ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

बोक्सीको आरोपमा छोराले कुटपिट गर्दा आमाको मृत्यु

१६ कात्तिक, लहान । बोक्सी भन्दै छोराले कुटपिट गर्दा सिरहाको कर्जन्हा नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । छोराको कुटाइबाट

ताजा समाचार, समाज

कैलालीमा जिप दुर्घटनाः १ जनाको मृत्यु, १४ जना घाइते

१६ कात्तिक, कैलाली । कैलालीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।  महोन्याल गाउँपालिका ४ को बास पानीमा

ताजा समाचार, समाज

कोहलपुरमा दुई कोरोना सङ्क्रमितको मृत्यु

१६ कात्तिक, बाँके । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण जिल्लामा

ताजा समाचार, समाज

कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न आग्रह

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक

ताजा समाचार, समाज

तीन राजदूतबाट शपथ ग्रहण

१६ कात्तिक, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान)

ताजा समाचार, समाज

चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृतावस्थामा भेटियो

१६ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । निकुञ्जको पश्चिमी सेक्टरको लामिचौर नजिकैको घोलमा

ताजा समाचार, समाज

घुस रकमसहित सशस्त्र प्रहरी जवान पक्राउ

१६ कात्तिक, बर्दिवास । महोत्तरीको गौशाला नगरपालिका वडा नं. २ स्थित निगौल चोकबाट सशस्त्र प्रहरी जवान घुस रकम सहित पक्राउ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय सेनाध्यक्षको भ्रमण परम्पराको निरन्तरता होः नेपाली सेना

१६ कात्तिक, काठमाडाैँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट २३ जनाकाे मृत्यु

१६ कात्तिक, काठमाडाैँ । आज थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो सँगै

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

भ्रष्ट सरकार चाँहिदैन भन्दै भृकुटिमण्डपमा नेविसंघको प्रदर्शन

१६ कात्तिक, काठमाडौँ । आफ्नो संगठनका नेता कार्यकर्ताहरुलाई बिना कारण पक्राउ गरी झुठा मद्दा लगाइएको भन्दै नेपाल विद्यार्थी संघले प्रदर्शन

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महाकालीमा सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा

१६ कात्तिक, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा स्थापना हुने सुख्खा बन्दरगाह क्षेत्रको औपचारिक घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा

ताजा समाचार, समाज

गैँडाको आक्रमणबाट मृत्यु

१६ कात्तिक,कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा

ताजा समाचार, समाज

दुई सातादेखि हुम्लाका दुई गाउँपालिका संचार सम्पर्कविहीन

१६ कात्तिक, हुम्ला । हुम्लाका दुई गाउँपालिकामा दुई सातादेखि संचार सम्पर्कविहिन भएका छन् । यहाँ न त इन्टरनेट छ न

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग, स्वास्थ्य

कोरोना र अन्य विरामीको लक्षण यसरी छुट्याउन सकिन्छ

१६ कात्तिक, काठमाडौं । चिकित्सकहरुले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम रहेकाले मौसमी फ्लुका विरामीहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

झापामा थप ३ जना कोरोना संक्रमितको मृत्यु

१६ कात्तिक, झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज  झापामा थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका,

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

गएको हप्ता विदेशमा थप ९६३ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

१६ कात्तिक, काठमाडौं । गएको हप्ता विदेशमा कार्यरत थप ९६३ जना नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गैरआवासीय नेपाली

ताजा समाचार, समाज

मोटरसाईकल दुर्घटनामा परी दुई जनाको मृत्यु

१६ कात्तिक, सुनसरी । सुनसरी रामधुनी-२ शिवनगर स्थित भित्री सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु

आर्थिक, ताजा समाचार, समाज

व्यावसायिक किवी खेतीमा कृषकको आकर्षण

१६ कार्तिक, भोजपुर । भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकै खेतीभन्दा किवी खेतीबाट

ताजा समाचार, समाज

बनेपाको जंगलमा पुरुषको शव फेला

१६ कार्तिक, बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जङ्गलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। शनिबार बेलुका

ताजा समाचार, समाज

पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गयो

१६ कार्तिक, नवलपरासी । नवलपरासीको पूर्व नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिका

आर्थिक, ताजा समाचार, समाज

म्याग्दीका १२० घरधुरीलाई सोलार सेट वितरण

१६ कार्तिक, म्याग्दी । विद्युत् सुविधाबाट वञ्चित म्याग्दीको धवलागिरि गाउँपालिकाका १२० घरधुरीलाई सौर्य ऊर्जा वितरण गरिएको छ । प्रदेश सरकारले

ताजा समाचार, समाज

रसुवामा भालुको आक्रमण बढ्दै

१६ कात्तिक, रसुवा । हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले

ताजा समाचार, समाज

तुइन विस्थापन गर्दै प्रदेश सरकार

१५ कात्तिक, मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन

ताजा समाचार, समाज

सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही

१५ कात्तिक, काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर

ताजा समाचार, समाज

बञ्चरेडाँडामा एक महिनाभित्र फोहोर व्यवस्थापन गराउन निर्देशन

१५ कात्तिक, काठमाडौँ । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले एक महिनाभित्र बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने गरी काम सकाउन निर्देशन दिएका

ताजा समाचार, समाज

स्थगित भयाे ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’

१५ कात्तिक, काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष

आर्थिक, ताजा समाचार, समाज

फूलमा आत्मनिर्भर हुँदै नेपाल,तिहारमा भारतबाट फूल नल्याइने

१५ कात्तिक, काठमाडौँ। बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल

ताजा समाचार, समाज

विश्व शहरीकरण दिवसमा सुखी नेपाली समृद्ध नेपाल अभियानको सम्झना

१५ कात्तिक, काठमाडौँ । आज शनिबार ‘विश्व शहरीकरण दिवस २०२०’ विश्वभरी विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वमा अहिले कोरोनाको कहर

ताजा समाचार, समाज

धनगढीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा सहमति जुट्यो

१५ कात्तिक, धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीका मुस्लिम समुदायलाई कब्रस्तानमै अन्तिम संस्कार गरी शव व्यवस्थापन गर्न अनुमति दिएको

ताजा समाचार, समाज

क्लिन फिडपछि ३० प्रतिशतसम्म बढ्दैछ केबल शुल्क

१५ कात्तिक, काठमाडाैँ । विज्ञापन रहित (क्लिन फिड) पूर्णरुपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरुले बताएका छन् । विदेशी च्यानलहरुले

ताजा समाचार, समाज, स्वास्थ्य

विराटनगरमा थप सय बेडको आइसोलेसन वार्डको निर्माण सुरु

१५ कात्तिक, विराटनगर। प्रदेश सरकार, विराटनगर महानगरपालिका र नागरिक केयर सेन्टर विराटनगरको सहकार्यमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा थप

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

तातोपानी नाका खुल्दा व्यवसायी र श्रमिक खुशी

१५ कात्तिक, काठमाडौँ । पटकपटक बन्द हुदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

थप २५०८ जनामा काेराेना संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज

१५  कात्तिक, काठमाडौं। नेपालमा गत २४ घण्टामा २५०८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४

ताजा समाचार, समाज

बाख्रा चराउन गएकी महिलाको भिरबाट लडेर मृत्यु

१५ कार्तिक, डोटी । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

ताजा समाचार, समाज, स्वास्थ्य

अभियानकै रूपमा गुर्जो रोप्दै ट्राफिक प्रहरी

१५ कार्तिक, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयसहित कोटेश्वरस्थित तीनकुनेको खाली जग्गामा आज गुर्जोको

ताजा समाचार, समाज

कञ्चनपुरमा एक किशोरीसहित तीनको शव फेला

१५ कार्तिक, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय

ताजा समाचार, समाज

आजबाट आकाशदीपदान, तुलसी पूजा र कार्तिक स्नान सुरु

१५ कार्तिक, विराटनगर । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि

ताजा समाचार, समाज

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

१५ कार्तिक, विराटनगर । नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको

ताजा समाचार, समाज

मोटर चलाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

१५ कार्तिक, विराटनगर । उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ ।

ताजा समाचार, समाज

ट्याक्टर दुर्घटना परि सहचालकको मृत्यु

१५ कार्तिक, सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्लीबजारबाट कुशे गाउँपालिका ६ जाँदै गरेको भे

ताजा समाचार, समाज

घर फिर्तीको माग गर्दै साउदीमा नाराबाजी गर्ने नेपालीमाथि मुद्दा

१५ कार्तिक, विराटनगर । घर फिर्तीको माग गर्दै नेपाल सरकारविरुद्ध साउदी अरबमा नाराबाजीमा उत्रिएका एक नेपाली श्रमिकलाई शान्ति तथा सुरक्षाको

ताजा समाचार, समाज, स्वास्थ्य

उपचार हुन नसकेर होम आइसोलेसनमा रहेका महिला र पुरुषको मृत्यु

१५ कार्तिक, नवलपरासी । कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका पूर्वी नवलपरासीका दुई जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जमरालाई नदीमा सेलाएर मनाइयो कोजाग्रत पूर्णिमा

१५ कात्तिक, काठमाडाैं । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई

ताजा समाचार, समाज

घरदैलोमा पुगेर भत्ता वितरण गर्दै डुडुवा गाउँपालिका

१५ कात्तिक, बाँके । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा (जेष्ठ नागरिक) भत्ता नागरिकहरुको घरघरमै पुगेर वितरण गर्न शुरु गरेको छ

ताजा समाचार, समाज

गाईभैँसी पालनमा लागेका युवा भन्छन्- हामीलाई कसैसँग गफिएर बस्ने फुर्सद छैन

१४ कात्तिक, बलेवा। बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरिरहेको देखिन्छन्। ठूलो प्लाष्टिकको भाँडा

ताजा समाचार, समाज

मुस्ताङमा अत्यावश्यक बाहेक प्रवेश निषेध

१४ कात्तिक, बेनी। हिमालपारीको जिल्ला मुस्ताङको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले अत्यावश्यक कार्य बाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देहरादून घटनाप्रति सरकार गम्भीर छ : परराष्ट्र मन्त्रालय

१४ कात्तिक, काठमाडाैँ । सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

वस्तीको बीचमा संक्रमितको शव गाडेपछि धनगढीमा तनाव

१४ कात्तिक, धनगढी । कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान सिल गरिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतीय सेना प्रमुखलाई मानार्थ पदवी दिने प्रचलनको विपक्षमा सैन्य अध्येता

१४ कात्तिक, काठमाडौँ । नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका

ताजा समाचार, समाज

मिथिलामा पर्वको उल्लास

१४ कात्तिक,महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

काठमाडाैँमा छुरा प्रहार गरी युवकको हत्या

१४ कात्तिक, काठमाडौँ । काठमाडौंस्थित धापासीमा छुरा प्रहार गरी २५ वर्षीय युवकको हत्या भएकाे छ । तनहुँ घर भइ हाल

ताजा समाचार, समाज

गुह्येश्वरीको सुन हराएको विषयमा गाली गर्नेलाई साइबर मुद्दा

१४ कात्तिक, काठमाडाैँ । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान

ताजा समाचार, समाज

आईजीपी थापाद्वारा सुडान मिसनमा खटिने प्रहरी टाेलीको बिदाइ

१४ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ फर्मड पुलिस युनिट (एफपियु) को रुपमा डार्फर, सुडानस्थित युनामिड मिसन १७औं

ताजा समाचार, समाज

कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापन गरिने

१४ कात्तिक, कास्की । जिल्लामा आर्थिक हिसाबले कमजोर परिवारका घरको छाना जस्तापाताले छाउन अनुदान रकम दिइने भएको छ । सुरक्षित

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

नेपालमा पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट १६ जनाकाे मृत्यु

१४ कात्तिक, काठमाडौं। पछिल्लो २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा

ताजा समाचार, समाज

बाबुले गराइदिए छोराको चौरासी पूजा

१४ कात्तिक, परासी। यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

देहरादुनमा नेपाली विद्यार्थी कुट्नेलाई कारबाही हुन्छ : राजदूत आचार्य

१४  कात्तिक, काठमाडौं। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतकाे देहरादुनमा नेपाली विद्यार्थी कुटपिट गर्ने अध्यापकलाई कारबाहीका लागि आवश्यक कदम

ताजा समाचार, समाज

मखानखेती लोप हुँदै

१४ कात्तिक, जलेश्वर । मिथिला क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ

ताजा समाचार, समाज

कोरोना महामारीका कारण यस वर्ष नाचिएन सरायँ नाच

१४ कात्तिक, गुल्मी । तरवार नचाएर एक आपसमा खुशी साँटासाँट गर्ने सरायँ नाच गुल्मी लगायत आसपासका क्षेत्रहरुमा नाचिने प्रचलन छ

Scroll to Top