज

खाेटाङमा बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

१४ भदाै, खाेटाङ । बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका

ताजा समाचार, स्वास्थ्य

पिसिआर परीक्षणका लागि भनसुन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

१४ भदाै, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम

ताजा समाचार, समाज

विषालु साग खाएर ४ जना बिरामी, साग खान दिनेले गरे आत्महत्या

१३ भदाै, काठमाडाैँ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई विषालु साग खान दिने व्यक्तिले आत्महत्या गरेका छन्

ताजा समाचार, समाज

विपन्न परिवारलाई मास्क र साबुन बाँड्दै लायन्स र लियो

१३ भदौ, सुनसरी । कोरोना माहामारीलाई लक्षित गर्दै लायन्स क्लव अफ रामधुनी सिटी र लियो क्लब अफ रामधुनी सिटीले रामधुनी

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

कोरोनाका कारण गलाको पासो बन्यो क्रिकेट एकेडेमी

१३ भदौ, काठमाडौँ । २०१४ को ट्वान्टी–२० विश्वकपमा नेपालले सहभागिता जनाउँदा नेपाली क्रिकेटको चर्चा विश्वभर नै फैलियो । युवा पिढिमा

ताजा समाचार, स्वास्थ्य

नेपाल भेन्टिलेटर सर्भिसेसको काम : ऋण लिएर भेन्टिलेटर खरिद गर्ने

१३ भदाै, काठमाडाैँ । सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका स्थापना भएको नेपाल भेन्टिलेटर सर्भिसेसले शनिबारसम्म २ करोड

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपाली युवा ५५ दिनदेखि साउदीको सडकमा, दूतावासले मुख फर्कायो

१३ भदौ, दोहा । योगेन्द्र योगी वैदेशिक रोजगारकालागि विगत ७ महिना अघि साउदी अरब पुगेका एक नेपाली अलपत्र परेका छन्

ताजा समाचार, समाज

महोत्तरीमा भारतीय लहरीले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु

नितेश यादव १३ भदौ, जनकपुरधाम । महोत्तरीमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा बर्दीबास नगरपालिका–१ बस्ने

ताजा समाचार, समाज, स्वास्थ्य

महोत्तरीमा पहिलोपटक पीसीआर परीक्षण सुरु, दैनिक ९ सयको नतिजा आउने

नितेश यादव १३ भदौ, जनकपुरधाम । महोत्तरीमा जिल्लामै पहिलोपटक कोरोना भाइरस संक्रमणको परीक्षण सुरु भएको छ । महोत्तरीको बर्दिवासस्थित सरकारी

ताजा समाचार, समाज

विराटनगर–८ मा निर्मलीकरण गर्दै नेकपा वडा कमिटी

१३ भदौ, विराटनगर । कोरोना भाईरस ( कोभिड १९) संक्रमण बढिरहेका बेला कसैले सरकारको कामको विरोध र कसैले बचाउ गरिरहँदा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडाैँ उपत्यकामा निषेधाज्ञाको १०औं दिन: अटेरी गर्नेलाई कारबाही

१३ भदौ, काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि जारी गरिएको निषेधाज्ञाको १० औं दिन पुगेको छ । दोस्रो पटक

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ४९ लाख नाघ्यो

१३ भदाै, जेनेभा। विश्वमा दुई करोड ४९ लाख २८ हजार ७८१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

विराटनगरमा २१ सहित प्रदेश १ मा ११२ संक्रमित थपिए

१३ भदौ, विराटनगर । प्रदेश १ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा

ताजा समाचार, समाज

इनरुवामा माेटरसाइकल दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

१३ भदाै, सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बबियास्थित भित्री सडकमा शनिबार मोटरसाइकल दुर्घटनामा परी प्रहरी हबलदारको मृत्यु भएको छ । 

ताजा समाचार, समाज

विकल्प खोज्दै यातायात क्षेत्रका मजदूर

१३ भदाै,बागलुङ । बन्दाबन्दी असर सबैभन्दा धेरै परेको यातायात क्षेत्रका मजदूरको रोजगारी गुमेको छ । बागलुङमा सार्वजनिक यातायात क्षेत्रमा काम

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु

१३ भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ । शनिबार थप १२

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

आज थपिए ८८४ संक्रमित, संक्रमितको संख्या ३७,३४० पुग्यो

१३ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा आज थप ८ सय ८४ जना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानमा कोरोना भाइरस नियन्त्रणतर्फः सेप्टेम्बर १५ देखि स्कुल, कलेज खुल्ने

१३ भाद्र, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बर अर्थात भदौ ३० गतेदेखि देशभरका शैक्षिक संस्था खोल्न निर्देशन दिएका

ताजा समाचार, स्वास्थ्य

एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु ल्याएपछि पर्यटन मन्त्रालयले गठन गर्यो छानविन समिति

१३ भाद्र, काठमाडौं । एअर अरेबियाले पीसीआर रिपोर्ट नभएका यात्रु नेपाल ल्याएर दुःख दिएको गुनासो आएपछि पर्यटन मन्त्रालयले छानविन समिति

ताजा समाचार, स्वास्थ्य

कोरोनाबाट हेटौंडाकी ४९ वर्षीया महिलाको मृत्यु

१३ भाद्र, हेटौंडा । कोरोना भाइरसको संक्रमणबाट हेटौंडा–५, सानोपोखराकी ४९ वर्षीया एक महिलाको मृत्यु भएको छ । मिर्गौला रोगले पीडित

अन्तर्राष्ट्रिय, ताजा समाचार

पाकिस्तानमा भिषण बाढी पहिरो, ३० जनाको मृत्यु

१३ भाद्र, एजेन्सी । पाकिस्तानमा भिषण बाढी र पहिरो आएको छ । केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप

आर्थिक, ताजा समाचार, समाज

रेल्वे विभागको ठेक्कामा मिलेमतो भएको छैनः निर्माण व्यवसायी महासङ्घ

१३ भाद्र, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै मिलेमतो नभएको जनाएको

ताजा समाचार, स्वास्थ्य

प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

१३ भाद्र, काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको

ताजा समाचार, राजनीति, समाज

प्रधानमन्त्रीको गृह जिल्लामा काभ्रेका सिडिओ तिमिल्सिना

१३ भाद्र, काठमाडौं । प्रधानमन्त्रीको गृह जिल्ला झापामा काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवण कुमार तिमिल्सिनालाई पठाइएको छ । तत्कालीन

ताजा समाचार, शिक्षा

त्रिविका वार्षिक परीक्षा दशैंपछि मात्रै

१३ भाद्र, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैंअघि नहुने भएका छन् । कारोनाको सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा

ताजा समाचार, समाज, स्वास्थ्य

बाराकी ४७ वर्षीया कोरोना संक्रमितको मृत्यु

१३ भाद्र, चितवन । शनिबार बिहान चितवन मेडिकल कलेज (सीएमसी)को शिक्षण अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

ताजा समाचार, समाज, स्वास्थ्य

पाटन अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु

१३ भाद्र, काठमाडौं । पाटन अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका

ताजा समाचार, साहित्य

बाढीपहिरोको जोखिमले रातभर जाग्राम

१३ भाद्र, सिन्धुपाल्चोक । बाढीपहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

ताजा समाचार, स्वास्थ्य

प्रदेश नं ५ मा कोरोना सङ्क्रमितको संख्या छ हजार नाघ्यो

१३ भाद्र, रुपन्देही । प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय सय एक पुगेको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार, सिनेमा

हलिउड स्टार चाडविक बोसम्यानको निधन

१३ भाद्र, एजेन्सी । हलिउड स्टार चाडविक बोसम्यानको निधन भएको छ । बोसम्यानको शुक्रबार ४३ वर्षको उमेरमा निधन भएको हो

ताजा समाचार, स्वास्थ्य

गोरखाकी संक्रमितले जुम्ल्याह जन्माइन्

१३ भाद्र, भरतपुर । चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छिन्। शल्यक्रियापछि जुम्ल्याहा

ताजा समाचार, समाज

पाल्पाको निषेधाज्ञा एक साता लम्बियो

१३ भाद्र, पाल्पा । कोरोना रोकथामका लागि पाल्पामा एक साता निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमण व्यवस्थापन समिति (सिसिएमसी) पाल्पाको

ताजा समाचार, स्वास्थ्य

वीरगन्जमा थपिए ५० जना संक्रमित

१३ भाद्र, वीरगन्ज । शुक्रबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक प्रहरी निरीक्षकसहित थप ५० जनामा कोरोना संक्रमण पुष्टि

ताजा समाचार, समाज, स्वास्थ्य

बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

१३ भाद्र, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ८४ वर्षीय कोरोना संक्रमितको शुक्रबार राति मृत्यु भएको

अपराध, ताजा समाचार

धनुषामा तस्कर समूहले ढुंगामुढा गरेपछि प्रहरीद्वारा हवाई फायर

१३ भाद्र, धनुषा । शुक्रबार राति धुनषाको नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ । विदेह नगरपालिकास्थित दुहबीमा

ताजा समाचार, पत्रपत्रिकाबाट

क्वारेन्टिन बनाइएका होटल रित्तै

हेटौँडा : कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन बन्दाबन्दी र निषेधाज्ञा जारी गरिएसँगै बन्द भएका हेटौँडाका पर्यटकीय होटललाई क्वारेन्टिनका रूपमा प्रयोगमा

ताजा समाचार, पत्रपत्रिकाबाट

त्रिभुवन विश्वविद्यालयको नियुक्तिमा नयाँ नीति

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सम्बन्धित विषयमा उत्कृष्ट अङ्क प्राप्त गरी स्वर्ण पदक प्राप्त व्यक्तिलाई आंशिक शिक्षक नियुक्त गर्न प्राथमिकता

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

१३ भदौ, वीरगन्ज । वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्ली निवासी

खेलकुद, ताजा समाचार

आइपीएल खेल्न यूएई पुगेका चेन्नईका १० जनामा कोरोना संक्रमण

१३ भदौ, एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागिता जनाउन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको चेन्नई सुपर किंग्सका १० जनामा

ताजा समाचार, पत्रपत्रिकाबाट

मृत्युपछि पनि कोरोना रिपोर्ट सजिलै पाउँदैनन् आफन्तहरू !

काठमाडौं : कोरोना भाइरस संक्रमणको अवस्था पत्ता लगाउन आरटी–पिसिआर प्रविधिबाट गरिने परीक्षणको रिपोर्ट समयमा नआउँदा आफन्तलाई सकस हुने गरेको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

उपत्यका प्रवेशमै रोक्दै स्थानीय तह

काठमाडौँ : सङ्क्रमित बढ्दै जाँदा काठमाडौँ उपत्यका प्रवेश गर्ने मुख्य नाकामा कडाइ गर्न स्थानीय तह व्यस्त छन् । साथै उनीहरूले

ताजा समाचार, पत्रपत्रिकाबाट

कोभिड–१९ नियन्त्रणका कमान्डर नै आइसोलेसनमा

काठमाडौं : सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठन गरेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का नेतृत्वकर्ता (कमान्डर)हरू नै आइसोलेसनमा

ताजा समाचार, समाज

‘होम डेलिभरी’ जरुरी छैन : काठमाडौँ प्रशासन

१३ भदाै, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकामा तत्काल ‘होम डेलीभरी’ सेवा जरुरी नभएको प्रष्ट्याएको छ । हरेक विहान

ताजा समाचार, समाज

एनआरएनए कतारद्वारा थप ६२७ जना नेपालीलाई खाद्यान्न वितरण

योगेन्द्र योगी १३ भदौ, दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारले एक्काइसाैँ चरणको राहत वितरण गरेको छ । अगष्ट १५

ताजा समाचार, पत्रपत्रिकाबाट, स्वास्थ्य

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ महामारीका बीच देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, संगीत

मोरङकी सज्जा चौलागाईं बनिन् नेपाल आइडल सिजन–३ काे विजेता

१३ भदौ, काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता मोरङकी सज्जा चौलागाई बनेकी छिन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको

ताजा समाचार, समाज

नाष्टले दियो प्रहरीलाई घुम्ती स्वाब सङ्कलन साधन

१३ भदाै, ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले नेपाल प्रहरी अस्पताललाई घुम्ती स्वाब सङ्कलन साधन हस्तान्तरण

ताजा समाचार, समाज

शुक्रबार विदेशबाट फर्किए ४९० नेपाली

१३ भदाै, काठमाडाैँ । विदेशमा अलपत्र ४९० नेपाली शुक्रबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार आगमनतर्फ भएका तीन

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

प्रदेश २ मा आज मात्रै ५ जना संक्रमितको मृत्यु, मृतकको संख्या ७७ पुग्यो

नितेश यादव १२ भदौ, जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश २ मा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ ।

Scroll to Top