NepalTimes

शिक्षा

शिक्षामा रहेको असमानतालाई न्युनिकरण गर्न वीरगन्ज महानगर जुट्दै

वीरगन्ज,पुस २५ वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरवागीले बालबालिका बीच शिक्षामा रहेको समानतालाई न्युनिकरण गरेमात्र समाजको विकास हुने धारणा व्यक्त...

Read moreDetails

सरकारी विद्यालयको गुणस्तर बृद्धि गर्नुपर्छः मन्त्री कार्की

विराटनगर, पुस २६ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले सरकारी विद्यालयको गुणस्तरबृद्धि गर्नुपर्ने बताएका छन् ।...

Read moreDetails

डा. केसीसँगको सम्झौता विपरित बहुमतले पारित भयो चिकित्सा शिक्षा विधेयक

काठमाडौँ, पुस २५ शिक्षा तथा स्वास्थ्य समितिले विवादास्पत चिकित्सा विधेयक विवादकै बीच बुधबार बहुमतले पारित भएको छ । नेकपाका सांसदहरुले...

Read moreDetails

कपी परीक्षण गर्दा २५ हजार घुस

काठमाडौँ : विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेको पाइएपछि प्रहरीले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत...

Read moreDetails

मन्त्री पण्डितद्धारा स्वीटर वितरण

किशोर विश्वकर्मा विराटनगर, पुस २२ मोरङको सुन्दरहरैचा नगरपालिकाका दुई सामुयादिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको छ । तराईमा केहीदिन...

Read moreDetails

पुसेट क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

विराटनगर, पुस २२ पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेको विराटनगरको पुसेट क्याम्पसको क्याम्पस प्रमुखको कार्यकक्षमा अनेरास्वियु पुसेट कमिटिले तालाबन्दी गरेको छ ।...

Read moreDetails

अष्ट्रेलिया जानेहरुका लागि विराटनगरमा परामर्श सेवा

विराटनगर, पुस २२ उच्च शिक्षाकालागि अष्ट्रेलिया जान चाहाने इच्छुक विद्यार्थीहरुलाई परामर्श दिने उद्देश्यले आइतबारदेखि विराटनगरमा परामर्श सेवा सञ्चालनमा ल्याइएको छ...

Read moreDetails

३ कक्षा पास गरे भत्ता पाइने, भत्ताकै आशले जान थाले विद्यालय

काठमाडौं : कक्षा तीनसम्म पनि नपढी बालबालिकाले विद्यालय छाड्ने समस्या बढेपछि पर्वतको एक विद्यालयले दिवा खाजा, पोसाक, शैक्षिक सामग्रीबाहेक भत्तासमेत...

Read moreDetails

स्थानीय तहले प्रगति विवरण नपठाउँदा ६ अर्ब वैदेशिक अनुदान रोकियो

काठमाडौँ  : स्थानीय तहबाट शैक्षिक कार्यक्रमका प्रगति विवरण तयार नहुँदा कम्तीमा पाँच अर्ब रुपैयाँको वैदेशिक सहायता रोकिएको छ । ससर्त अनुदानमा...

Read moreDetails

समयसापेक्ष शिक्षा दिन प्रदेश प्रमुख डा.तुम्बाहाङको जोड

विराटनगर,पुस २१ प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले समयसापेक्ष शिक्षा दिनु आजको आवश्यकता रहेको बताएका छन् । नेपाल शैक्षिक...

Read moreDetails

बिदाले नचिनेको विद्यालय, जहाँ बिदाको दिन पनि पठनपाठन हुन्छ

बलेवा,पुस २१ अधिकांश सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीले भित्तेपात्रोमा रातो मसीले लेखिएको दिन कुरिरहेका हुन्छन् । घरमा साँचिएका काम गर्न र...

Read moreDetails

शून्य विद्यार्थी, आठ प्राध्यापक

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत इतिहास केन्द्रीय विभागमा आठ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य...

Read moreDetails

महेन्द्र मोरङमा राष्ट्रपतिको अभिनन्दन

विराटनगर, पुस १९ राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले बिहीबार विशेष कार्यक्रमको आयोजनागर्दै...

Read moreDetails

पुर्वाञ्चल विश्वविद्यालयको गभ्भीर त्रुटी, झण्डै शिक्षा मन्त्री पोखरेल महिला शौचालय पसे(भिडियोसहित)

https://youtu.be/xlzIiOx4mBk विराटनगर, पुस १९ यो हो पूर्वाञ्चल विश्वविद्यालय । यतिबेला दुई बजेर १७ मिनेट गएको छ । यस विश्वविद्यालयमा आज...

Read moreDetails

राष्ट्रपतिद्धारा पुर्वाञ्चल विश्वविद्यालयको रजत स्तम्भको उद्घाटन, स्वरोजगार हुनेखालको शिक्षा प्रणाली आवश्यक रहेको राष्ट्रपतिको भनाई

विराटनगर पुस १९ राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ती गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताएकी छिन्...

Read moreDetails

महेन्द्र मोरङ क्याम्पसमा भोली राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिने

विराटनगर, पुस १८ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरिने भएको छ । अवलोकन भ्रमणका क्रममा...

Read moreDetails

किताबको भारी बोकाउन रोक

इनरुवा : इनरुवा नगरपालिकाभित्र सञ्चालनमा रहेका विद्यालयहरुले बिद्यार्थीहरुलाई बोझिलो हुनेगरी किताबको भारी बोकाउन नपाउने भएका छन् । न्गर शिक्षा समन्वय...

Read moreDetails

शिक्षकका दलीय सङ्गठन खारेज गराउँदै उच्चस्तरीय आयोग

काठमाडौँ,पुस १७ सामुदायिक विद्यालयका शिक्षकलाई पेशागतरुपमा जिम्मेवार बनाउन उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षकका दलीय सङ्गठन खारेजीको प्रस्ताव गरेको छ ।...

Read moreDetails

कक्षाकोठामा मुख्यमन्त्री

दाङ : सधैँझै सोमबार पनि १० बजे विद्यालयको घन्टी बज्यो । प्रार्थनापछि सबै कक्षाकोठामा पसे । अरु कक्षामा नियमितजस्तै शिक्षकर...

Read moreDetails

महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन गरिने

विराटनगर : मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक समारोहबीच अभिनन्दन गर्ने भएको छ । क्याम्पसका पुर्व विद्यार्थी भण्डारी राष्ट्रको...

Read moreDetails

दरैयाका विद्यार्थीहरुले पाए न्यानो कपडा

विराटनगर, पुस १६ विराटनगरस्थित माहामाया भगवती आधारभूत विद्यालय दरैयाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका २ सय २५...

Read moreDetails

पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सवमा राष्ट्रपति आउने

विराटनगर, पुस १६ पूर्वाञ्चल विश्वविद्यालयले २५ औं वार्षिकोत्सव एव्म रजत महोत्सव–२०७५ भव्य रुपमा मनाउने तयारी गरेको छ । पुस १९...

Read moreDetails

विराटनगर इनोभेटिभले पोखरीया स्कुलमा जोडिदियो दियो ‘आर ओ’

विराटनगर,पुस १५ लायन्स क्लब अफ विराटनगर इनोभेटिभले विराटनगरस्थित पोखरीया उच्च माध्यमिक विद्यालयलाई स्वच्छ खानेपानीकालागि उपकरण जडान गरिदिएको छ । इनोभेटिभले...

Read moreDetails

प्रदेश १ मा विश्वविद्यालय स्थापना गर्न सुझाव सङ्कलन

बनियानी,पुस १३ प्रदेश नं १ मा विश्वविद्यालय स्थापना गर्न झापाबाट सम्भाव्यता अध्ययन शुरु गरिएको छ । प्रदेश नं १ को...

Read moreDetails

विराटनगरका ईन्जिनियरका लागि प्रशिक्षण

विराटनगर,पुस १३ विराटनगर तीनदिने विद्युतिय खरिद प्रकृया सम्बन्धि प्रशिक्षण सुरु भएको छ । ईन्जिनियरहरुको ब्यवसायिक क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रशिक्षण...

Read moreDetails

जीवन घिमिरेले सार्वजनिक गरे मन्त्रालयको प्रगति विवरण , दश वर्षभित्र प्रदेशका विद्यालयबाट झोला र किताब बिस्थापित गर्ने

विराटनगर, पुस १० प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले अबको दश वर्षभित्रमा १ नम्बर प्रदेशका सबै विद्यालयबाट...

Read moreDetails

प्रदेश १ मा तत्काल ई एजुकेशन लागू हुने

विराटनगर,पुस १० प्रदेश १ का १ सय विद्यालयमा तत्काल ई एजुकेशन सिस्टम लागू हुनेभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दे...

Read moreDetails

वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यम, बोर्डिङका विद्यार्थी तानिए

विराटनगर  : महानगरको ६ नम्बर वडाका सबै विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाई सुरु भएपछि बोर्डिङका विद्यार्थी तानिएका छन् । विराटनगरका १९...

Read moreDetails

महेन्द्र मोरङका विद्यार्थीहरुका लागि नेविसंघको तालिम

विराटनगर, पुस ९ विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा बी.सी.ए र बी.एस्सी. सिएसआईटीमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी तीन दिने...

Read moreDetails

विदेशी सम्बन्धनका विद्यालय सञ्चालनमा रोक

काठमाडौं : अब माध्यमिक विद्यालय तहमा कुनै पनि विदेशी सम्बन्धनका विद्यालय सञ्चालन गर्न पूर्ण रूपमा निषेध गरिने भएको छ ।...

Read moreDetails

डनबस्को स्कुलका विद्यार्थीहरुको विज्ञान तथा कला प्रर्दशनी

विराटनगर,पुस ६ विराटनगरमा रहेको डनबस्को स्कुलका विद्यार्थीहरुले विज्ञान तथा कला प्रर्दशनी गरेका छन् । पोखरीयास्थित स्कुल परिसरमा आयोजित प्रर्दशनीमा सो...

Read moreDetails

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलन

विराटनगर, पुस ५ प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले विराटनगरमा...

Read moreDetails

निजी विद्यालयको घोषणा: सामजिक सुरक्षा कोषमा सुचीकृत हुदैनौ

काठमाडौं : मुलुभर सञ्चालित निजी विद्यालय सरकारले घोषणा गरेको सामाजिक सुरक्षा कोषमा सूचीकृत नहुने जनाएका छन् । प्याब्सन सचिवालयको बैठकले...

Read moreDetails

महेन्द्र मोरङ लेखा शाखामा विद्यार्थीहरुको तालबन्दी

विराटनगर, पुस ४ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसको लेखा शाखामा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । क्याम्पस सुधारका १०...

Read moreDetails

महेन्द्र मोरङ क्याम्पस प्रशासनमा गरिएको तालाबन्दी खुल्न सकेन

विराटनगर,पुस ३ महेन्द्र मोरङ क्याम्पस विराटनगरमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी अझै खुल्न सकेको छैन । क्याम्पस प्रमुख बाबुराम तिम्सिनालाई...

Read moreDetails

एड्मिशन विकमा विद्यार्थीको उत्साहजनक सहभागिता

विराटनगर, पुस ३ काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा भईरहेको एड्मिशन विकको दोस्रो दिनसम्म उत्साहजनक रुपमा विद्यार्थीहरुको सहभागिता देखिएको छ ।...

Read moreDetails

काठमाडौं इन्फोसिस विराटनगरको ‘एडमिसन विक’ आजबाट सुरु

विराटनगर, पुस २ काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा आजबाट सुरु भएको एड्मिसन विकको पहिलो दिन भव्यरुपमा सम्पन्न भएको छ ।...

Read moreDetails

अनियमितता गरेको आरोपमा महेन्द्र मोरङका क्याम्पस प्रमुख थुनिए

विराटनगर, पुस २ क्याम्पसमा अनियमितता गरेको आरोपमा विद्यार्थी संगठनहरुले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका प्रमुखलाई कार्यकक्षमै थुनिदिएका छन ।...

Read moreDetails

आयोगको प्रतिवेदन प्याब्सन र एनप्याब्सनले नमान्ने

काठमाडौँ : निजी विद्यालयको छाता संगठन प्याब्सन र एनप्याब्सनले असहमति जनाउँदा जनाउँदै पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले बुझाएको प्रतिवेदन...

Read moreDetails

काठमाडौं इन्फोसिस विराटनगरको आयोजनामा ‘एडमिसन विक’ हुने

विराटनगर, पुस १ काठमाडौं इन्फोसिस विराटनगर शाखाको आयोजनामा सोमबारबाट एड्मिसन विक हुने भएको छ । काठमाडौं इन्फोसिसले उच्च शिक्षा अध्ययनका...

Read moreDetails

विराट मेडिकल कलेजले एमबीबीएस निःशुल्क भन्दै १५ लाख असुल्दै

विराटनगरस्थित विराट मेडिकल कलेजले सरकारी छात्रवृत्तिमा निःशुल्क एमबीबीएस पढ्ने विद्यार्थीसँग विभिन्न नाममा साढे १५ लाखभन्दा बढी असुल्ने गरेको छ ।...

Read moreDetails

निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी

काठमाडौँ : सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्वारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा...

Read moreDetails

कक्षाकोठामै एक्कासि सांसद देख्दा विद्यार्थी दंग

बदिर्या : बर्दियाको बासगढी नगरपालिका ७ लक्षमनस्थित पुर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए । उनी...

Read moreDetails

प्रदेश सरकारले स्थापना गर्न लागेको विश्वविद्यालयको सम्भाव्यता अध्ययन सुरु

विराटनगर : प्रदेश सरकारले दुई वटा विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ आवश्यक सम्भाव्यता अध्ययनको काम अघि बढाएको छ । सामाजिक...

Read moreDetails

प्याब्सन मोरङको अध्यक्षमा बस्नेत समूह विजयी

विराटनगर, मंसिर २३ निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को मोरङ जिल्ला अध्यक्षमा अर्जुन बस्नेत विजयी भएका छन् । सिद्धार्थ...

Read moreDetails

प्याब्सन मोरङको १४ औँ जिल्ला अधिवेशन सुरु

विराटनगर,मंसिर २२ प्याब्सन मोरङको १४ औँ  जिल्ला अधिवेशन आजबाट विराटनगरमा सुरु भएको छ । कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख डा....

Read moreDetails

अपाङ्गता भएका विद्यार्थीलाई लियोको सहयोग

विराटनगर,मंसिर २२ मोरङको ग्रामथान गाउँपालिका–२ का अपाङ्गता भएका छात्र सरोज सरदारलाई लियो क्लव अफ विराटनगर यूनिकले सहयोग गरेको छ ।...

Read moreDetails

टेस्टी टेस्टी क्वीज कन्टेष्टको उपाधी पहिलोपटक विराटनगर बाहिरको विद्यालयलाई

विराटनगर, मंसिर २२ विराटनगर जुनियर जेसीजद्धारा आयोजित २३ औँ अन्तर विद्यालय 'टेस्टी टेस्टी क्वीज कन्टेष्ट'को उपाधी इटहरीको लिटल फ्लावर्स स्कुलले...

Read moreDetails

त्रिविमा १३ करोडको अनियमितता: स्वीकृत विना परियोजना संचालन

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्र्तगत मानवशास्त्र केन्द्रीय विभागका तत्कालीन प्रमुख प्राडा लयप्रसाद उप्रेतीले पदको दुरुपयोग गर्दै नियम विपरीत १३ करोड रुपियाँको...

Read moreDetails

डिग्री क्याम्पसको खेल मैदानमा निमार्ण सामग्री, तत्काल हटाउन विद्यार्थी संगठनको माग

विराटनगर, मंसिर २० त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको विराटनगरको स्नात्तकोत्तर (डिग्री क्याम्पस)को छात्राबासको प्राङ्गणमा थुपारिएको निर्माण सामाग्री तत्काल हटाउन...

Read moreDetails

१८० पटक उठबस गराउँदा विद्यार्थी बेहोस !

काठमाडौं :ललितपुर, प्युठानस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएन । मंगलबार आए तर, असहज मान्दै...

Read moreDetails

सीएको सबै काम विराटनगरबाटै

विराटनगर : नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आफ्ना सबै सेवा विराटनगरबाट पनि दिन सुरु गर्ने भएको छ । जसको...

Read moreDetails

जुनियर जेसिस क्वीज सुरु

विराटनगर, मंसिर १८ २३ औं संस्करणको जुनियर जेसिस अन्तर विद्यालयक्वीज कन्टेष्ट सोमबारदेखि सुरु भएको छ । विराटनगर जुनियर जेसिजद्धारा आयोजित...

Read moreDetails

मोर्डन ऐराले गर्याे सामूदायिक विद्यालयसँग मितेरीसम्बन्ध कायम

विराटनगर,मंसिर १७ विराटनगरको मोर्डन ऐरा इङिलस स्कुल र खोटाङको मझुगढी गाउँपालिका– १२ स्थित जालपा माध्यमिक विद्यालयबिच मितेरी सम्बन्ध कायम भएको...

Read moreDetails

नेसनल मेडिकलको शुल्क तोकिएभन्दा १४ लाख बढी

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जले विद्यार्थीसँग सरकारले निर्धारण गरेको शुल्कभन्दा १४ लाख...

Read moreDetails

कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप

काठमाडौँ,मंसिर १५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । निर्धारित समयमा धेरै विद्यार्थीको...

Read moreDetails

काठमाडौंका ८० प्रतिशत शिक्षक ‘हाटा’

सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत...

Read moreDetails

भानु कलेजका उत्कृष्ट विद्यार्थी सम्मानित

विराटनगर, मंसिर १३ विराटनगर जेसीसले विराटनगरको भानु कलेजका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । जेसीज सप्ताह –२०१८ को पाँचौँ दिन...

Read moreDetails
Page 20 of 25 1 19 20 21 25

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist