प्रदेश १ को नीति तथा कार्यक्रमः धरान–मूलघाटमा सुरुङ मार्गदेखि अन्तर्राष्ट्रिय एअरपोर्ट र कोशी किनार खेतीसम्म (पूर्ण विवरणसहित)
२४ जेठ, विराटनगर । देश १ ले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार प्रदेश प्रमुख […]
राजनीतिक News
२४ जेठ, विराटनगर । देश १ ले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । विहीबार प्रदेश प्रमुख […]
२३ जेष्ठ, २०७६ सर्बोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव र अन्य उच्च पदाधिकारीमाथि कारवाही गर्ने चेतावनी दिएको छ ।
२३ जेष्ठ, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट
२३ जेष्ठ, २०७६ सत्तारुढ दलका सांसद जनार्दन शर्माले गल्तीहरु दोषारोपण गरेर पानी माथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्
२३ जेष्ठ, २०७६ नेपाली काँग्रेसले काठमाडौंमा रक्तदान कार्यक्रम सुरु गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक
२३ जेष्ठ, २०७६ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकि छिन् । प्रतिनिधिसभाको विहिबारको
२२ जेष्ठ, २०७६ काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सुरु भएको छ । स्वदेशी बस्तुको
जेष्ठ २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियामावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध ¥याली निकालेको छ ।
जेष्ठ २२, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशोधनको विकासमा जोड दिएका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक
२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीले प्रदेश सरकारका मुख्यमन्त्रीहरुले कामै गर्न नसकेको आरोप
२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले सांसद क्षेत्र पूर्वाधार विकास कोषको बजेट दश करोड
२० जेष्ठ, २०७६ नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले अघि सारेको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा बजेटमा प्रतिविम्बित हुन नसकेको
२१ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न
राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भिर आरोप लगाएका
२१ जेठ २०७६,विराटनगर मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिरहेको बताएका छन
२१ जेठ २०७६,विराटनगर नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले विप्लवसंगको समस्या वार्ताबाटै समाधान गर्नुपर्ने बिषयमा जोड दिएका छन । विराटनगर विमानस्थलमा
२० जेष्ठ, २०७६ स्थानीयबासीले बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिएका छन् । बुढीगण्डकी जलविद्युत
२० जेष्ठ, २०७६ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन् । नियमित स्वास्थ्य
१९ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनमतको चरम दूरुपयोग गरिरहेको आरोप लगाएका छन्
जेठ १९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि एक हप्ताका लागि युरोप भ्रमणमा जाने भएका छन्
काठमाडाैँ । नेपालको इतिहासमा कालरात्रिका रूपमा चर्चित दरबार हत्याकाण्ड भएको १८ वर्ष पुगेको छ । तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्यलगायत राजपरिवारका
१८ जेष्ठ, २०७६ उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको ८ दिने भ्रमण सम्पन्न गरि शनिवार अपरान्ह स्वदेश फर्किएका छन् । उपराष्ट्रपति पुन
१८ जेष्ठ, २०७६ सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरूले असन्तुष्ठी जनाएका छन् । सत्तारुढ दलका
१८ जेष्ठ, २०७६ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले शिर्ष नेताहरुको आचरणमा परिवर्तन आउन नसकेका कारण जनतामा निरासा
विराटनगर, जेठ १८ संघीय सरकारको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले कब्जा भएका सरकारी जग्गा एक वर्ष्भित्र फिर्ता ल्याइसक्ने
१७ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ । कम्युनिष्ट दर्शनको शास्त्रिय
प्रदेश १ सरकारले बनाएको आम सञ्चार अध्ययन कार्यदलले प्रदेश १मा पत्रकारिता प्रशिक्षण प्रतिष्ठान गठन गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ
भारतमा लोकसभा निर्वाचन जितेर दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको सपथ समारोहमा पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीसँग
१ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम यही जेठ २२ गते ल्याउने भएको छ ।
१६ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले लोकतन्त्रमाथि धावा बोलिरहेको आरोप लगाएका छन् । सभापति
१५ जेष्ठ, २०७६ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतान्त्रिक शासन व्यवस्थाले देश र जनतालाई के फाईदा दियो ? भनि
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको
१४ जेठ, विराटनगर नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कांग्रेसले कुवेलामा जागरण अभियान ल्याएको बताएका छन् । १२ औ
१४ जेष्ठ २०७६ नेपाली काग्रेसका नेता कृष्णपसाद सिटौलाले सरकार र आन्दोलनरत विप्लवबीचको काम गराईले जनता प्रताडित भएको बताएका छन ।
जेष्ठ १४, २०७६ नेपाली सेनाले काठमाडौं – तराई/मधेश दु्रतमार्ग सडक आयोजना निर्माणको काम तोकिएकै समय भित्र सम्पन्न हुने गरी अघि
नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री वर्षमान पुनले भ्रमणको
जेष्ठ १४, २०७६ सांसदहरुले सरकारले प्रेस स्वतन्त्रताको प्रत्याभुति गर्नुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकका सम्बन्धमा मंगलबार
जेष्ठ १४, २०७६ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रतिनिधिसभाका सांसदहरुले नै बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सरकारको
प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द मोदीको सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन
नेपाली काग्रेसका नेता कृष्णपसाद सिटौलाले सरकार र आन्दोलनरत विप्लवबीचको काम गराईले जनता प्रताडित भएको बताएका छन । बम बिस्फोटमा परी
गृहमन्त्री रामबहादुर थापाले आइतबार काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा ज्यान गुमाउने सामान्य नागरिक नभएको बताएका छन् । सोमबार
विराटनगर, जेठ १३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहालले बम आतंक फैलाएर मात्रै राजनीतिक उद्देश्य प्राप्त नहुने
विराटनगर, जेठ १३ नेपाली कांग्रेसका युवा नेता सरोज दुलालले सरकारले संसदमा दर्ता गरेको नेपाल मिडिया काउन्सिल कानुन संशोधन सम्वन्धि विधेयक
उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रियाको राजधानी भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति नन्दबहादुर पुन आगामी जेष्ठ १४ गते भियनामा सुरु हुने
पुर्व प्रधानमन्त्री झलनाथ खनालले शिक्षाको समग्र प्रणालीसंगै पाठ्यक्रम परिर्वतन गर्नुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित शिक्षा सम्बन्धी अन्र्तरक्रियामा उनले
पूर्व प्रधानन्यायाधिश नयनबहादुर खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित
संसदीय समितिले एकीकृत मापदण्ड नबनेसम्म गैरसरकारी संस्थाको रुपमा नया अनाथालय वा बालगृह दर्ता कार्य नगर्न – नगराउन महिला बालबालिका तथा
प्रतिनिधिसभाका सांसदहरुले संविधानको परिधिभित्र रहेर कानुन निर्माण गर्न सरकारलाई सचेत गराएका छन । प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले संविधानको स्पिरिट अनुसार
विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई नाप्ने प्रयोजनका लागि सगरमाथा पुगेको टोली फर्किएको छ । सगरमाथाको उचाई मापनका लागि सगरमाथा पठाएको
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । उनी दोस्रो कायकालका लागि प्रधानमन्त्री बन्ने पकका
प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल निजी विद्यालय बन्द गराउने पक्षमा सरकार नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले निजी क्षेत्रले शिक्षामा
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रदेश र स्थानीय सरकारले संविधान र संघीय कानुन प्रतिकूल हुनेगरी कानुन
प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले कानुन निर्माणको काममा सरकारलाई आवश्यक सबै खालको सहयोग हुनेगरी छलफललाई अघि बढाउन संसदीय समितिहरुलाई निर्देशन दिएका
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवद्र्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत ¥याण्डी बेरीले ‘जनतासँग गफगाफ’ संवाद कार्यक्रम
राष्ट्रिय सभाका सांसदहरुले कृषकहरुलाई तत्काल रासायनिक मल र बीउको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । त्यसैगरी राष्ट्रिय सभाका
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दावी गर्दै तत्काल
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । संयोजक
अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन्
गृहमन्त्री रामबहादुर थापाले पाँचथरको आरुबोटेमा भएको नौं जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्री
बिराटनगर जेठ ६ तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न थप ३५ नयाँ सडक परियोजनाको काम सुरु भएको छ