क्यान्सरपिडितलाई आर्थिक सहयोग

विराटनगर,साउन २६ वोनम्यारो क्यान्सरबाट पीडित लेटाङ ९ बाह्रगोठेकी मनिषा लिम्बूको उपचारका लागि संकलित नगद लेटाङ नगरपालिकाका मेयर शंकर राईले शनिबार प्रदान गरेका छन । मेयर राईले आफ्नो व्यक्तिगत ५ हजारसहित १ लाख १७ हजार २ सय रुपैयाँ सहयोग प्रदान गरेका हुन । जनसेवा युवा क्लब लेटाङ–४ ले मनिषाको उपचारमा सहयोग गर्ने भनि केही दिनअघिदेखि रकम… Continue reading क्यान्सरपिडितलाई आर्थिक सहयोग

ट्राफिक सचेतनाका लागि स्लो बाइक रेस प्रतियोगिता

विराटनगर,साउन २६ अन्तराष्ट्रिय युवा दिवस सप्ताहको अवसरमा रोटयाक्ट क्लव अफ इटहरीको आयोजनामा इटहरीमा स्लो वाइक रेसिङ्ग प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा सुनसरीको झुम्का ,इनरुवा हाँसपोसा क्षेत्रबाट युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । युवाहरुलाई परिचालन गर्दै ट्राफिक सचेतनाका लागि सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएकोको रोट्याक्ट क्लव अफ इटहरीका निवर्तमान अध्यक्ष बिकल पौडेलले वताए ।… Continue reading ट्राफिक सचेतनाका लागि स्लो बाइक रेस प्रतियोगिता

स्थानीय सरकार आएपछि लेटाङमा एक्स–रे सेवा सुरु

विराटनगर,साउन २६ मोरङको लेटाङ नगरपालिकाले पहिलोपटक स्वास्थ्य उपचार सेवालाई सहज बनाउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरेको छ । नगरपालिकाले वडा नम्बर ८ मा रहेको स्वास्थ्य केन्द्रबाट एक्स–रे सेवाको सुरुवात गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख शंकर राईले प्राथमिक स्वास्थ्य केन्द्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । नगरबासीलाई स्वास्थ्यउपचारमा… Continue reading स्थानीय सरकार आएपछि लेटाङमा एक्स–रे सेवा सुरु

अन्तराष्ट्रिय युवा दिवसमा एडहोमद्धारा ४० युवा सम्मानीत

विराटनगर, साउन २६ अन्तराष्ट्रिय युवा दिवसको अबसरमा विराटनगरमा ३ दर्जन बढी युवायुवतीलाई सम्मान गरिएको छ । दिवसको अबसरमा भर्खरै एडहोमद्धारा सञ्चालीत पूर्वाञ्चल कलेज प्रिन्सेस र प्रिन्स २०१८ का सहभागिलाई प्रमाणपत्र वितरण समारोहमा उक्त प्रतियोगिताका २०१६ देखीका सौन्दर्य प्रतियोगिता सँग सम्बन्धीत ४० जना युवा युवतीलाई सम्मान गरिएको हो । सम्मानीत युवा युवती तथा पूर्वाञ्चल कलेज प्रिन्सेस… Continue reading अन्तराष्ट्रिय युवा दिवसमा एडहोमद्धारा ४० युवा सम्मानीत

स्थानीय तहले अडियो नोटिस बोर्ड अनिवार्य राख्नुपर्ने

काठमाडौं : अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। आजको नागरिकमा समाचार छ । मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न… Continue reading स्थानीय तहले अडियो नोटिस बोर्ड अनिवार्य राख्नुपर्ने

संकलित करबाट गाउँपालिका प्रमुखले किने ६३ लाखको कार !

नेपालगञ्ज : बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका लागि १५ वटा मोटरसाइकल किनेका छन् । यो समाचार आजको कान्तिपुरले दैनिकले छापेको छ । चौधरीले निर्वाचित भएको केही दिनमै सट्टा भर्ना हुने गरी विकास बजेटबाट गाडी किनेका थिए । गत आर्थिक… Continue reading संकलित करबाट गाउँपालिका प्रमुखले किने ६३ लाखको कार !

नारायणगढ-मुग्लिन सडकखण्डको जुगेडी पुलबाट ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

रत्ननगर, साउन २६ चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच९४२९टी ९०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको… Continue reading नारायणगढ-मुग्लिन सडकखण्डको जुगेडी पुलबाट ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

३३ किलो सुनकाण्डमा उच्च तहका नेताको संग्लग्नता खुल्दै गएपछि पूर्णविराम लगाउने चलखेल

काठमाडौं,साउन २६ सुन तस्करबारे छानविन गर्नबनेको छानविन समितिले ३३ किलो सुन काण्डबारे तयार पारेको प्रतिवेदन अहिले गुमनाम पारिएको समाचार आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छापिएको छ । समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हालै प्रतिवेदन बुझाए पनि उक्त प्रतिवेदनबारे अहिलेसम्म चाइँचुइँ भएको छैन ।करिब तीन महिनासम्म देशको चर्चित प्रमुख खबर नै उक्त सुन काण्ड बनेको थियो… Continue reading ३३ किलो सुनकाण्डमा उच्च तहका नेताको संग्लग्नता खुल्दै गएपछि पूर्णविराम लगाउने चलखेल

धरानको टाउको दुखाई बन्दै बाँदर , बाँदरका नाममा साढे ९ लाख खर्च

विराटनगर,साउन २६ बाँदरको समस्याले धरान बजार अहिले पनि आक्रान्त छ । बाँदर आतंक अचाक्ली भएपछि अघिल्लो वर्ष धरान उपमहानगरपालिकाले बिना शिर्षकको बजेट निकासी गरि बाँदर धपाउने भन्दै साढे ९ लाख रुपैया खर्च गरे पनि नियन्त्रण हुन सकेको छैन् । धरानमा चार वर्षअघि २०७१ सालमा बाँदर व्यवस्थापन संघर्ष समिति नै गठन गरेर स्थानीयले धरान नगरपालिकासंग समस्या… Continue reading धरानको टाउको दुखाई बन्दै बाँदर , बाँदरका नाममा साढे ९ लाख खर्च

‘जदौ’ दाहाल यज्ञनिधिको निधन

विराटनगर,साउन २६ साहित्यकार तथा सञ्चारकर्मी ‘जदौ’ दाहाल यज्ञनिधिको निधन भएको छ । फेरिएको मृर्गाैलाले काम नगरेपछि लामो समयदेखि डायलसिस गर्दै आएका दाहाल बुधबार बिहान घरमै लडेपछि गम्भीर बिरामी भएका थिए । नियमित डाइलसिसमा जान खाना खाइसकेर थाल धारामा राखेर फर्किदै गर्दा दाहाल लडेका थिए । बुधबार नियमित डाइलसिसका लागि ट्याक्सी चढेर राष्ट्रिय मृर्गाैलारोग उपचार केन्द्रमा… Continue reading ‘जदौ’ दाहाल यज्ञनिधिको निधन

कोलीफर्म भेटिएका पानी विराटनगरमा छ्याप्छ्याप्ती

विराटनगर,साउन २५ सरकारको निर्देशन विपरीत विराटनगरका केही पानी उद्योगले बजारमा गुणस्तरहीन पानी वितरण गरिरहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले शुक्रबार गरेको बजार अनुगमनका क्रममा उद्योग बन्द गरेर गुणस्तर सुधारको प्रयास थाल्न निर्देशन दिइएका उद्योगहरुले गुणस्तरहीन पानी जबर्जस्ती बजारमा बिक्री गरेको पाइएको हो । पानीमा कोलिफर्म भेटिएका उद्योगलाई तत्काल उत्पादन र विक्री वितरण… Continue reading कोलीफर्म भेटिएका पानी विराटनगरमा छ्याप्छ्याप्ती

मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

काठमाडौँ, साउन २५ कृषि तथा पशुपछी विकासमन्त्री चक्रपाणी खनालले मन्त्रालयका योजना र आयोजना स्थानीय तहलाई हस्तान्तरण गर्दै लैजानुपर्ने बताएका छन् । रिपोटर्स क्लबले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले सिंहदरबारको अधिकार बाँडफाँड र प्रत्यायोजननै सङ्घीयता हो भन्दै जबसम्म सिंहदरबारको अधिकार स्थानीय तहसम्म पुग्दैन तबसम्म जनताले लोकतन्त्र प्राप्तिको आभास पाउँदैनन् भने । मन्त्री खनालले कृषि… Continue reading मन्त्रालयका योजना स्थानीय तहलाई हस्तान्तरण गरिने

साउदीमा ज्यान गुमाएका ४१ जनाको परिवारलाई २१ करोड

साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । यो समचार आजको नयाँ पत्रिकामा छापिएको छ । साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । त्यसबापत जम्मा २१ करोड ४३ लाख रुपैयाँ पीडितले प्राप्त गर्नेमा ११ करोड ४३… Continue reading साउदीमा ज्यान गुमाएका ४१ जनाको परिवारलाई २१ करोड

प्रदेश सरकारको बिदा निर्णय कर्मचारीद्धारा अवज्ञा !

विराटनगर : प्रदेश सरकारको बिदा निर्णय अस्वीकार गर्दै प्रदेश १ का कर्मचारीले बिहीबार आआफ्नो कार्यालयमा उपस्थित भएर काम गरेको समाचार आजको आजको नागरिक दैनिकमा छापिएको छ । प्रदेश सरकारले बिहीबार आदिवासी दिवसका अवसरमा प्रदेशस्तरमा सार्वजनिक बिदा घोषणा गरेको थियो। प्रदेश सरकारको बिदा निर्णय नमान्ने कर्मचारीको यो कदमले उनीहरू प्रदेश सरकार मातहत कि संघीय सरकार मातहत… Continue reading प्रदेश सरकारको बिदा निर्णय कर्मचारीद्धारा अवज्ञा !

आमाको नामबाट नागरिकता पाउने भएपनि बाबुको पहिचान खुल्नुपर्ने

काठमाडौं : आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता भएको छ । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान हुन नसकेको स्वयंले वा आमाले स्वघोषणा गरे मात्र नागरिकता पाउनेछ ।यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । नेपाल नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफा ८ को… Continue reading आमाको नामबाट नागरिकता पाउने भएपनि बाबुको पहिचान खुल्नुपर्ने

मन्त्री आउने थाहा पाएपछि रातारात सडकका खाल्डा पुरियो

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिहीबार चाबहिल जोरपटी साँखु सडकखण्डको अनुगमन गर्ने सुइँको पाएसँगै ठेकेदार कम्पनीले रातारात खाल्डाखुल्डी पुरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । मन्त्री महासेठले अनुगमन गर्ने पूर्वजानकारी पाएरै ठेकेदारले बुधबार राति टुसालचोकदेखि जोरपाटीसम्मका केही खाल्डाखुल्डी बुधबार पुरेका छन् ।बौद्धका स्थानीयवासीका अनुसार मन्त्री आउने हल्ला सुनेपछि… Continue reading मन्त्री आउने थाहा पाएपछि रातारात सडकका खाल्डा पुरियो

वायुसेवा निगमको लापरबाही : बोइङ भन्दै एयरबसको वाइड बडी दिल्ली पठाइयो

काठमाडौं : नेपाल वायुसेवा निगमले बोइङ भन्दै एयरबसको वाइड बडी जहाज भारतको नयाँ दिल्ली पठाएका कारण उक्त जहाज ६ घण्टासम्म उतै अड्किएको खुलासा भएको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा निगमको पहिलो वाइड बडी जहाज अन्नपूर्ण बुधबार दिउँसो २ः४० बजे काठमाडौं उडान भर्ने तालिकामा भए पनि त्यसको… Continue reading वायुसेवा निगमको लापरबाही : बोइङ भन्दै एयरबसको वाइड बडी दिल्ली पठाइयो

अमेरिकाले नेपाली सेनालाई ४ वटा स्काइ ट्रक सहयोग गर्ने

काठमाडौँ,साउन २५ अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा स्काइ ट्रक (कार्गो जहाज) सहयोग गर्ने भएको छ । आजको कारोबार दैनिकमा समाचार छ । हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै यूएस आर्मीको ‘इन्डो प्यासिफिक कमान्ड’ मार्फत अमेरिकाले ४ वटा फिक्स विङु स्काइ ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो । ती चारवटै… Continue reading अमेरिकाले नेपाली सेनालाई ४ वटा स्काइ ट्रक सहयोग गर्ने

पशुपति आर्यघाटमा निशानको अन्त्येष्टि

काठमाडौं,साउन २४ गएको आइतबार अपहरणपछि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काको आज अपरान्ह पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । बुबा मलेशियाबाट फर्केपछि निशानको दाहसंस्कार गरिएको हो । सिन्धुपाल्चोक घर भई काठमाडौंको काँडाघारीमा बस्दै आएका खड्का स्थानीय हाइल्यान्ड स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए ।उनको अपहरण र हत्यामा संलग्न भएका अजय तामाङ र गोपाल… Continue reading पशुपति आर्यघाटमा निशानको अन्त्येष्टि

विश्व आदिवासी जनजाति दिवसमा विराटनगरमा विविध कार्यक्रम

विराटनगर, साउन २४ २४औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ प्रदेश समन्वय परिषद र नगर समन्व्य परिषदको आयोजनामा अवसरमा झाँकी र सभा आयोजना गरिएको छ । सो अवसरमा स्थानीय सन्सारी माई मन्दिर परिसरबाट निकालिएको झांकी सहितको ¥यालीले नगरक्षेत्रको ट्राफिकचोकबाट मेनरोड, जलजलारोड, अस्पतालचोक हुंदै नगरक्षेत्रको… Continue reading विश्व आदिवासी जनजाति दिवसमा विराटनगरमा विविध कार्यक्रम

स्कुल बस दुर्घटना, ३२ जना विद्यार्थी घाइते

विराटनगर, साउन २४ मोरङको पथरीशनिश्चरे –३ स्थित भित्री सडकखण्डमा बुधबार स्कुल बस दुर्घटना हुँदा ३२ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको जनाइएको छ । बा १ ख ८००२ नम्बरको पथरीशनिश्चरे–३ स्थित ज्योति विकास बाल संरक्षण बोर्डिङ स्कुलको बस बुधबार साँझ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाईते… Continue reading स्कुल बस दुर्घटना, ३२ जना विद्यार्थी घाइते

नेपालगञ्जलाई महानगरपालिका बनाउन अध्ययन

नेपालगञ्ज, साउन २४ नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको छ ।महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन, भौगोलिक क्षेत्र कति बढाउनुपर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ, नगर प्रमुख डा. धवलशम्शेर राणाले भने । महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत… Continue reading नेपालगञ्जलाई महानगरपालिका बनाउन अध्ययन

म्याङ्लुङ्ग बजार अब सिसि क्यामेराको कैदमा

तेह्रथुम, साउन २४ अपराधिक घटना नियन्त्रणका लागि भन्दै म्याङलुङ नगरपालिकाले तेह्रथुम सदरमुकाम म्याङ्लुङ्ग बजारमा सिसि क्यामेरा जडान गरेको छ । म्याङ्लुङ्ग बजारमा हुने अपराधिक घट्नाको न्युनिकरणका लागि सुरक्षालाई मध्यनजर गरी सिसि क्यामेरा जडान गरिएको हो । अपराधिक क्रियाकलाप नियन्त्रणका लागि बजारमा सिसि क्यामेरा जडान गरिएको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाङफेले बताए । नगरपालिकाको ६ लाख… Continue reading म्याङ्लुङ्ग बजार अब सिसि क्यामेराको कैदमा

सडकको दुरवस्थाले सास्ती

संखुवासभा, साउन २४ चैनपुर–पोखरी सडक खण्ड अन्तर्गतका विभिन्न ठाउँमा गहिरो खाल्डा हिलोका कारण साना तथा ठूला सवारी साधन सञ्चालनमा समस्या भएको छ । सडक खण्डको धेरै ठाउँमा बाटो राम्रो भए पनि संखुवासभा क्याम्पस अगाडि तथा मुनिको घुम्ती, डाँगीगाउँ, सवकचोक, पोखरीबजारलगायतका ठाउँमा गहिरा खाल्डा तथा हिलोका कारण सवारी सञ्चालनमा समस्या भएको हो । नगरपालिकाको सडक कालोपत्रे… Continue reading सडकको दुरवस्थाले सास्ती

खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

बाँके, साउन २४ अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका १६ नेपाली महिलालाई भारतको नयाँदिल्लीबाट नेपाल फर्काइएको छ ।खाडी मुलुक जान लागेका ती महिलालाई नेपाली राजदूतावासको समन्वयमा भारतीय महिला आयोग, बनारस प्रहरी तथा रेस्क्यु फाउन्डेशन नामक संस्थाको सहयोगमा उद्धार गरिएको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले जानकारी दिए । उनीहरूलाई भारतीय बाटो हुँदै… Continue reading खाडी मुलुक जान लागेका महिलालाई फर्काइयो

न्याय सम्पादनमा ढिलाई हुँदा बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

साउन २४ ५ जेठ ०७४ मा बलात्कारपछि हत्या गरिएको ललितपुरकी अमृता नेपालीको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएकै कारण सद्गत हुन पनि एक बर्ष लाग्यो । आजको नयाँ पत्रिकामा यो खबर छ । अमृता र उनलाई बलात्कार गर्ने मोरङका विश्वराम रनपैली डल्लुस्थित एक घरको बल्लो पल्लो कोठामा भाडामा बस्थे ।छिमेकीका हिसाबले चिनजान र कुराकानी स्वभाविक थियो… Continue reading न्याय सम्पादनमा ढिलाई हुँदा बलात्कृत युवतीको अन्त्योष्टि हुन एक बर्ष !

जन्मिदा १ हजार मृत्यु हुँदा ५ हजार !

ओखलढुंगा : ओखलढुंगाको सुनकोसी गाँउपालिकाले पालिकाभित्र कसैको मृत्यु भए परिवारलाई पाँच हजार किरिया खर्च दिने निर्णय गरेको छ। बर्थिङ सेन्टरमा जन्मने शिशुको परिवारलाई भने १ हजार दिने भएको छ। सामाजिक सुरक्षा भत्तामा हुने अनियमितता रोक्न र पञ्जिकरण प्रणाली व्यवस्थित राख्न स्थानीय तहले यस्तो निर्णय गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । यो निर्णय… Continue reading जन्मिदा १ हजार मृत्यु हुँदा ५ हजार !

बलात्कारका घटना बार्षिक १० प्रतिशतले बढ्दै, चार वर्षमा चार हजार ४४५ महिला बलात्कृत

काठमाडौं : नेपालमा हेरक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन् । अन्य दई महिलामाथि बालात्कारको प्रयास हुने गरेको छ । तथ्यांकअनुसार प्रत्येक वर्ष एक हजारभन्दा बढी बलात्कारको सिकार भएका छन् । बलात्कारका घटना हरेक वर्ष १० प्रतिशतका दरले बढ्ने गरेको भयाभह तथ्यांक छ। बलात्कार प्रयासका घटना झन् बढी अर्थात् १६ प्रतिशतका दरले… Continue reading बलात्कारका घटना बार्षिक १० प्रतिशतले बढ्दै, चार वर्षमा चार हजार ४४५ महिला बलात्कृत

पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

काठमाडौँ,साउन २४ रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत गणतन्त्र कोरियाबाट काम गरी फर्केका कामदारका लागि पुनःरोजगारीका लागि भाषा परीक्षा सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै आगामी भदौ ८ गतेदेखि कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा (सिबिटी) सञ्चालन गर्ने जनाएको हो । शाखाले पहिलो चरणको… Continue reading पुनःरोजगारीका लागि भाषा परीक्षा भदौमा

प्रहरीको पक्राउ सुचीमा मेयरदेखि मन्त्रीसम्म

काठमाडौं,साउन २४ मधेस आन्दोलनको क्रममा प्रहरीको पक्राउ सूचीमा रहेका राष्ट्रिय जनता पार्टी नेपाल र संघीय फोरम नेपालका केही नेता आन्दोलनपछि मेयर, प्रदेश सांसद र प्रदेशमन्त्रीको कुर्सीसम्म पुगेकाहरुको नाम अदालतको उपस्थित गराउने सूचीमा रहेको छ । मधेस आन्दोलनका क्रममा जलेश्वर घटनामा हत्या अभियोग लागेका फोरम र राजपाका २८ नेतालई उच्च अदालत जनकपुरले अदालतमा उपस्थिति गराउन परमादेश… Continue reading प्रहरीको पक्राउ सुचीमा मेयरदेखि मन्त्रीसम्म

मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुन आउँदै

काठमाडौं,साउन २४ मुलुकमा अबको आठ दिनपछि नयाँ कानुन कार्यान्वयनमा आउँदैछ । मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुनहरू लागू गर्न लागिएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । मुलुकी अपराध संहिता ऐन, फौजदारी कार्यविधी संहिता ऐन र फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी मस्यौदा बनेको बताइएको छ भने मुलुकी देवानी (संहिता) ऐन–२०७४, मुलुकी देवानी कार्यवीधी… Continue reading मुलुकी ऐन–२०२० को ठाउँमा नयाँ कानुन आउँदै

गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही

विराटनगर,साउन २३ सरकारले गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो । विभागका महानिर्देशक संजीवकुमार कर्णले बजारमा खाद्य वस्तु गुणस्तरहीन आउन नदिने गरी… Continue reading गुणस्तरहीन खाद्य वस्तु बजारमा ल्याउने उद्योगमाथि कडा कारबाही

भोलि प्रदेश १ मा सार्वजनिक विदा

विराटनगर, साउन २३ बिहीबार मनाइने २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा प्रदेश नम्बर १ सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ । बिहीबार आदिवासी जनजाती समुदायले २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने हुदाँ प्रदेश सरकारले विदा दिएको हो । सरकारले एक नम्बर प्रदेशमा आदिवासी जनजातीको बाहुल्यता रहेका कारण साउन २४ बिहीबार सार्वजनिक विदा… Continue reading भोलि प्रदेश १ मा सार्वजनिक विदा

कर बृद्धिको विरुद्ध यूवा संघ र वाईसीएल

विराटनगर,साउन २३ विराटनगर महानगरपालिकाले गरेको अप्रत्याशित कर बृद्धिको यूवा संघ र वाईसीएल नेपालले सृजनात्मक विरोध गरेको छ ।महानगरपालिकाको मुलगेटमा रक्तदान कार्यक्रमको आयोजनागर्दै ती दुई संगठनले करबृद्धिको सृजनात्मक बिरोध गरेका हुन् । महानगरपालिकाले अवैज्ञानिक तवरले अप्रत्याशितरुपमा कर बृद्धिगर्दा महानगरवासी मर्कामा परेका कारण सृजनात्मक बिरोधस्वरुप रक्तदान कार्यक्रम गरिएको यूवा संघ नेपालका विराटनगर अध्यक्ष सुशिल रिजालले जानकारी दिए… Continue reading कर बृद्धिको विरुद्ध यूवा संघ र वाईसीएल

जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

खोटाङ, साउन २३ जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । दुई विमानस्थलमा कालोपत्रेको काम र एउटामा पहिरोले क्षति पु¥याएपछि लामो समयदेखि हवाई सेवा अवरुद्ध भएको हो ।सबै हवाईसेवा अवरुद्धपछि जिल्ला अस्पताल खोटाङबाट अन्यत्र पठाइएका बिरामीलाई धेरै समस्या भएको छ । जिल्लावासीले चर्को मूल्यमा हेलिकप्टर चार्टर गरेर पठाइएका बिरामीलाई अन्यत्र लाने गरेका छन्… Continue reading जिल्लाका तीनवटै विमानस्थल अवरुद्ध भएपछि यात्रुलाई सास्ती

गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ, साउन २३ राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टे«लियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गरेकी छिन् । त्यसैगरी उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को… Continue reading गैरआवासीय राजदूत नियुक्त

पुस मसान्तसम्म कर्मचारी समायोजन गरिन्छ : मन्त्री पण्डित

काठमाडौँ, साउन २३ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पुस मसान्तसम्म संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन हुने बताएका छन् । आज मन्त्री निवास ललितपुरमा पत्रकारसँग कुराकानी गदै उनले तिनै तहको स्वीकृत दरबन्दीअनुसार पुस मसान्तसम्म कर्मचारी समायोजन हुने बताएका हुन् । उनले सङ्घीय निजामती सेवा ऐन मन्त्रिपरिषद्बाट चाँडै लगेर संसद्बाट पारित गराएपछि समायोजनको… Continue reading पुस मसान्तसम्म कर्मचारी समायोजन गरिन्छ : मन्त्री पण्डित

चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

हेटौँडा, साउन २३ मकवानपुरको हेटौँडा–४ स्थित ओम्याक्स चलचित्र घरमा आगलागी भएको छ । बिहान ९ बजेदेखि भएको आगलागी नियन्त्रणमा लिन नसकिएपछि अहिले हलको पछाडि भागबाट प्रयास थालिएको प्रहरीले जनाएको छ । हलमा मर्मत चलिरहेकाले मानवीय क्षति नभए पनि करोडौँको क्षति भएको हलका सञ्चालक नरेन्द्र महर्जनले बताए । हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन… Continue reading चलचित्र हलमा आगलागी, नियन्त्रण गर्न कठिनाइ

ट्रक र बस एकापसमा ठोक्किँदा चारको मृत्यु ,सत्रजना घाइते

चितवन, साउन २३ गएराति भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । दुर्घटनामा सत्रजना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट… Continue reading ट्रक र बस एकापसमा ठोक्किँदा चारको मृत्यु ,सत्रजना घाइते

भारतद्वारा सीमामा सडक निर्माण

भीमदत्तनगर,साउन २३ कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक सीमाक्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा सडक निर्माण गरिरहेको छ ।नेपाल–भारत सीमाक्षेत्रमा मुख्य सीमास्तम्भ नं ३ नजिक आफ्नो भूमि दाबी गर्दै भारतले पक्की सडक निर्माण गरिरहेको छ । भारतले टनकपुर ब्यारेजदेखि उत्तरतर्फको ब्रह्मदेव बजार छेउसम्म करीब एक हजार ३०० मिटर सडक निर्माण गर्न थालेपछि ब्रह्मदेवका बासिन्दाले विरोध गरेका छन्… Continue reading भारतद्वारा सीमामा सडक निर्माण

औरहीबाट ठुलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सिरहा, साउन २३ सिरहाको औरही गाउँपालिकाबाट ठुलो परिमाणमा लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बर्दिया मोतिपुर–४ बस्ने नारायण ओली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार चेकजाँच गर्ने क्रममा औरही गाउँपालिका–१ दरहियाबाट उनलाई पक्राउ गरिएको हो ।ओलीको साथबाट नाईटराभेट आर टेन ५८ पत्ता (प्रति पत्तामा ३० ट्याब्लेट), स्पामो प्रोक्सिफोन आर प्लस… Continue reading औरहीबाट ठुलो परिमाणमा लागुऔषधसहित एक पक्राउ

सडक हिलाम्मै भएपछि स्थानियले गरे सडकमै धान रोपाईं

धनुषा,साउन २३ सडक निर्माण सम्पन्न नहुँदै भत्कीएर हिलाम्मै भएपछि धनुषको सहिद नगरपालिका स्थानियले सडकमै धान रोपाईं गरेका छन् । कलभट र बाटो भत्किएर हिलाम्मै भएको सडकप्रति मेयर र वडा अध्यक्षले कुनै चासो नदेखाएको भन्दै शहिद नगरपालिका वडा नम्बर–६ हर्बराका स्थानियहरुले मंगलबार सडकमा सामुहिक धान रोपाईं गरेका हुन् । मेयरले सडक निर्माणको काम ७० प्रतिशत सम्पन्न… Continue reading सडक हिलाम्मै भएपछि स्थानियले गरे सडकमै धान रोपाईं

‘लियो क्वीज मेनिया’को उपाधि सेन्ट्रल मेगालाई

विराटनगर,साउन २३ लियो क्लव अफ विराटनगर युनाइटेडद्धारा आयोजित ‘लियो क्वीज मेनिया’को उपाधी लियो क्लव अफ सेन्ट्रल मेगाले जितेको छ । विराटनगरको इष्टर्न कलेज अफ इन्जिनियरिङमा शनिबार भएको प्रतियोगितामा लियो क्लब अफ सेन्ट्रल मेगाले उपाधि जित्न सफल भएको हो ।त्यसैगरी लियो क्लब अफ सेन्ट्रल दोस्रो र लियो क्लब अफ इटहरी सुनसरी तेस्रो भएका छन् । रमपम… Continue reading ‘लियो क्वीज मेनिया’को उपाधि सेन्ट्रल मेगालाई

भारतको सुप्रसिद्ध इन्टरनेशनल ग्लोवल अवार्ड पहिलो पटक नेपाली महिलालाई

विराटनगर,साउन २३ भारतको सुप्रसिद्ध “अन्तर्राष्ट्रिय ग्लोवल अवार्ड” पहिलो पटक नेपाली महिला आभा अनुपमालाई प्रदान गरिएको छ ।सामाजिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य, आदिको क्षेत्रमा सचेतना अभिवृद्धि गर्न सशक्त भूमिका खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रदान गरिने महानगर मेल नयाँ दिल्ली द्धारा स्थापित यो अवार्ड संस्थाको इतिहासमा पहिलो पटक नेपाली महिलालाई प्रदान गरिएको हो ।   अवार्ड प्रदान… Continue reading भारतको सुप्रसिद्ध इन्टरनेशनल ग्लोवल अवार्ड पहिलो पटक नेपाली महिलालाई

उपभोग्य वस्तुमा विषादी प्रयोग गरी उत्पादन र बिक्री गर्नेलाई जेल

साउन २३ विषादी प्रयोग गरेर उपभोग्य वस्तु उत्पादन र विक्री गर्नेलाई अब ५ बर्षसम्म कैद हुने भएको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ । सरकारले मंगलबार संसदमा दर्ता गराएको उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उपभोक्ताको स्वास्थ्यमा हानी पुर्याउनेलाई कारबाही व्यवस्था गरिएको हो । यसअघि उपभोक्तालाई गुणस्तरहीन वस्तु उत्पादन र… Continue reading उपभोग्य वस्तुमा विषादी प्रयोग गरी उत्पादन र बिक्री गर्नेलाई जेल

टेकुस्थित ट्रान्फर स्टेशन भरियो : स्थानीयबासीद्धारा फोहोर खसाल्न अवरोध

काठमाडौं : टेकुस्थित ट्रान्फर स्टेशन भरिएर दुर्गन्ध फैलिन थालेपछि स्थानीयवासीले मंगलबार फोहर खसाल्न अवरोध गरेका छन् । फोहोर संकलन गर्ने उक्त ठाउँमा दुर्गन्ध फैलिन थालेको छ । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ । अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन… Continue reading टेकुस्थित ट्रान्फर स्टेशन भरियो : स्थानीयबासीद्धारा फोहोर खसाल्न अवरोध

मुठभेड नै शंकास्पद: ‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

साउन २३ राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको जनाउँदै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी… Continue reading मुठभेड नै शंकास्पद: ‘प्रहरीले नै गाडीमा हालेर लगेका थिए’

तामाङ गाउँमा आफ्नै गाउँको ‘संसद’ !

साउन २३ सदरमुकाम धुन्चेबाट करिब ६ किलोमिटर टाढा रहेको ठुलोभार्खु गाउँमा तामाङ समुदायको बस्ती छ जहाँ बासिन्दाको भाषा संस्कृति तथा समग्र जीवनशैली समान छ । सदीयौँदेखि यहाँ बस्दै आएका तामाङ समुदायको विकाससम्बन्धी ढाँचा र योजना पनि भिन्नै छ । यस्तै न्यायिक गर्ने परिपाटी पनि आफ्नै प्रकारको छ । गाउँका योजना र कामका लागि गाउँको संसद… Continue reading तामाङ गाउँमा आफ्नै गाउँको ‘संसद’ !

ठुलो परिमाणमा अवैध सुर्ती र मल सहित पक्राउ

विराटनगर, साउन २३ सुनसरी जिल्लाको ईनरुवा नगरपालिका–४ बाट १ लाख ३३ हजार रुपैया बराबरको अवैध सुर्ती तथा मल सहित १ जना पक्राउ गरिएको छ ।भन्सार छली गरी ल्याएको सुर्ती र मल सहित प्रहरीले ईनरुवा नगरपालिका–४ बस्ने सहदेव मेहेतालाई मंगलबार पक्राउ गरेको हो। मेहेताले भारतबाट चोरी छिपाई ल्याएको उक्त सामान ईनरुवा नगरपालिका–४ मा कोठा भाडा लिई… Continue reading ठुलो परिमाणमा अवैध सुर्ती र मल सहित पक्राउ

भात खाएको थालले लियो दिदीभाइको ज्यान

विराटनगर,साउन २३ सुनसरीको चतरा नहर स्थित झुम्का कारागार अगाडि नहरमा डुबेर एकै घरका दिदीभाइको मुत्यु भएको छ । मंगलबार दिउँसो १२ बजे ११ बर्षकी सृजना खड्का र उनका भाइ ९ बर्षका अस्विन खड्काको नहरमा डुबेर ज्यान गएको हो । खाना खाएको भाडा माज्ने क्रममा नहरमा दिदीभाई डुबेका थिए । नहरमा डुबेका दिदीभाइको ५ घण्टा पछि… Continue reading भात खाएको थालले लियो दिदीभाइको ज्यान

विपद् व्यवस्थापन विधेयक प्रदेश सभामा पेस, अनुमति नलिई राहत संकलन र वितरण गरे एक लाख रुपैयाँ सम्म जरिवाना

विराटनगर,साउन २२ प्रदेश १ को सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद् न्युनिकरण तथा उद्धार र राहतका लागि विपद् व्यवस्थापन सम्बन्धी विधेयक प्रदेश सभामा पेस गरेको छ । प्रदेश सभाको आजको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले विपद् व्यवस्थापनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गरेका हुन् । विधेयक पेस गर्दे मन्त्री कार्कीले प्राकृतिक तथा… Continue reading विपद् व्यवस्थापन विधेयक प्रदेश सभामा पेस, अनुमति नलिई राहत संकलन र वितरण गरे एक लाख रुपैयाँ सम्म जरिवाना

अटो रिक्साको ठक्करबाट वृद्धको मृत्यु

उर्लाबारी, साउन २२ मोरङको सुन्दरहरैचा नगरपालिका–६स्थित भित्री सडकखण्डमा अटो रिक्साको ठक्करबाट एक वृद्धको आज मृत्यु भएको छ । आज बिहान दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को२ह १७३२ नंको अटो रिक्साको ठक्करबाट सोही ठाउँका पैदलयात्री ७८ वर्षीय कर्णबहादुर गुरुङको मृत्यु भएको हो । अटोको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा दिउँसो २ः४५ बजे… Continue reading अटो रिक्साको ठक्करबाट वृद्धको मृत्यु

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

काठमाडौँ, साउन २२ गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए । उनले दिगो मानव विकास,… Continue reading ‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’ – गृहमन्त्री

ऐतिहासिक विराटनगर जुटमिल्स विवादको भूमरीमा,संचालक समिति अध्यक्षको विवाद छताछुल्ल

विराटनगर,साउन २२ विराटनगर जुटमिल्स संचालक समिति अध्यक्षको विवाद सतहमा आएको छ । जुटमिल्सको आधिकारिक अध्यक्ष दाबी गर्दै पक्ष–विपक्षले वक्तव्यबाजी र पत्रकार सम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो । गत साउन १६ गते अध्यक्ष वसन्त वनले पत्रकार सम्मेलन गरी मुकुन्दप्रसाद नेपाल पक्षमाथि विभिन्न दोषारोपण गरेका थिए । त्यसको झण्डै १ हप्तापछि मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी… Continue reading ऐतिहासिक विराटनगर जुटमिल्स विवादको भूमरीमा,संचालक समिति अध्यक्षको विवाद छताछुल्ल

३ दिन मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

विराटनगर,साउन २२ मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने अनुमान गरेको छ । मध्य तथा पूर्वमा भने भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी… Continue reading ३ दिन मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

आदिवासीका लागि च्याब्रूङ र केलाङ प्रशिक्षण

विराटनगर,साउन २२ विश्व आदिवासी दिवसको पुर्वसन्ध्यामा विराटनगरमा विविध कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद,किरांत याक्थुङ चुम्लुङ र किरातेश्वर माँखिंंमको सामूहिक आयोजनामा विविध कार्यक्रम गरिएको हो । सो अवसरमा विराटनगर १५ स्थित किरांतेश्वर माँखिंमको सरसफाई,पूजाआजा र च्याब्रूङ,केलाङ प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ । माँखिम परिसरमा आयोजना गरिएको पुजामा आदिवासी जनजाति अन्र्तगतका… Continue reading आदिवासीका लागि च्याब्रूङ र केलाङ प्रशिक्षण

क्यान्सर पिडितद्वारा सहयोगको याचना

विराटनगर,साउन २२ विराटनगर–४ बस्दै आएका मोरङको बेलबारी डाँगीहाट–८ का रामेश्वर विक्रम थापाले सहयोगको अपिल गरेका छन । आज विराटनगरमा पत्रकार सम्मेलन गरी क्यान्सर पीडित ५५ बर्षीय रामेश्वर विक्रम थापाले जीवनरक्षा गरिदिन सबैसँग अपिल गरेका हुन । फोक्सोको क्यान्सर र ब्रेन क्यान्सरबाट पीडित थापाले अहिलेसम्म आफ्नो जायजेथा विक्री गरेर ३५ लाख खर्च गरिसकेको बताए। उपचारका लागि… Continue reading क्यान्सर पिडितद्वारा सहयोगको याचना

गुरु योजनाका साथ पर्यटन प्रर्वद्धनमा अघि बढ्दै प्रदेश सरकार

विराटनगर,साउन २२ संघीय सरकार र स्थानीय सरकारसंग समन्वय गर्दै एक नम्बर प्रदेश सरकार पर्यटन प्रवद्र्धनमा नितिगत योजनाका साथ अगाडि बढेको छ । प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि प्रचलनमा आएका तथा प्रचलनमा नआएका पर्यटकीयस्थलहरुलाई दुुई भागमा वर्गीकरण गरी गुुरुयोजना वनाएको छ । पर्यटन प्रबद्धनका लागि छुट्याईएका प्रचलित स्थानहरुमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अमादब्लम, तिनजुरे मिल्के लालीगुराँस,… Continue reading गुरु योजनाका साथ पर्यटन प्रर्वद्धनमा अघि बढ्दै प्रदेश सरकार

शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ, साउन २२ नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको सूचनाका आधारमा परियारलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादव ढकालले जानकारी दिए । परियारले छोरी जन्मिएलगत्तै प्लाष्टिकमा पोको पारेर शौचालयमा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको… Continue reading शिशु हत्या गर्ने आमा पक्राउ

रोकिएन सुन तस्करी : ४५७ ग्राम सुनसहित पक्राउ

काठमाडौँ, साउन २२ महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा तस्करी गरेर ल्याएको ४५७ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ । परिसर, महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका कामदार प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुने गरेको गोप्य सूचनाका आधारमा सुनसरीका २८ वर्षीय फैजाद आलमलाई सोमबार पक्राउ गरी आज सार्वजनिक… Continue reading रोकिएन सुन तस्करी : ४५७ ग्राम सुनसहित पक्राउ

मोरङका नयाँ सिडिओको पत्रकार सम्मेलन

विराटनगर,साउन २१ जिल्ला प्रशासन कार्यालय मोरङमा भर्खरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका छन । बिहीबारबाट जिल्ला प्रशासन कार्यालय मोरङको कार्यभार सम्हालेका केसीले आज दिउसो पत्रकारसंग परिचयात्मक कार्यक्रम गरेका हुन । सो क्रममा बोल्दै उनले राज्यले जनताकालागि प्रवाहगर्ने सेवालाई सहज र गुणस्तरियरुपमा प्रवाह गर्ने बताए । उनले मोरङ जिल्लाको… Continue reading मोरङका नयाँ सिडिओको पत्रकार सम्मेलन