११ माघ , काठमाण्डौ। धरानको खानेपानीको समस्या समाधानका लागि रित्तो गाग्री बोकेर काठमाडौं पुगेपछि केही दिन ब्यापक चर्चामा रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क राईले आज अख्तियारलाई पठाएको हास्यरसयुक्त ठट्यौली जवाफले फेरि सबैको ध्यान खिचेको छ । हर्कले आफूविरुद्ध अख्तियारमा परेको उजुरीउपर अख्तियारले गरेको सोधपुछमा ‘ठट्यौलो’ जवाफ फर्काएका छन् । अनौपचारिक र बोलिचालीको भाषा प्रयोग गरेर… Continue reading हर्कको अख्तियारसँग ठट्यौली, हास्यरस भरेर पठाए पत्र
Category: समाचार
रवि निर्दाेष रहने आधार के छन् ? वकिलले दिए आधार
११ माघ ,काठमाण्डौ। रुपन्देहीस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन। बहस नसकिएपछि उनलाई अदालतले परिवारको जिम्मा लगाएको छ। रुपन्देही जिल्ला अदालत, भैरहवामा आज जाहेरवाला र लामिछाने पक्षका केही कानुन व्यवसायीले बहस गरेका छन्। आज जाहेरवालाका तर्फबाट दुई जना र रवि लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका हुन्। बुधबार… Continue reading रवि निर्दाेष रहने आधार के छन् ? वकिलले दिए आधार
‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह
११ माघ , काठमाण्डौ। विश्व भूराजनीति, आधुनिक शस्त्रअस्त्रदेखि विश्वकै शक्ति सम्पन्न बन्ने होडमा दौडिरहेको छिमेकी राष्ट्र चीनले लामो समयदेखि कृत्रिम सूर्य निर्माण गरिरहेको छ । सूर्यबाट निष्कने प्रकाश भन्दा अधिक प्रकाश निकाल्ने अभियानमा रहेका चिनियाँ वैज्ञानिकले पछिल्लो समय ‘कृत्रिम सूर्य’ परियोजनामा उल्लेखनीय अर्काे सफलता हासिल गरेका छन् । समाचार संस्था सिन्ह्वाका अनुसार चीनको अनहुई प्रदेशको… Continue reading ‘कृत्रिम सूर्य’मा चीनले पायो नयाँ सफलता, रेकर्ड ब्रेक प्रकाश प्रवाह
सिद्धबाबा सुरुङमार्गमा ‘ब्रेक थ्रु’, कहिले गुड्छन् गाडी ?
११ माघ , काठमाण्डौ। ठूलाठूला पहाडका टाकुरा एकैछिनमा झिलिमिली सुरुङमार्गबाट छिचोलेको अनुभव धेरै नेपालीले विदेशी भूमिमा गरिसकेका छन् । उनीहरुको पनि अपेक्षा छ सबै नेपालीले घटौंसम्म यात्रा गर्नुपर्ने नागबेली सडकको साटो यस्तै सुरुङमार्गबाट सहजै छिटोछरितो रुपमा यात्रा गर्न सकुन् । अनि चिल्ला सडकमा गुड्ने सपना कुन नेपालीको नहोला र ? विदेशी भूमिमा सुरुङको विकास लामो… Continue reading सिद्धबाबा सुरुङमार्गमा ‘ब्रेक थ्रु’, कहिले गुड्छन् गाडी ?
विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग
११ माघ , काठमाण्डौ। पहिलो ऐतिहासिक यु १९ महिला विश्वकपमा नेपालले आफ्नो अन्तिम खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको छ । नेपाललाई जिताउन कप्तान पुजा महतोले फेरि एकपटक प्रेरणादायी प्रदर्शन गरिन् । यो जितसँगै विश्वकपबाट खाली हात स्वदेश फर्किनु पर्ने अवस्थामा नेपाली टिमले सान्त्वना पाएको छ । टस जितेर नेपालले मलेसियालाई ब्याटिङमा निम्त्याएको थियो ।… Continue reading विश्वकपमा नेपाली चेलीको पहिलो जित, तोडे जितविहीनको दाग
कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत
११ माघ , विराटनगर । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति भएपछिको दोस्रो कार्यकालका लागि उम्मेदवारी दिँदै आफ्नो प्रचारका क्रममा युक्रेन–रुस द्वन्द्व अन्त्य गर्न “२४ घण्टा भित्र समाधान खोज्ने“ प्रतिवद्धता व्यक्त गरेका थिए। उनले यस विषयमा आफ्नो व्यक्तिगत अनुभव, कूटनीतिक क्षमता, र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्बन्धलाई उपयोग गर्ने बताएका थिए ।… Continue reading कसरी रोकिन्छ युक्रेन युद्ध ? जेलेन्स्की सम्झौतामा सहमत
सैफ अलीमाथि चक्कु प्रहार घटना थप रहस्यमय
११ माघ ,एजेन्सी । सिंगो बलिउडमा सुरक्षालाई लिएर हलचल मच्चाएको चर्चित बलिउड स्टार सैफ अली खानमाथि भएको आक्रमणको घटनामा नयाँ रहस्य बाहिर आएको छ। चक्कु प्रहारबाट गम्भिर घाइते भएका खान उपचारपछि घर फर्किएका छन् भने उनले प्रहरी समक्ष दिएको बयानले नयाँ रहस्य खोलेको छ। प्रहरीसँगको बयानमा उनले चोरी गर्न आएका व्यक्तिलाई आफूले नियन्त्रणमा लिँदा उनले… Continue reading सैफ अलीमाथि चक्कु प्रहार घटना थप रहस्यमय
बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए
११ माघ , काठमाण्डौ। सहकारीको वचत रकम अपचलन भएपछि पीडित बनेकाहरुको पक्षमा बहस गर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायाधीशको कार्यक्षमता माथि नै प्रश्न उठाउँदै सार्वजनिक अभिव्यत्ति दिएपछि बहालवाला न्यायाधीशहरूले नै संगठितरूपमा प्रतिवाद गरेका छन्। न्यायाधीशहरूका तर्फबाट न्यायाधीश समाज, नेपालनामक संस्थाले एक विज्ञप्ति जारी गरी त्रिपाठीका अभिव्यक्तिलाई अवाञ्छित, कानुन व्यवसायीको आचरणविपरीत र न्यायपालिकाप्रति अनास्था फैलाउने… Continue reading बहालवाला न्यायाधीशहरु नै दिनेश त्रिपाठीविरुद्ध उत्रिए
तराईमा अझै एकसाता हुस्सु र कुहिरो ? उपत्यका भने तातियो
११ माघ , काठमाण्डौ। हाल देशको पश्चिमी भू–भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । साथै तराईका धेरै भागमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।आगामी साताभर तराई भेगमा कुहिरो नफाट्ने तथा त्यसपछि क्रमशः… Continue reading तराईमा अझै एकसाता हुस्सु र कुहिरो ? उपत्यका भने तातियो
बुटवलमा आज रविका लागि आदेश आउने संभावना कति ?
११ माघ , काठमाण्डौ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी छ । आज जाहेरवाला तर्फका दुई र रवि पक्षका वकिलहरुले बहस गर्नेछन् । जिल्ला अदालत रुपन्देहीमा बिहीबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए । न्यायाधीश… Continue reading बुटवलमा आज रविका लागि आदेश आउने संभावना कति ?
महाभारतको डढेलो निभाउन सेना परिचालन, पर्यटकलाई रोक
११ माघ ,एजेन्सी । काभ्रेको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरू भएको आगलागी अनियन्त्रित बनेपछि सेना परिचालन गरिएको छ । जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ। जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य… Continue reading महाभारतको डढेलो निभाउन सेना परिचालन, पर्यटकलाई रोक
जय ट्रफीका लागि पुलिस र आर्मी भिड्ने
२८ पुष , काठमाण्डौ । दुई विभागीय टीम नेपाल पुलिस र त्रिभुवन आर्मी जय ट्रफी एलिट कपको फाइनलमा पुगेका छन् । बागमती र मधेश प्रदेश सेमिफाइनलबाट बाहिरिएका छन् । आज दिउँसो भएको सेमिफाइनलमा बागमतीलाई हराउँदै पुलिस फाइनलमा पुगेको हो । यससंगै प्रतियोगितामा दुई जित निकाल्ने एक्लो टीम पुलिस बन्यो । यसअघि त्रिभुवन आर्मीले मधेश प्रदेशविरुद्ध… Continue reading जय ट्रफीका लागि पुलिस र आर्मी भिड्ने
रवि फेरि हिरासतमा, आज भएन थुनछेक बहस
२८ पुष ,काठमाण्डौ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आज बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो… Continue reading रवि फेरि हिरासतमा, आज भएन थुनछेक बहस
अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?
२८ पुष , विराटनगर । अमेरिकाको लस एन्जलस क्षेत्रमा अधिकांश इलाकाहरु तीन दिनदेखि जारी भीषण आगलागीबाट जर्जर भएका छन् । त्यहाँ बसोबास गर्ने मानिसहरुमाथि संकट अहिले पनि उस्तै रहेको छ । उता अटलांटा प्रांतमा भीषण हिउँ तूफानले टेक्सास र ओक्लाहोमाका अधिकांश क्षेत्रहरुमा भारी हिँउ जमेको छ । सडकहरुमा बरफ जमेको छ । जसले यातायात, उडानहरु,… Continue reading अमेरिकामा आपतैआपत , १० रेक्टरको भुकम्पः पादरीको भविष्यवाणी, कति सम्भव ?
बालेन प्रश्न – संघलाई नै गुहार्नु परे प्रदेशको के काम ?
२८ पुष , काठमाण्डौ। नेपालमा प्रदेश सरकार सेतो हात्ती भयो । राजनीतिक दलहरुका नेता र कार्यकर्ता मात्र थन्क्याउने ठाउँ बन्यो भन्दै ब्यापक असन्तुष्टि, आलोचना र बहस भइरहेका बेला र कतिपयले यसको खारेजीको पनि माग गरिरहेका बेला काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पनि प्रदेश सरकारको औचित्यमाथि तिखो र गम्भीर प्रश्न उठाएका छन् । विशेषगरी संघ सरकारसंग… Continue reading बालेन प्रश्न – संघलाई नै गुहार्नु परे प्रदेशको के काम ?
स्पेनिस सुपरकपः बार्सा भर्सेस रियल, उपाधि कसको ?
२८ पुष ,एजेन्सी । स्पेनिस सुपर कपको फाइनलमा आज चिर प्रतिद्वन्द्वी बार्सिलोना र रियाल मड्रिड भिड्दैछन् । साउदी अरबको किङ्ग अब्दुल्लाह स्पोर्ट सिटीमा राति पौने १ बजे फाइनल हुनेछ । सिजनको पहिलो एलक्लासिकोमा ४ सुन्यको हार बेहोरेको रियल दुई महिनापछि सो हारको बदला लिने योजनामा हुनेछ । करियरकै पहिलो क्लासिकोमा केलियन एम्बाप्पेलाई बार्साको डिफेन्स लाइनले… Continue reading स्पेनिस सुपरकपः बार्सा भर्सेस रियल, उपाधि कसको ?
लुम्बिनीले लोभ्यायो, विश्वको गन्तव्य सूचीमा अटायो
२८ पुष , काठमाण्डौ। नेपाल आफैंमा विश्वकै उत्कृष्ट गन्तब्यहरु मध्येको एक देश हो । विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमालका श्रृंखला, पहाड पखेरा, नदी, झरना, ताल, निकुंजदेखि विश्व सम्पदा सूचीमा रहेका शहर, मठ मन्दिर, संस्कृति, पर्व । यस्तो कुनै ठाँउ र अवसर छैन जसले विश्व पर्यटनलाई नलोभ्याओस् । त्यसैले त विश्वका घुम्नै पर्ने सर्वाधिक रोजाईको सूचीमा… Continue reading लुम्बिनीले लोभ्यायो, विश्वको गन्तव्य सूचीमा अटायो
पृथ्वीको गति रोक्ने चीनको प्लान, के हो ?
२८ पुष ,एजेन्सी । एक पलका सोच्नुस त, यदी पृथ्वी रोकियो भने के हुन्छ ? पक्कै पनि सबैकुरा रोकिने छ । दिन–रात हुनेछैन, पहाड–पानी झरना सबै रोकिनेछन् । पृथ्वीमा अक्सीजन कम हुनेछ । त्यसो हुँदा पृथ्वीमा मानिस जिवित रहन असम्भव हुनेछ । तर, यसै हुन्छ नै भन्न पनि निकै मुश्किल छ । किनभने नासाले एक… Continue reading पृथ्वीको गति रोक्ने चीनको प्लान, के हो ?
दुई कोरियाली सैनिक युक्रेनी कब्जामा
२८ पुष , एजेन्सी । रुसका लागि लडेका उत्तर कोरियाका घाइते सेनालाई युक्रेनले बन्दी बनाएको छ । रुसको कुस्र्क ओब्लास्ट क्षेत्रबाट युक्रेनी सेनाले युद्धबन्दीको रूपमा दुई घाइते उत्तर कोरियाली सैनिकलाई पक्राउ गरेको हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो जानकारी दिएका हुन् । जेलेन्स्कीका अनुसार ती दुई सैनिकले आवश्यक चिकित्सा सहायता पाइरहेका छन् । र,… Continue reading दुई कोरियाली सैनिक युक्रेनी कब्जामा
नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० खेल्ने
२८ पुष , काठमाण्डौ। नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा नेदरल्यान्ड्स र थाइल्यान्डसँग त्रिकोणत्मक टी २० शृंखला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार माघ १७ गतेदेखि शृंखला हुन लागेको हो । शृंखलाको सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । नेपालले माघ १७ गते नेदरल्यान्ड्ससँग खेल्दै शृंखला सुरु गर्नेछ । १८… Continue reading नेपालले नेदरल्यान्ड्स र थाइल्यान्डसँग टी २० खेल्ने
रवि काठमाडौं जिल्ला अदालतमा हाजिर
२८ पुष ,काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्। जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा… Continue reading रवि काठमाडौं जिल्ला अदालतमा हाजिर
रुसमाथि ३ देशको अहिलेसम्मकै कठोर प्रतिबन्ध,तेल बेच्न नसक्ने
२७ पुष , विराटनगर। ३ वर्षभन्दा बढी समयदेखि जारी रहेको रुस युक्रेन युद्ध अन्त्य गर्ने घोषणा गरेका अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ट ट्रम्पले रुसी राष्ट्रपति भ्लामिरि पुटिनसँग भेटवार्ताको पहल गरिरहेको बताएको एक दिन नवित्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि अहिलेसम्मकै कठोर प्रतिबन्ध लगाएका छन् । अमेरिकाले रुसको ऊर्जा उद्योगमाथि अभूतपूर्व प्रतिबन्धको घोषणा गरेको छ। यो प्रतिबन्धलाई… Continue reading रुसमाथि ३ देशको अहिलेसम्मकै कठोर प्रतिबन्ध,तेल बेच्न नसक्ने
जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो
२७ पुष , काठमाण्डौ । गतवर्षको अन्त्य र यस वर्षको सुरुवातकै सातामा विश्वका विभिन्न देशमा ठूलठूला विमान दुर्घटनाका खबरका बीच पछिल्लो समय एकै पटक ३ वटा विमान दुर्घटना भएको छ । कोलम्बिया, अमेरिका र केन्यामा भएका विमान दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको… Continue reading जब २०१ जना यात्रु सवार डेल्टा एयरको इन्जिन बिग्रियो
लाल सागरमा हुथीको दबदबा
२७ पुष , एजेन्सी । लाल सागरमा हुथीको दबदबाको खबर । यमनको हुथी समूहले शुक्रवार उत्तरी लाल सागरमा रहेको यूएसएस ह्यारी एस. ट्रुम्यान विमानवाहक जहाजमा मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इजरायलको तेल अभिभमा तीनवटा बमले भरिएका ड्रोनहरू प्रहार गरेको छ । विगत ४८ घण्टामा धेरै सैन्य कारबाहीहरू गरेको बताएको छ । अमेरिकी सेनाले… Continue reading लाल सागरमा हुथीको दबदबा
सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक ?
२७ पुष , एजेन्सी । सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक रहेको टर्कीका विदेशमन्त्री हकान फिदानले बताएका छन् । स्थानीय र अन्तर्राष्ट्रिय मिडिया प्रतिनिधिहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै फिदानले २०२५ को लागि टर्कीको विदेश नीति प्राथमिकताहरूमध्ये एकको रूपमा सिरियाली क्षेत्रलाई आतंकवादबाट मुक्त गर्ने कुरालाई प्रकाश पारेका हुन् । गत वर्षको डिसेम्बरमा पूर्व सिरियाली… Continue reading सिरियामा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी र सहयोगीहरूको अन्त्य नजिक ?
ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति
२७ पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘हस मनी’ मुद्दामा न जेल सजाय भयो न त जरिवाना । यसबारे फैसला गर्दा उनीमाथि कुनै सर्त पनि राखिएको छैन । शुक्रबार न्युयोर्कको अदालतले ट्रम्पलाई आफ्नो व्यापार अभिलेख झूटो बनाएको आरोपमा दोषी ठहर गरे पनि कुनै सजाय भने नदिइएको हो । मुद्दाको सुनुवाइ गरिरहेका न्यायाधीश… Continue reading ट्रम्पलाई ‘हस मनी’ मुद्दामा उन्मुक्ति
बाइडेन प्रशासनले लगायो रुस माथी कडा प्रतिबन्ध
२७ पुष , एजेन्सी । अमेरिकाको बाइडेन प्रशासनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान पु¥याउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ। यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । युक्रेनमा रुसले आक्रमण… Continue reading बाइडेन प्रशासनले लगायो रुस माथी कडा प्रतिबन्ध
अमेरिकामा आगलागी अनियन्त्रित
२७ पुष ,एजेन्सी । अमेरिकाको लस एन्जलस काउन्टीका मेडिकल परीक्षकका अनुसार आगलागीका कारण अहिलेसम्म ११ जनाको मृत्यु भएको पुष्टि भएको छ । अमेरिकी समय अनुसार शुक्रबार दिउँसो जारी गरिएको अपडेटमा, मेडिकल परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जनाको इटन आगलागीमा मृत्यु भएको बताएका हुन्। मृत्यु हुनेमा हालसम्म तीन जनाको मात्रै सनाखत… Continue reading अमेरिकामा आगलागी अनियन्त्रित
उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना
२७ पुष , एजेन्सी । उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । प्यासिफिका ट्राभलद्वारा सञ्चालित उक्त विमान बुधवार जुराडोबाट मेडेलिन जाँदै गर्दा बेपत्ता भएको र एन्टिओक्वियाको उत्तरपश्चिम कोलम्बियाली विभागको उराओको ग्रामीण क्षेत्रमा दुर्घटनाग्रस्त भएको बताइएको छ । सो जहाजमा चालक दलका दुई सदस्य र आठ… Continue reading उत्तरपश्चिमी कोलम्बियामा एउटा सानो विमान दुर्घटना
प्रचण्डसँगै कांग्रेस पनि तातियो, के ओली सरकार ढल्दैछ ?
२७ पुष , काठमाण्डौ। प्रमुख दुई दल नेपाली काग्रेस र नेकपा एमाले बीच भएको संविधान संशोधनको सहमतिबाट प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पछि फर्किएपछि सत्ता साझदार दल नेपाली काग्रेससँगको सम्बन्धमा दरार आएको छ । नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा दिएको अभिव्यक्तिलाई गम्भीर रूपमा लिएर प्रष्ट जवाफ माग्न आफ्ना सभापति शेरबहादुर… Continue reading प्रचण्डसँगै कांग्रेस पनि तातियो, के ओली सरकार ढल्दैछ ?
प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश
२७ पुष , काठमाण्डौ। नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहित पुष्पगुच्छा अर्पण गरेका हुन् । सो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको समेत गरेको थियो ।… Continue reading प्रधानमन्त्रीले पनि पृथ्वीनारायणलाई सम्झिए, पूर्वराजाको छुट्टै सन्देश
नेपालको पासपोर्ट झन खस्कियो, सिङ्गापुरको विश्वकै शक्तिशाली, शीर्ष १० मा कुन देश ?
२७ पुष , एजेन्सी । नेपालको राहदानी अर्थात् पासपोर्टको स्तर अघिल्लो वर्षभन्दा खस्किएको छ । ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ ले हरेक वर्ष सार्वजनिक गर्ने राहदानी सूचकाङ्कको विश्व वरीयतामा नेपाल एक सय एकऔँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा थियो । नेपालको राहदानीले भिसा बिना ३९ देशमा यात्रा गर्न सकिन्छ… Continue reading नेपालको पासपोर्ट झन खस्कियो, सिङ्गापुरको विश्वकै शक्तिशाली, शीर्ष १० मा कुन देश ?
पोर्न स्टार प्रकरणमा ट्रम्प विना शर्त रिहा, न्यायाधीले दिए शुभकामना
२७ पुष , एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको सपथका लागि अदालतले क्लिन चिट दिएको छ । ट्रम्पविरुद्ध एकजना पोर्न स्टारलाई चुप रहन पैसा दिएको (हस मनी) मुद्दामा अदालतले कुनै पनि सजाय सुनाएन। पूर्व पोर्नस्टारसँगलाई आफूहरूबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दाका सबै ३४ आरोपितलाई सफाइ… Continue reading पोर्न स्टार प्रकरणमा ट्रम्प विना शर्त रिहा, न्यायाधीले दिए शुभकामना
सुप्रिम सहकारी ठगी प्रकरणमा रविमाथि ४ करोड बिगो
२७ पुष , काठमाण्डौ । पोखरास्थित सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आइपुगेका छन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाका अनुसार पूर्वगृहमन्त्री समेत रहेका लामिछाने गाडीमार्फत शुक्रबार साँझ काठमाडौँ आइपुगेका हुन्। झाले रवि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित हुने बताएका छन् । उनको सचिवालयले… Continue reading सुप्रिम सहकारी ठगी प्रकरणमा रविमाथि ४ करोड बिगो
पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता
२६ पुष, एजेन्सी । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा भूराजनीतिक परिस्थिती जटिल बन्दै गएको भन्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् । जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन्… Continue reading पूर्वराजाको सन्देश, सुनको कमण्डलुमा भिख,देशको चिन्तैचिन्ता
चीनले तिब्बतमा भेट्यो ’सेतो सुन’ को भण्डार
२६ पुष, एजेन्सी । उत्तरको छिमेकी चीनले हिमालयको काखमा रहेको तिब्बतमा सेतो सुन भनेर चिनिने लिथियमको विशाल भण्डार फेला पारेको छ। यसबाट चीन विश्वको दोस्रो ठुलो लिथियम भण्डार भएको देश बन्ने छ। लिथियम भण्डारको सन्दर्भमा, चिली मात्र चीनभन्दा अगाडि छ, तर यसले अस्ट्रेलिया, अर्जेन्टिना र बोलिभियालाई पछाडि पारेको छ। लिथियम धेरै उद्योगहरूमा प्रयोग गरिन्छ, विद्युतीय… Continue reading चीनले तिब्बतमा भेट्यो ’सेतो सुन’ को भण्डार
सुप्रिम सहकारीमा पनि रविलाई कारबाही गर्न राय
२६ पुष, काठमाण्डौ। कास्कीको सूर्यदर्शन सहकारीको वचत रकम अपचलनमा ६५ लाख धरौटी बुझाएर काठमाडौंमो स्वर्णलक्ष्मीको वचत अपचलनको मुद्दाका लागि जिल्ला अदालतमा उपस्थित हुने तयारी गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारीको वचत अपचलनको विषयमा मुद्दा समेत अघि बढेको छ । प्रहरीले रविलाई समेत प्रतिवादी बनाउदै मुद्दा चलाउनुपर्ने रायसहितको… Continue reading सुप्रिम सहकारीमा पनि रविलाई कारबाही गर्न राय
सडकमा बजारिएको विमान विष्फोट, पाइलट बिते, यात्रु घाइते
२६ पुष, काठमाण्डौ। ब्राजिलमा एउटा भयानक विमान दुर्घटना भएको छ। घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन्। विमान दुर्घटनाको हृदयविदारक भिडियो पनि सार्वजनिक भएको छ। वास्तवमा, एउटा सानो विमान सडकमा दुर्घटनाग्रस्त भएको देखिएको छ । दक्षिणपूर्वी राज्य साओ पाउलोको पर्यटन सहर उबातुबाको समुद्र तट नजिकै दुर्घटना भएको विमान विस्फोट… Continue reading सडकमा बजारिएको विमान विष्फोट, पाइलट बिते, यात्रु घाइते
रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?
२६ पुष , काठमाण्डौ। कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा धरौटमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब काठमाडौँ जिल्ला अदालतमा हाजिर हुनु पर्नेछ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज कुमार राईले मागेको ६५ लाख धरौटी बुझाएर लामिछाने रिहा भइसकेका छन् । उनी अब आफै काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको वचत रकम अपचलनको… Continue reading रविको काठमाडौंमा अदालती प्रक्रिया के हुन्छ ?
भोलिदेखि आइतबारसम्म पानी पर्ने संभावना
२६ पुष ,काठमाण्डौ । देशका केही स्थानमा भोलिराति र आइतबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ । त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् । उनका अनुशार शनिबार राति कर्णाली,… Continue reading भोलिदेखि आइतबारसम्म पानी पर्ने संभावना
गलत एम्पायरिङमा खेल्दै नेपाली क्रिकेटर , सन्दीप लामिछानेले खोले रहस्य !
२६ पुष , काठमाण्डौ । नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा विश्व चर्चित लेगस्पिनर सन्दीप लामिछानेले नेपालमा अम्पायरिङको स्तरमा सुधारको आवश्यकता रहेको बताएका छन् । गलत अम्पायरिङका कारण नै अनगिन्ती खेलाडीले पीडा भोग्नुपरेको भन्दै सन्दीपले नेपालको क्रिकेट अम्पायरिङमा भएको समस्या उजागर गरेका छन् । विश्वभरका चर्चित लिगहरुमा खेल्दै निक्कै अनुभव समेत बटुलिसकेका सन्दीपको यो अभिब्यक्तिले… Continue reading गलत एम्पायरिङमा खेल्दै नेपाली क्रिकेटर , सन्दीप लामिछानेले खोले रहस्य !
अमेरिकाको आगलागी झन भयानक,न डढेलो रोकियो न मृत्यु
२६ पुष, एजेन्सी । अमेरिकाको लसएन्जलसको जंगलमा लागेको आगो लगातार फैलिरहेको छ । आगोमा हालसम्म सातजनाको मृत्यु भइसकेको छ । लसएन्जलसका मेयर करेन बासले पश्चिमी पहाडमा नयाँ आगलागी सुरु भएको बताएकी छन् । हावा चलेका कारण आगो तीव्र गतिमा फैलिनसक्ने उनले बताएको बीबीसीले जनाएको छ । यसअघि इटनमा आगलागीका कारण पाँच जनाको मृत्यु भएको जानकारी… Continue reading अमेरिकाको आगलागी झन भयानक,न डढेलो रोकियो न मृत्यु
रवि रिहा हुँदा सूर्य थापा सबैभन्दा दुःखी, बाबुरामदेखि माओवादीसम्म खुशी
२६ पुष, काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज स्वयम काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । कास्की अदालतमा ६५ लाख धरौटी बुझाएर रिहा भएपछि आफूविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले उनी आज आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक… Continue reading रवि रिहा हुँदा सूर्य थापा सबैभन्दा दुःखी, बाबुरामदेखि माओवादीसम्म खुशी
सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ
२५ पुष , विराटनगर । पछिल्लो समय सिमेन्टको मूल्य वृद्धि भएका कारण निर्माण व्यवसायी आक्रोशित बनेका छन् भने हार्डवयेर संघमा आवद्ध व्यवसायीहरु आन्दोलित बनेका छन् । निर्माणको मुख्य सिजनमा नै सिमेन्टको मूल्य बढेको भन्दै उनीहरू आन्दोलनमा होमिएका छन् । निर्माण व्यवसायीहरूका अनुसार अहिले सिमेन्टको मूल्य प्रतिबोरा ३ सय रुपैयाँसम्म बढेको छ । अहिले पीपीसी सिमेन्टको… Continue reading सिमेन्टको भाउ ३ सयसम्म किन बढ्यो ? सिमेन्टमा भयो कार्टेलिङ
साउदीमा भारी वर्षा र बाढीले जलमग्न, ४ जना बगे
२५ पुष , काठमाण्डौ । साउदी अरबमा भारी वर्षा, आँधीबेहरी र आँधीले विनाश जारी राखेको छ। देशका धेरै भागहरूले गम्भीर मौसमको अवस्थाको सामना गरिरहेका छन्। आगामी दिनमा मौसमको अवस्था बिग्रन सक्ने सम्भावना रहेको गल्फ न्युजले जनाएको छ । हालै मक्कामा भारी वर्षाका कारण बाढीले कार बगाएपछि चारजना साथीहरू बगेको आफन्तहरूले बताएको समाचारमा भनिएको छ ।… Continue reading साउदीमा भारी वर्षा र बाढीले जलमग्न, ४ जना बगे
मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम
२५ पुष , काठमाण्डौ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित मालती पुल नजिक चार वटा सिलिन्डर बम भेटिएका छन्। मोरङ प्रहरीका अनुशार यी बम द्वन्द्वकालका रहेको अनुमान छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा भेटिएको… Continue reading मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम
संसदीय समितिमा राजकिशोर र सुवालले रमिता देखाए, कसले के भने ?
२५ पुष , काठमाण्डौ। प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा असामान्य स्थिति उत्पन्न भयो, जब सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवालबीच बाझाबाझ भयो। यो वादविवादले समितिमा रमिताको अवस्था सिर्जना गर्यो, जहाँ दुई जनाबीचको बहसले बैठकको वातावरणलाई तनावपूर्ण बनायो। बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा निर्णय सुनाउने क्रममा आफ्नो असहमतिलाई सभापतिले बेवास्ता गरेको… Continue reading संसदीय समितिमा राजकिशोर र सुवालले रमिता देखाए, कसले के भने ?
ओलीको बोलीले बितायो, ८७ मा संविधान संशोधनले कांग्रेस फायर
२५ पुष ,काठमाण्डौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीबीच गएको असार १७ गते मध्यराति भएको ७ बुँदे सम्झौताको दोस्रो नम्बरमा गठबन्धन गर्नुको मुख्य कारण संविधान संशोधन पनि एक रहेको खुलाइएको छ । जहाँ लेखिएको छ, ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ हुनासाथ अभ्यासमा देखा परेका सबल… Continue reading ओलीको बोलीले बितायो, ८७ मा संविधान संशोधनले कांग्रेस फायर
रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?
२५ पुष , काठमाण्डौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफूलाई थुनामुक्त गर्न अदालतसँग याचना गरेका छन् । आज नीतिज राईको इजलास न्यायाधीशले बोल्न समय दिएपश्चात उनले आफ्नो भनाइ राखेका थिए । रविले सहकारीको पैसा फिर्ता गराउन आफूले पहल गर्ने भन्दै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने बताए । उनले भने, ‘म गृहमन्त्री हुँदा पनि… Continue reading रविले हात जोडे, मलाई छोडिदिनुस श्रीमान्, श्रीमानले के गर्लान् ?
ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि स्वकीय सचिव पक्राउ
२५ पुष , काठमाण्डौ । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ। ठगी आरोप लागेका पोखरेललाई आज बिहान विराटनगरबाट प्रहरीले नियन्त्रणमा लिएको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख, एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् । अनिलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग… Continue reading ऋषिकेश पोखरेकी पत्नी धरौटीमा छुटेपछि स्वकीय सचिव पक्राउ
दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?
२५ पुष , काठमाण्डौ। झापाको बिएण्डसी मेडिकल कलेजका सञ्चालक चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालत काठमाडौंमा संगठित अपराध र आपराधिक लाभ लिएको अभियोगमा मुद्दा दर्ता भएको छ ।नेपाल राष्ट्र बैंकका उच्च अधिकृतहरु र व्यवसायीलाई धम्की दिएको आरोपमा प्रसाईंसहित ३ जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला अदालत, काठमाडौंमा बुधबार प्रसाईंसहित झापाका नविन प्रधान भनिने… Continue reading दुर्गा प्रसाईं ग्याङस्टार ?‘लरेन्स विश्नोईको नाममा गिरोह संचालन’ ?
अमेरिकामा एक हजार बढी घर ध्वस्त, आपत्तकालको घोषणा
२५ पुष ,काठमाण्डौ। अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको कार्यालयले यसको पुष्टि गरेको हो । वनमा लागेको आगलागीका कारण थप तीन जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यसअघि अधिकारीहरूले दुई जनाको मृत्यु भएको पुष्टि गरेका थिए । पाँच जनाको मृत्यु अल्टाडेना क्षेत्रको… Continue reading अमेरिकामा एक हजार बढी घर ध्वस्त, आपत्तकालको घोषणा
ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा
२४ पुष , विराटनगर , । दुई हप्तापछि अमेरिकाको राष्ट्रपतिको पद सम्हाल्ने डोनाल्ड ट्रम्पले देशको नेतृत्व गर्नुअघि नै विश्वमा हलचल पैदा गरेका छन् । उनले अखण्ड अमेरिकाको नक्सासहित छिमेकी देश क्यानडालाई चिढ्याउदै अमेरिकी राज्य बनाउनेदेखि मेक्सिको खाडीको नाम बदल्ने, पनामा नहर र ग्रीनल्याण्डमाथि कब्जा जमाउन अमेरिकी सेना नै प्रयोग गर्ने सनसनीपूर्ण दाबी गरेका छन्। ट्रम्प… Continue reading ट्रम्पले देखाए अखण्ड अमेरिकाको नक्सा,जुनियर ट्रम्प ग्रीनल्याण्डमा
नवाजकी #ले यूएईका शेखसँग हात मिलाउँदा बबाल, फतवाको माग
२४ पुष , एजेन्सी । शिकार खेल्नका लागि पाकिस्तान आएका युएईका राष्ट्रपति मोहम्मद बिन जायदसँग पञ्जाबका मुख्यमन्त्री मरियम नवाजले हात मिलाउने शैलीलाई लिएर पाकिस्तानमा हंगामा मच्चिएको छ। पाकिस्तानमा मुख्य विपक्षी दल इमरान खानको पिटिआईसहित एमक्यूएम नेता अल्ताफ हुसेनले समेत उनको शैलीलाई लिएर कडा आपत्ति जनाएको पाकिस्तानी संचारमाध्यामहरुले उल्लेख गरेका छन् । पूर्वप्रधानमन्त्री नवाज सरिफकी छोरीको… Continue reading नवाजकी #ले यूएईका शेखसँग हात मिलाउँदा बबाल, फतवाको माग
जमिनमुनि ‘सुनको कारखाना’ कसरी बन्छन् ?नयाँ रहस्योद्घाटन
२४ पुष , काठमाण्डौ। सुन एक बहुमूल्य धातु हो । जसलाई रासायनिक प्रतीक एयू र परमाणु संख्या ७९ द्वारा चिनिन्छ। सुनको विशेषता र महत्व धेरै आयाममा फैलिएको छ । सुनको प्राकृतिक रंग पहेँलो चमकदार हुन्छ, जसले यसलाई आकर्षक र मूल्यवान बनाउँछ। यो नरम, लचिलो र तन्य धातु हो। यसलाई पातलो पानामा कुट्न र तारमा तान्न… Continue reading जमिनमुनि ‘सुनको कारखाना’ कसरी बन्छन् ?नयाँ रहस्योद्घाटन
पोखरामा सुरक्षा कडा, निषेधित क्षेत्रमा सवारी संचालनमा नै रोक
२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ गरिएका ७ जना अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको सुनुवाइमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको बहस सकिएको हो। आजै जाहेरवालाका तर्फबाट जवाफी बहस सुरु भएको छ भने सरकारी वकिलको जवाफी बहस… Continue reading पोखरामा सुरक्षा कडा, निषेधित क्षेत्रमा सवारी संचालनमा नै रोक
सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो
२४ पुष , एजेन्सी । लामो समयदेखि सुरक्षा थ्रेटको सामना गरिरहेका बलिउड अभिनेता सलमान खानको घर बुलेट प्रुफ बनाइएको छ। गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध व्यक्तिहरूले गोली हानेका थिए। त्यसयता उनको घरमा सुरक्षा बढाइएको थियो। यस क्रममा अहिले उनको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएका हुन्। सुरक्षा थ्रेटको कारण सलमान… Continue reading सलमान खानको घर बुलेटप्रुफ सीसाले घेरियो
सूर्यदर्शनको थुनछेक बहस आज सक्ने तयारी, आदेश कहिले ?
२४ पुष , काठमाण्डौ। सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रगतिवादीहरूको थुनछेक बहस आज सक्ने तयारी गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासमा भइरहेको छ। सम्भव भएसम्म आज बेलुकीसम्ममा बाँकी ३ जना प्रतिवादीहरू कृष्णबहादुर गुरुङ, आरती गुरुङ र पूर्वसांसद मीना गुरुङका तर्फबाट… Continue reading सूर्यदर्शनको थुनछेक बहस आज सक्ने तयारी, आदेश कहिले ?
भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ?
२४ पुष , काठमाण्डौ । भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ? भूकम्प कसरी आउँछ ? टेक्टोनिक प्लेटहरू के हुन् ? तिब्बत केन्द्रबिन्दु भएर गएकोशक्तिशाली भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ। चिसोका कारण उद्धारकार्यमा कठिनाई भइरहेको चिनियाँ अधिकारीहरुले बताएका छन् । भूकम्पपछि ६ सय वटा पराकम्प आइसकेका छन् । तिब्बत भूकम्पछि भूकम्पविद्हरुले भूकम्पसम्बन्धी अनावश्यक… Continue reading भूकम्प ल्याउने विश्वका टेक्टोनिक प्लेटहरू कुन–कुन हुन् ?
लस एन्जलसमा आपत्कालः ३० हजार मानिस स्थानान्तरण
२४ पुष , एजेन्सी । दशककै ठूलो हिमआँधीको सामना गरेको अमेरिकामा अर्काे विपत्त आइपरेको छ । अमेरिकास्थित लस एन्जलसको जंगलमा भीषण आगलागी भइरहेको छ। बीबीसीका अनुसार १० एकड क्षेत्रफलमा सुरु भएको आगलागी केही घण्टामै १२ सय एकडमा फैलिएको थियो । आगो केही घण्टामै २९ सय एकडमा फैलिएपछि आपत्कालको घोषणा गरिएको बीबीसीले जनाएको छ । दमकल… Continue reading लस एन्जलसमा आपत्कालः ३० हजार मानिस स्थानान्तरण
उच्च हिमाली क्षेत्र हिमपात, तराईमा हुस्सु
२४ पुष , काठमाण्डौ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी… Continue reading उच्च हिमाली क्षेत्र हिमपात, तराईमा हुस्सु