NepalTimes

पर्यटन

काठमाडौँमा ‘अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी’आज पनि जारी

७ मंसिर, काठमाडौँ । चीनको युनानशहरको सांस्कृति र जीनवशैलीझल्किने फोटोहरुको प्रदर्शनी राजधानी काठमाडौमा जारी रहेको छ । नेपाल—चीन कुटनीतिक सम्बन्ध...

Read moreDetails

पोखरामा प्याराग्लाइडिङ गर्नेको भीड, ३ दिनअघिनै बुकिङ गर्नुपर्ने अवस्था

६ मंसिर, कास्की । विगतमा बाह्‍य पर्यटकले मात्र प्याराग्लाइडिङ गर्ने गरेकोमा अहिले आन्तरिक पर्यटकको मागका कारण पोखरामा प्याराग्लाइडिङ गर्नेको घु‌इँचो...

Read moreDetails

राजा वीरेन्द्रको निजी निवास सर्वसाधारणहरुका लागि खुला

६ मंसिर, काठमाडाैँ । नारायणहिटी दरबार संग्राहलयभित्र रहेको तत्कालिन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणहरुका लागि खुला भएको...

Read moreDetails

घलेगाउँ घरबासमा आउन थाले पर्यटक

६ मंसिर, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् ।...

Read moreDetails

ढोरपाटनमा शिकार पर्यटन वर्षको पहिलो सिजन सुरु

६ मंसिर, बाग्लुङ । कोभिड–१९ का कारण ढोरपाटन शिकार आरक्षमा रोकिएको शिकार पर्यटन यस वर्षको पहिलो सिजन सुरु भएको छ...

Read moreDetails

घलेगाउँ होमस्टेमा आउन थाले पर्यटक

६ मंसिर, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ होमस्टेमा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का...

Read moreDetails

नेपाल–चीन कुटनीतिक सम्बन्धको ६५ वर्षः काठमाडौँमा फोटो प्रदर्शनी

५ मंसिर, काठमाडाैँ । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना...

Read moreDetails

विदेशी मुद्राको प्रमुख स्रोत पर्यटनः मन्त्री भट्टराई

४ मंसिर, झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु ८० अर्ब बढी विदेशी...

Read moreDetails

कर्णाली नदीको जिप लाइनमा पर्यटकको आकर्षण बढ्यो

३ मंसिर, काठमाडौं । कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ...

Read moreDetails

नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको मन्त्री भट्टराईको दाबी

२९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् ।...

Read moreDetails

सबै पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय

२८ कात्तिक, काठमाडौं । सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

Read moreDetails

जिप लाइनमा पर्यटकको आकर्षण

२८ कात्तिक, कैलाली । कैलालीको चिसापानीस्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि यहाँ पर्यटकको आकर्षण बढेको छ। सुदूरपश्चिम प्रदेशको...

Read moreDetails

राराताल घुम्नेको लर्को

२८ कार्तिक, सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ। दशैँतिहारमा...

Read moreDetails

महेन्द्रले बनाएको पोखराको रत्न मन्दिर प्रयोगमा आएन

२७ कात्तिक, काठमाडौं । पर्यटकीय नगरी पोखरा स्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समय देखि बन्द रहेका...

Read moreDetails

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

२५ कात्तिक, काठमाडौँ। चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व...

Read moreDetails

मानहुँकोटमा ३०० जना मात्रै पर्यटक जान पाउने

२४ कात्तिक, तनहुँ । तनहुँको व्याँस नगरपालिका ५ मा रहेको पर्यटकीयस्थल मानहुँकोटमा अबदेखि दैनिक ३०० जना मात्रै जान पाउने भएका...

Read moreDetails

चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

२३ कात्तिक, कास्की । पर्यटकीय नगरी पोखरा तालैतालको शहर हो । यहाँका नौओटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच...

Read moreDetails

फेवा तालमा पर्यटकको चहलपहल, रित्ता डुंगा भरिए

२३ कात्तिक, काठमाडौँ । कोरोना संक्रमणको जोखिम र लामो लक डाउनका कारण सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा...

Read moreDetails

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटक बढ्दै

२३ कार्तिक, पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम...

Read moreDetails

तनहुँकाे मानहुँकोटमा एकैदिन १० हजार पर्यटक

२३ कात्तिक, दमौली। महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ ।...

Read moreDetails

भारतीय सेनाध्यक्षको भ्रमण : सैनिक कूटनीतिदेखि पर्यटन प्रबद्र्धनसम्म

२२ कात्तिक, काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमण सैनिक कूटनीतिमा मात्र सीमित नरही धार्मिक, सांस्कृतिक, पर्यटकीय र...

Read moreDetails

देश दर्शनले सुरु गर्याे पर्यटक बस

२२ कार्तिक, काठमाडौं । देशदर्शन बससेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीचपनि शनिबारबाट पर्यटक बससेवा सुरु गरेको छ । देशदर्शनले...

Read moreDetails

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुलाइने : मन्त्री भट्टराई

२१ कात्तिक, सोलुखुम्बु। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुल्ला गर्ने बताएका छन्...

Read moreDetails

हुम्लाबाटै कैलाश मानसरोवर दर्शन गर्न सकिने

२० कात्तिक, सिमकोट । नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीबाट कैलाश मानसरोवरको दर्शन सजिलै गर्न सकिन्छ । हुम्लाको नाम्खा...

Read moreDetails

सिमकोट विमानस्थलमा यात्रुको चाप बढ्न थाल्यो

२० कार्तिक, हुम्ला । यतिबेला हुम्लाको सिमकोट विमानस्थलमा जिल्लाबाहिर जाने यात्रुहरुको चाप बढ्न थालेको छ । कोरोना सङ्क्रमणको डरले जिल्लाबाहिरका...

Read moreDetails

रारा घुम्ने पर्यटक बढे, व्यवसायी उत्साहित

१८ कात्तिक, जुम्ला । नेपालकै ठुलो तथा आर्कषक पर्यटकिय गन्तव्य मुगुको रारा तालमा घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको छ...

Read moreDetails

सूर्योदय हेर्न दैनिक हजार पर्यटक मानहुँकोटमा

१८ कात्तिक, दमौली। पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार...

Read moreDetails

आमादब्लम हिमाल चढ्न कतारका राजकुमारसहितको टोली आधारशिविरमा

१७ कात्तिक, सोलुखुम्बु । बहराइनका राजकुमार फर्किएलगत्तै नेपाल आएका कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण...

Read moreDetails

सौराहामा पर्यटकको चहलपहल बढ्याे

१७ कात्तिक, चितवन। कोरोना कहरका थला बनेको मुलुकको तेश्रो पर्यटकीय गन्तव्य सौराहामा चहलपहल सुरु भएको छ । विगत ७ महिनादेखि...

Read moreDetails

पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार

१७ कात्तिक, काठमाडाैँ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ । कोभिड –१९ महामारीकै...

Read moreDetails

पर्यटनमन्त्री भट्टराईद्धारा तिलिचो तालको अवलोकन

१६ कात्तिक, मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत...

Read moreDetails

सौराहामा अपेक्षाभन्दा बढी पर्यटक

१५ कार्तिक, चितवन । लामो समयदेखि सुनसान रहेको सौराहामा एक्कासी चहलपहल छाएको छ। लकडाउन र निषेधाज्ञापछि पर्व बिदासमेत परेकाले पर्यटकको...

Read moreDetails

आन्तरिक पर्यटकका कारण विस्तारै चहलपहल बढ्दै

१४ कात्तिक, गण्डकी। चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका...

Read moreDetails

पहाडी जिल्लामा साहसिक साइकल यात्रा

१३ कात्तिक, इलाम । कोरोना सङ्क्रमणपछि थला परेको पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पहाडी जिल्लामा सामूहिक साइकल यात्रा सम्पन्न भएको...

Read moreDetails

मर्दी हिमालको ‘हाइक्याम्प’मा फोन र इन्टरनेट

१३ कात्तिक, कास्की । नेपाल टेलिकम पोखराले कास्कीको चर्चित मर्दी हिमाल पदयात्रामा फोन र इन्टरनेट सेवा विस्तार गरेको छ ।...

Read moreDetails

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुलेपनि आएनन् पर्यटक

१२ कात्तिक, कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि खुले पनि पर्यटक आएका छैनन् । विगतका वर्षमा चाडपर्वका बेला आन्तरिक तथा...

Read moreDetails

फेवातालको पुनः सिमाङ्कन गरिने, समिति गठन

१२ कात्तिक, कास्की। पोखरामा रहेको फेवा तालको पुन: सिमाङ्कन हुने भएको छ । सर्वोच्च अदालतको फैसलापछि संघीय सरकारको निर्देशनमा गण्डकी...

Read moreDetails

पर्यटक आकर्षित गर्न छुट प्याकेज घोषणा

११ कात्तिक, दमौली। आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालित होटल व्यवसायीले छुट प्याकेज घोषणा गरेका छन्...

Read moreDetails

बहराइनका राजकुमार स्वदेश फर्किए, भने- ‘नेपालमै बसौँबसौँ लाग्यो’

काठमाडौँ : बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफाले नेपालको प्राकृतिक सौन्दर्यबाट आफू ज्यादै रोमाञ्चित भएको बताउनुभएको छ । मनास्लु...

Read moreDetails

रानीपोखरीलाई खुला पार्कको रुपमा खुल्ला गरिनेः मेयर शाक्य

६ कात्तिक, काठमाडौं। महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडि बढाउने भएको छ ।...

Read moreDetails

राष्ट्रपतिबाट रानीपोखरीको उद्घाटन (फाेटाे फिचर)

५ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुननिर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट...

Read moreDetails

पोखराको विकल्पमा बलेवामा प्याराग्लाइडिङ

५ कात्तिक, कास्की । पोखराको प्याराग्लाडिङको विकल्प खोज्दै गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय बागलुङको बलेवा आएको...

Read moreDetails

अन्नपूर्ण सर्किट उत्कृष्ट गन्तव्यमा परेपछि व्यवसायी उत्साहित

३ कार्तिक, काठमाडौं । अन्तराष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्यमा राखेपछि यस क्षेत्रका पर्यटन व्यवसायीले...

Read moreDetails

कोभिड –१९ ले पर्यटनमा मासिक रु १० अर्ब घाटा भयो : मन्त्री भट्टराई

३० असाेज, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष २०२० सफल पार्न सरकार र पर्यटन व्यवसायी...

Read moreDetails

बन्दाबन्दी खुलेसँगै इलाममा पर्यटकको चहलपहल शुरु

२९ असाेज, इलाम । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा...

Read moreDetails

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ

२६ असाेज, कास्की । कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको...

Read moreDetails

नेपाल घुम्ने इच्छा भएपनि पर्यटकले आँट गरेनन्

२२ असोज, काठमाडौँ । सरकारले पदयात्रा र पर्वतारोहणका लागि विदेशी पर्यटकलाई आउन दिने भनेपनि हालसम्म कोहीपनि पर्यटक नेपाल घुम्न आएका...

Read moreDetails

‘पूर्वलाई चिनाउन नसक्दा पर्यटक आएनन्’

१९ असाेज, पाँचथर । पूर्वी नेपाललाई प्रचार गर्न नसक्दा यहाँ भ्रमण गर्ने पर्यटकको सङ्ख्या न्यून हुने गरेको पर्यटन व्यवसायीले बताएका...

Read moreDetails

अब विराटनगर विमानस्थल अन्तर्राष्ट्रियस्तरको बन्ने पक्का

१९ असोज, विराटनगर । लामो समयको राजनीतिक तथा नागरिक दबाब र प्रयासपछि अन्ततः विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक विमानस्थलका रुपमा स्तरोन्नति...

Read moreDetails

लोबुचे हिमालको चुचुरोमा पुगे बहराइनका राजकुमार 

१७ आश्विन, ओखलढुंगा । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाले सोलुखुम्बुस्थित लोबुचे हिमालको सफल आरोहण गरेका छन् ।...

Read moreDetails

सुदूरपश्चिमका तीन विमानस्थलः दिपायल, चैनपुर र पाटनको आज एकैदिन उद्घाटन हुँदै

१७ आश्विन, डोटी । सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको आज एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र...

Read moreDetails

प्रदेशकै पहिलो पाँचतारे होटल सञ्चालनमा

१५ आश्विन, झापा । झापाको मेचीनगरमा डेढ सय करोडको लगानीमा मेची क्राउन नामक पाँचतारे होटल सञ्चालन भएको छ । बङ्गलादेश,...

Read moreDetails

पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेलाई भिसा दिने

१३ आश्विन, काठमाडौं । पदयात्रा र पर्वतारोहणका लागि नेपाल आउनेहरुका लागि सरकारले भिसा दिने निर्णय गरेको छ । यसले नेपाल...

Read moreDetails

पर्यटन जगाउने प्याराग्लाइडिङको आश, असोज १५ देखि उड्न सकिने

१२ असोज, काठमाडौं । कोरोना महामारीका कारण विगत ७ महिनादेखि बन्द रहेको साहसिक खेल प्याराग्लाइडिङ असोज १५ गतेबाट सञ्चालनमा आउने...

Read moreDetails

यही आर्थिक वर्षभित्र फेवातालको मुद्दा टुङ्गिन्छ : मुख्यमन्त्री गुरुङ

१२ असाेज, पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेवातालको सीमाङ्कन र त्यससँग सम्बन्धित समस्यालाई यही आर्थिक वर्षभित्र समाधान गरिने...

Read moreDetails

पर्यटन मन्त्रीले दिवस मनाउँदै गर्दा मजदुरले राजीनामा मागे

११ असोज, काठमाडौँ । कोरोनाले थिलथिलो बनाएको पर्यटन क्षेत्रलाई उकास्न सरोकारवालाहरु जोडतोडले लागिरहदा पर्यटन क्षेत्रलाई चलायमान बनाउने त्याहा आश्रित मजदुर...

Read moreDetails

पर्यटन दिवसमा ठमेल : न उत्साह न झकिझकाउ

११ असोज, काठमाडौँ । ४१ औं विश्व पर्यटन दिवस’ आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । तर, विश्वव्यापी...

Read moreDetails

सौरहामा पर्यटकलाई ३० प्रतिशतसम्म छुट

११ असाेज, चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् । सौराहाका...

Read moreDetails

सन्दर्भ विश्व पर्यटन दिवसः एउटै मञ्चमा ५० देशका राष्ट्रगान गुञ्जिए

११ असाेज, बलेवा । आज विश्व पर्यटन दिवस । परिस्थिति सहज हुँदो हो त पर्यटन क्षेत्रका सरोकारवालाको भीडभाड लाग्थ्यो ।...

Read moreDetails
Page 6 of 12 1 5 6 7 12

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist