ताजा समाचार, समाज

इटहरीमा प्रतिबन्धित पटका भण्डार,३ जना पक्राउ

१९ कात्तिक, बिराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-८ मा रहेको एक किराना पसलबाट ठूलो परिणामको पटकासहित ३ जना पक्राउ परेका छन्

ताजा समाचार, समाज

लाङटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द

१९ कात्तिक, रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लामटाङका सबै होटेल अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरोना संक्रमणको उच्च जोखिममा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

दशैं सकिएसँगै भारत पस्नेको सीमामा लर्काे (फाेटाे फिचर)

१९ कात्तिक, कञ्चनपुर । पछिल्लो समय कञ्चनपुरको त्रिनगर गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ । दशैं अघि यही नाकामा

ताजा समाचार, समाज

संक्रमण फैलिएपछि पर्वतका चार स्थानीय तहमा लकडाउन

१९ कात्तिक, पर्वत । कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

२४ घण्टामा ३० संक्रमितको मृत्यु, आजै थपिए ३,३०९ संक्रमित

१९ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जना गरी हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु भएको छ

ताजा समाचार, समाज

महानगरले वैकल्पिक व्यवस्था गर्न भनेपनि जारी छ खाना खुवाउने अभियान

१९ कात्तिक, काठमाडौं । काठमाडौँको सडकका असङ्गठित क्षेत्रका मजदूरलाई खाना खुवाउने अभियान अहिले पनि जारी रहेको छ । बन्दाबन्दीको समयदेखि

ताजा समाचार, समाज

उपल्लो डोल्पामा जति मूल्य हाले पनि पाइँदैन चामल

१९ कात्तिक, डाेल्पा । अत्यधिक हिमपात र उच्च हिमाल भएका कारण मुस्किलले एक बाली मात्र लाग्ने उपल्लो डोल्पामा ज्यान बचाउन

ताजा समाचार, समाज

सडक कालोपत्रे नभएपछि मदनकृष्ण श्रेष्ठ प्रदर्शनमा उत्रिए

१९ कात्तिक, काठमाडौँ । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमालामो समयसम्मपनि सडक कालोपत्रे नभएको भन्दै स्थानीयले प्रदर्शन गरेका छन्

ताजा समाचार, समाज

नरवणेलाई कालो झण्डा देखाउँछु भनेपछि पुण्य गौतम पक्राउ

१९ कात्तिक, काठमाडौं । शान्ति भड्काउने गरी अभिव्यक्ति दिएपछि पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बौद्धले

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन गृहलाई पत्राचार

१९, कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको बक्यौता नतिर्ने उद्योगी खोजी गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

पार्टी प्यालेस खोजिदिन्छौँ, निःशुल्क खाना त्यहीँ खुवाउनुः मेयर शाक्य

१९ कात्तिक, काठमाडौँ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई तत्काल व्यवस्थित बनाउन आग्रह गरेको छ । कोरोना महामारीको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

कोरोना बीमा भुक्तानी सात दिन भित्र दिन बीमा समितिको निर्देशन

१९ कात्तिक, काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी सात दिन भित्र दिन बीमा कम्पनीहरुलाई बीमा समितिले निर्देशन दिएको छ ।

ताजा समाचार, समाज

वैदेशिक रोजगारी छोडेर गाउँमै उद्यम

१९ कात्तिक, भजनी। कैलालीको जानकी गाउँपालिका वडा नं– ८ भगरैयाका युवा विनोद विक अफ्रिकाको सेसलमा पाँच वर्ष बसेर फर्किए। त्यहाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नक्कली पीसीआर रिपोर्टले नेपाल एअरलाइन्स बदनाम हुँदै, सजगताका अपनाउन प्रयोगशालालाई आग्रह

१९ कात्तिक, काठमाडौं । नेपाल एअरलाइन्समा यात्रा गर्ने यात्रुको पीसीआर रिपोर्ट नक्कली हुँदा एअरलाइन्स बदनाम हुँदै गएको छ । नेपालबाट

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडौंलाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगरियोस्ः मेयर शाक्य

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने

ताजा समाचार, राजनीति, समाज

मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरीको बीओपी भवनको शिलान्यास

१९ कार्तिक, मुस्ताङ । मुस्ताङको लोमान्थाङ– ४ नेचुङमा निर्माण हुने सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) शिलान्यास गरिएको

ताजा समाचार, समाज, स्वास्थ्य

बीपी प्रतिष्ठानमा उपचाररत दुई जना संक्रमितको मृत्यु

१९ कार्तिक, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । धरान–१

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

‘कीर्तिचक्र’ विजेता म्याग्दीका पदमबहादुरका नाममा भारतमा विद्यालय

१९ कात्तिक, म्याग्दी । सन् १९९१ को मे महिना । यस महिनामा भारतका प्रायः सबै राज्यमा प्रचण्ड गर्मीले मानिसलाई सताउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय सेनाध्यक्ष नरवणे आज आउँदै

१९ कात्तिक, काठमाडौँ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौँ आउँदै छन्। नेपाली सेनाका प्रधानसेनापति

ताजा समाचार, समाज

हेलम्बुलाई स्याउको गाउँ बनाइने

१९ कात्तिक, सिन्धुपाल्चोक । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करीब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ

ताजा समाचार, समाज

भारतीयलाई नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा रिहा

१८ कात्तिक, गोदावरी। भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशी धरौटीमा रिहा भएका छन्

ताजा समाचार, समाज

प्रहरी सईसहित ३ जना घुससहित पक्राउ

१८ कात्तिक, सुनसरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीद्धारा नेपाल प्रहरीका सईसहित तीनजनालाई ५० हजार रुपैँया घुस रकमसहित पक्राउ गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वाणिज्य महासंघमा ढकाल समूहको पनि उम्मेदवारी दर्ता

१८ कात्तिक, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उहाँको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ट्राफिक प्रहरीले ल्यायो ट्राफिक जाम कम गर्ने कार्ययोजना

१८ कात्तिक, काठमाडाैँ । काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नेपालमा आज थपिए ३,११४ संक्रमित, मृतकको संख्या एक हजार नाघ्यो

१८ कात्तिक, विराटनगर । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जना गरी हालसम्म मृत्यु हुनेको संख्या १ हजार

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ट्राफिक जरिवाना र लाइसेन्समा कडाई गर्न प्रहरी प्रमुखको सुझाव

१८ कात्तिक, काठमाडाैँ । गृहमन्त्री रामबहादुर थापाले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि सडक सञ्जाल विस्तार लगायतका कामलाई सरकारले प्राथमिकता दिने बताएका

आर्थिक, ताजा समाचार, समाज

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो

१८ कात्तिक, काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको

ताजा समाचार, राजनीति, समाज

साझा पार्टीले बुधबार खुलामञ्चमा खाना खुवाउने

१८ कात्तिक, काठमाडाैँ । खुलामञ्चमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न काठमाडौं महानगरपालिकाले दिएको निर्देशनको साझा पार्टीले विरोध गरेको

ताजा समाचार, समाज, स्वास्थ्य

सप्तरीका थप दुईको कोरोना संक्रमणबाट मृत्यु

१८ कात्तिक, राजविराज। सप्तरीका थप दुई जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको

ताजा समाचार, समाज

रातो हाब्रेको छालासहित ४ जना पक्राउ

१८ कात्तिक, बाँके । जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित

ताजा समाचार, समाज

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने

१८ कात्तिक, पोखरा । राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ ) को मापदण्ड अनुरुप

ताजा समाचार, समाज

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान !

१८ कात्तिक, बलेवा । बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

एक्सन ऐड नेपालद्वारा डेढ करोडको पीपीई सहयोग

१८ कात्तिक, काठमाडौं । एक्सन ऐड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणामा प्रयोग हुने स्वास्थ्य सामाग्री

ताजा समाचार, समाज, स्वास्थ्य

बीपी प्रतिष्ठानमा ३० वर्षीय संक्रमितको ज्यान गयो

१८ कार्तिक, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० वर्षीय युवकको कोरोना संक्रमणका कारण ज्यान गएको छ। सप्तरी

ताजा समाचार, संगीत, समाज

वरिष्ठ संगीतकार उदय शमशेर राणाको अमेरिकामा निधन

१८ कार्तिक, विराटनगर । वरिष्ठ संगीतकार उदय शमशेर राणाको निधन भएको छ । नारायणगोपाल र गोपाल योञ्जनका समकालीन, मीतज्यू नाइटका

ताजा समाचार, समाज, स्वास्थ्य

चितवनमा १३ जिल्लाका ११६ सङ्क्रमितको मृत्यु

१८ कार्तिक, चितवन । जिल्लामा हालसम्म ११६ जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये ६४ जना जिल्लाका हुन्

ताजा समाचार, समाज

जनगणना २०७८ मा ६० हजारले रोजगारी पाउने

१८ कात्तिक, काठमाडौँ । आगामी बर्ष २०७८ सालमा हुने जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले आन्तरिक तयारी थालेको छ । कोरोना

ताजा समाचार, समाज

चिटिक्क बन्दै सिंहदरबारको पूर्वी भाग, मङ्सिरभित्र मन्त्रिपरिषद् कार्यालय सारिने

१८ कात्तिक, काठमाडौँ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर

ताजा समाचार, समाज

नयाँ धान खरिद कार्य शुरु

१८ कात्तिक, सुदूरपश्चिम। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य साेमबारबाट शुरु गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रहरी जवानले नै बालिका बलात्कारपछि हत्या गर्न खोजेपछि…

१८ कात्तिक, डाेटी । समाजको शान्ति सुरक्षामा खटिनुपर्ने निकायका व्यक्तिबाटै जघन्य अपराध ! सामान्यतः कल्पना बाहिरका यस्ता घटना बेलाबखतमा सार्वजनिक

ताजा समाचार, समाज

बुधबारदेखि काठमाडौंबाट पर्यटकीय बस सेवा शुरु हुने

१७ कात्तिक, काठमाडौं । देशदर्शन बस सेवा प्रालिले कोभिड–१९ को बढ्दो सङ्क्रमणका बीच स्वास्थ्य मापदण्डलाई लागू गर्दै बुधबारदेखि पर्यटक बस

ताजा समाचार, समाज

स्थानीय तहका रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन

१७ कात्तिक, काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २४ जनाकाे मृत्यु

१७ कात्तिक, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा २४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

ताजा समाचार, समाज

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

१७ कात्तिक, डोटी। अरिङ्गालको टोकाइबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुनटाक टोलकीअन्दाजी

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

पछिल्लो २४ घण्टामा थपिए २,९३३ संक्रमित, ३,१५० जना डिस्चार्ज

१७ कात्तिक, विराटनगर । नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नि:शुल्क खाना खुवाउने अभियानलाई महानगरले लगायो रोक

१७ कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थल एवं सडकहरूमा जारी ‘दैनिक खाना खुवाउने’ अभियानमा रोक लगाउने भएको छ। सार्वजनिक स्थलहरूमा

ताजा समाचार, समाज

टिपर दुर्घटना हुँदा अरूण तेस्रो जलविद्युत आयोजनाका कर्मचारीको मृत्यु

१७ कात्तिक, संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका-५ मा भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । उक्त स्थानमा निर्माणाधिन

ताजा समाचार, समाज

वैदेशिक राेजगारीबाट फर्केर गाउँमै बट्टाईपालन

१७ कात्तिक, कैलाली । जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहनु भएको छ ।

ताजा समाचार, समाज, स्वास्थ्य

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

१७ कार्तिक, बाँके । बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा

आर्थिक, ताजा समाचार, समाज

उद्योग वाणिज्य महासंघको राजनीतिक क्यान्सरलाई निकाल्नु छः शेखर गोल्छा

१७ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघ भित्र रहेको राजनीतिक क्यान्सरलाई निकाल्नुपर्ने बताएका छन्

ताजा समाचार, समाज

तिलोत्तमामा ६० बिघामा चक्लाबन्दी आलु खेती

१७ कात्तिक, रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सामूहिक आलु खेती शुरु गरिएको छ । स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने तथा

ताजा समाचार, समाज, स्वास्थ्य

काठमाडौँ महानगरले कान्ति अस्पताललाई दियो पीसीआर मेसिन

१७ कात्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

उद्योग वाणिज्यमा किशोर प्रधानको उम्मेदवारी, शेखर गोल्छाको साथ

१७ कात्तिक, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किसोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आफु

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रस्तावित राजदूतहरु खतिवडा, रेग्मी र विश्वकर्माको सुनुवाई २७ गते हुने

१७ कात्तिक, काठमाडाैँ । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

विदेशमा नै ज्यान गुमाएर अन्त्येष्टि गरिएकाका परिवारलाई सान्त्वना राहत बुझ्न आउन बोर्डको अनुरोध

१७ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका र विदेशमा नै अन्त्येष्टि गरिएका मृतकका परिवारलाई सान्त्वना राहतका लागि निवेदन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

ललितपुरको सुनाकोठीका बासिन्दाले गरे अनिश्चितकालीन सडक बन्द

१७ कात्तिक, ललितपुर । ललितपुरको सुनाकोठीका बासिन्दाले अनिश्चितकालका लागि सडक बन्द गरेका छन् । लामो समयदेखि सडक कालोपत्र गर्न माग

ताजा समाचार, समाज

बोबाङमा बाढी–पहिरोः दुई महिना बित्यो, भेटिएनन् १५ जनाको बेपत्ता

१७ कार्तिक, बागलुङ । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७

आर्थिक, ताजा समाचार, समाज

लिमीवासीलाई हिउँदमा खाद्य सङ्कटको चिन्ता

१७ कार्तिक, हुम्ला । हिमाली जिल्ला हुम्लामा हिउँ पर्ने याम शुरु भएसँगै जिल्लाका स्थानीयवासीलाई खाद्य सङ्कटको चिन्ताले पिरोल्न थालेको छ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

प्रधानमन्त्रीद्वारा गोदावरीमा निर्माणाधीन सम्मेलन केन्द्रको निरीक्षण

१७ कात्तिक, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको गोदावरीस्थित निर्माणाधीन गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निरीक्षण गरेका छन् ।

Scroll to Top