NepalTimes

राजनीति

राजनीतिक News

सीताको उपचार गर्न प्रचण्ड तातोपानी कुण्डमा

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल पत्नी सीता दाहालको उपचारका लागि प्राकृतिक उपचारस्तलका रुपमा परिचित म्याग्दीको तातोपानी...

Read moreDetails

सुस्तायो नेकपा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिए यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का माथिल्लो तहका छलफल तथा बैठकहरुमा सुस्तता...

Read moreDetails

बर्षमानको आशंका : ‘विप्लवलाई प्रयोग गर्ने सम्भावना बढ्यो’

रोल्पा : जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहने शत्तिले...

Read moreDetails

गुपचुप गरिएकै दिन १६ निर्णय

काठमाडौं : प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषद् बैठक आईतबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको...

Read moreDetails

देउवाविरुद्ध पूर्वसंस्थापनको मोर्चाबन्दी, सुजतानिवासमा सात नेताको भेला

काठमाडौं– १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने कांग्रेस पूर्वसंस्थापनका नेताहरुले सक्रियता बढाएका छन् । यो समाचार आजको नयाँ...

Read moreDetails

कांग्रेसभन्दा कम्युनिष्ट खर्चालु

काठमाडौं : सत्रै सामुहिकता, मितव्ययिता जस्ता नारा घन्काउने कम्युनिष्ट कांग्रेसभन्दा बढी भड्किला, महँगा र खर्चालु देखिएका छन् । कम्युनिष्टहरु कत्तिको...

Read moreDetails

जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धता पुरा हुँदैछन् : उपनेता नेम्वाङ

इलाम,कात्तिक २६ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपनेता सुवास नेम्वाङले आफुहरुले जे प्रतिबद्धता गरेर चुनावमा मत ल्याएको हो ती प्रतिबद्धतासमेत बिस्तारै...

Read moreDetails

डुलुवा मन्त्री : हरेक महिनाजसो विदेश भ्रमण

काठमाडौं, कात्तिक २६ दशैँ अगाडि विदेशबाट फर्केका उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादव यतिबेला फेरीसयरमा निस्केका छन्। मन्त्रालयमा मन्त्रीले समय...

Read moreDetails

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी नियुक्त

काठमाडौं, कात्तिक २६ प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई...

Read moreDetails

भारतको राजदुतमा निलाम्बर आचार्य सिफारिस

काठमाडौँ,कात्तिक २६ सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस...

Read moreDetails

तीन राप्रपाको एकताः चुनाव चिह्न र राजसंस्थाको विवाद

काठमाडौं : तीन हाँगामा विभाजित राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता राजसंस्था र चुनाव चिह्नको विवादले भाँडिएको छ ।, आजको नयाँ पत्रिकामा...

Read moreDetails

कांग्रेसभित्र किचलो

काठमाडौं : विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु...

Read moreDetails

प्रदेश सरकारको अपरिपक्वता : चार हजार निम्ता बाँडेपछि थाहा पायो ‘खर्ना’

विराटनगर : चार हजार भन्दा बढी निमन्त्रणापत्र बाँडिसकेपछि १ नम्बर प्रदेश सरकारले आज सोमबार गर्ने भनेको छठ पर्व शुभकामना कार्यक्रम...

Read moreDetails

भारत, युएई र मलेसियाका लागि राजदूत सिफारिस

काठमाडौं, कात्तिक २६ मन्त्रिपरिषदको आइतवार राति सम्पन्न बैठकले मलेसिया र भारतका राजदुत सिफारिस गरेको छ ।सरकारले नेपालबाट प्रबुद्द ब्यक्ति समूह...

Read moreDetails

२५ अर्ब माथिका आयोजना हेर्न छुट्टै ऐनकाे तयारी, शक्ति केन्द्रिकृत गर्दै प्रधानमन्त्री ओली

काठमाडौं ,कात्तिक २५ सरकारले २५ अर्ब भन्दा बढी लगानीका आयोजना कार्यान्वयनका लागि छुट्टै ऐन ल्याउने भएको छ । सरकारले २५...

Read moreDetails

राप्रपा एकीकरण पनि नेकपाकै मोडलमा

काठमाडौं, कात्तिक २५ झण्डै दुई वर्षअघि छिन्नभिन्न भएका तीनवटा राप्रपा फेरि एकीकरणको अन्तिम तयारीमा जुटेका छन् । तीनै पार्टीका नेताहरुका...

Read moreDetails

छठपर्वको अवसरमा प्रदेश सरकारले जलपान तथा सांस्कृतिक महोत्सवको आयोजना गर्ने

विराटनगर, कार्तिक २५ प्रदेश नं १ सरकारले छठ पर्वको अबसरमा विराटनगरमा जलपान तथा संस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ। आगामी...

Read moreDetails

थाइल्यान्ड हिँडेका मुख्यमन्त्री राई किन सुटुक्क अमेरिका ?

काठमाडौँ : उपचार गर्न थाइल्यान्ड जान्छु भनेर हिँडेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सुटुक्क अमेरिका पुगेका छन् । प्रदेश...

Read moreDetails

ओली सिंहदरबार आउन नसक्दा बालुवाटारबाटै सरकार सञ्चालन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता...

Read moreDetails

निधि र गच्छदार को वरिष्ठ ?

कांग्रेसमा मधेसी मूलका दुई नेता उपसभापति भएका छन् । निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेतामध्ये पहिले मनोनीत गरिएका निधि...

Read moreDetails

दुई राप्रपाबीच एकता प्रक्रिया, थापा र राणाबीच भेटवार्ता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)बीच एकता प्रक्रिया सुरु भएको छ । राप्रपा अध्यक्ष कमल थापा...

Read moreDetails

कांग्रेसकाे उपसभापतिमा विजयकुमार गच्छदार मनाेनित

काठमाडौँ,कात्तिक २० नेपाली कांग्रेसले महासमिति बैठकको मिति सारेको छ । अब महासमिति बैठक आगामी मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म...

Read moreDetails

‘साईकलमन्त्री’सँग गाडीको लस्कर

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरत पेस गर्दा लेखेका...

Read moreDetails

मुख्यमन्त्री राईको स्वास्थ्य अवस्था सामान्य

विराटनगर, कार्तिक १९ थाइल्याण्डमा उपचाररत प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा घाँटीको...

Read moreDetails

दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुन्छ : अध्यक्ष दाहाल

विरानगर,कात्तिक १९ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको दुई तिहाईको अहिलेको सरकार असफल भएको खण्डमा देश असफल हुने...

Read moreDetails

अब सरकारको गियर परिर्वतन हुन्छ : पुष्पकमल दाहाल

विराटनगर,कार्तिक १९ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारको काम कार्वाहीलाई थप तिव्रता दिन अब सरकारको गियर परिर्वतन हुने...

Read moreDetails

कांग्रेस नेतृ संग्रौलाको पहलमा प्रदेश विकास अवधारणा तयार

विराटनगर, कात्तिक १९ सांसद तथा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाको नेतृत्वमा जनताको समृद्धि चाहनाबारे प्रदेश १ भरि अध्ययन...

Read moreDetails

सुविधा दुई चालकको, काम एकैजनाबाट

काठमडौं : संघीय संसद्का पदाधिकारी सबैले दुई जना सवारी चालक राख्न पाउँछन्। धेरैले सुविधा अनुसारका दुईजना चालक राखेका छैनन् तर...

Read moreDetails

भारतीय कांग्रेसले नेपाललाई सोध्यो–’मोदीलाई मात्रै महत्व?’

भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा...

Read moreDetails

भुटानमा ११ जनाको मन्त्रिपरिषद, दुई मन्त्री नेपाली भाषी

एजेन्सी,कात्तिक १८ भुटानमा दुईजना नेपाली भाषी मन्त्री चयन भएका छन् । सरकार गठन गर्न संसदमा बहुमत सिद्ध गरेको ड्रुक न्यमन...

Read moreDetails

मानवअधिकारकर्मी पद्मरत्न तुलाधरको निधन

काठमाडौँ, कात्तिक १८ मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ । ७७ बर्षीय तुलाधरको थापाथलीस्थित नर्भिक...

Read moreDetails

स्थानिय तहमा बजेट दुरुपयोग बढ्दो, जनप्रतिनिधि र कर्मचारी विदेश भ्रमणमा

विराटनगर, कात्तिक १८ मोरङको सुनवर्षी नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु पद र बजेटको दुरुपयोग गर्दै विदेश भ्रमणमा गएको पाइएको छ ।...

Read moreDetails

विराटनगरको आइसिपी उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी आउने

विराटनगर,कात्तिक १८ विराटनगरको एकीकृत जाँच विन्दु(आइसिपी)को उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । मोदी विराटनगरको एकीकृत...

Read moreDetails

यसकारण स्थापितलाई बर्खास्त गरियो

मकवानपुर : तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन्...

Read moreDetails

भिसा च्यातिएपछि मन्त्री अधिकारीको भ्रमण नै रद्द

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ । बेलायतले नेपालीका लागि भिसा भारतस्थित...

Read moreDetails

रक्षामन्त्रीको हेलिकोप्टर बसाउन क्रिकेट खेल स्थगित

सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिबार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यत्तिले मात्र पुगेन, जिल्लाका...

Read moreDetails

सरकार सेनालाई पनि कमजोर बनाउने खेलमा लाग्यो : कोइराला

विराटनगर, कार्तिक १७ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नेपाली सेनालाई कमजोर बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।...

Read moreDetails

भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा मातहतका निकायलाई अख्तियारी हस्तान्तरण

विरानगर, कात्तिक १७ प्रदेश न १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत...

Read moreDetails

बर्खास्त भएका स्थापित भन्छन्, ‘मलाई थाहा छैन’

हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री...

Read moreDetails

स्थापित ९ महिनामै विस्थापित

काठमाडौं : प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि...

Read moreDetails

ऊर्जामन्त्री एक्कासि अस्पताल भर्ना

काठमाडौं,कात्तिक १७् छातीमा समस्या भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन एक्कासि अस्पताल भर्ना भएका छन् । मन्त्री पुन शुक्रबार...

Read moreDetails

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

काठमाडौँ,कात्तिक १६ छातीमा समस्या भएर सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन्। छातिको समस्या निको भएपछि...

Read moreDetails

प्रधानमन्त्री ओली निवास फिर्ता हुँदै

काठमाडौँ,कात्तिक १६ छातीमा सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्ण स्वास्थ्यलाभ भएकाले चिकित्सकले निवास फिर्ता गराउन अहिले...

Read moreDetails

ठूला राजनीतिक पार्टीले नेपाली समाजलाई अपहरण गरेःरविन्द्र मिश्र

विराटनगर,कात्तिक १६ विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले ठूला राजनीतिक पार्टीले नेपालको समाजलाई अपहरण गरेको आरोप लगाएका छन् । शुक्रबार...

Read moreDetails

मोरङ कांग्रेसको चियापान सम्पन्न

विराटनगर,कार्तिक १६ मोरङ कांग्रेसले दशैतिहार तथा छठलगायत चाडपर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी कार्यालय विराटनगरमा आयोजना...

Read moreDetails

प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच अस्पतालमै छलफल

काठमाडौँ,कात्तिक १६ त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट...

Read moreDetails

मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर, कार्तिक १६ प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार अपराहन्न थाइल्याण्ड प्रस्थान गरेका छन् ।...

Read moreDetails

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट बर्खास्त

हेटौँडा,कात्तिक १६ प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्री पदबाट हटाएका छन् । बुधबार बसेको मन्त्रिपरिषदको...

Read moreDetails

नेपाललाई डम्पिङ साइट बन्न दिदैनौँ ः अर्थमन्त्री खतिवडा

विराटनगर, कात्तिक १६ अर्थमन्त्री डा. युवराज खतिवडाले स्वदेशी बस्तुमा मुलुक आत्मनिर्भर नभएपनि मुलुकलाई भने विश्वको सस्तो बस्तुको डम्पिङ साइट बन्न...

Read moreDetails

नाम र केन्द्र सहमतिमा छिट्टै टुङ्गो लाग्छः मन्त्री घिमिरे

खाँदबारी,कात्तिक १६ प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले हिउँदे अधिवेशनले प्रदेशको नाम र केन्द्रको टुङ्गो लगाउने बताए । सङ्खुवासभा...

Read moreDetails

प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा राष्ट्रिय अर्थतन्त्रमा असर नपर्ने अर्थमन्त्रीको दाबी

विराटनगर ,कात्तिक १६ अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हँुदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी...

Read moreDetails

प्रदेश सरकारको भावना र चाहनालाई सरकारले बुझेको छ – कानून मन्त्री ढकाल

बिराटनगर,कार्तिक १६ कानून, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले साझा सूचीमा रहेका कानुन निर्माणको क्रमलाई सरकारले चाँडो भन्दा चाँडो...

Read moreDetails

राजपा केन्द्रीय कार्यालयका १२ कर्मचारी बर्खास्त

राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि...

Read moreDetails

मुख्यमन्त्री–मन्त्री बैठकमै भनाभन भएपछि मन्त्री स्थापितलाई हटाउने तयारीमा मुख्यमन्त्री

मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ । आफूमाथि मन्त्री स्थापितले...

Read moreDetails

मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की...

Read moreDetails

प्रधानमन्त्री आज डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण...

Read moreDetails

मोरङको डंग्राहामा कांग्रेसको शुभकामना आदानप्रदान कार्यक्रम

विराटनगर,कात्तिक १६ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता र संविधानको सफल कार्यान्वयन गराउने दायित्व कांग्रेसको काँधमा आएको बताएका छन्...

Read moreDetails

सिके राउतलाई थप १५ दिन थुनामा राख्न अादेश

काठमाडौँ,कात्तिक १५ स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा.सिके राउतलाई थप १५ दिन थुनामा राख्न आदेश दिईएको छ । जिल्ला अदालत रौतहटले...

Read moreDetails

राष्ट्रपति भण्डारी साँझ स्वदेश फर्कदैं

कार्तिक, १५काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारी कतारको चार दिने औपचारिक भ्रमण पूरा गरी बिहीवार साँझ स्वदेश फर्किंदै छिन । मित्र राष्ट्र...

Read moreDetails
Page 229 of 248 1 228 229 230 248

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist