विराटनगर, साउन १३ विराटनगरको प्रसिद्ध रथयात्राको तयारी अघि बढाइएको छ । श्री राधाकृष्ण रथयात्रा समारोह समितिको विराटनगरमा भएको छलफलका क्रममा रथयात्राका लागि तयारी थालिएको जानकारी दिइएको हो । समितिले रथयात्रालाई सफल बनाउन बाबुराजा ओझाको अध्यक्षतामा विभिन्न १९ वटा उपसमिति बनाइएको छ । विराटनगरमा बर्षेनी श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रूपमा रथयात्रा हुने गर्छ । लाखौं भक्तजन… Continue reading रथयात्राको तयारी तिव्र
Category: समाज
साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड
काठमाडौँ । साइबर सुरक्षाका लागि विश्वव्यापी ऐक्यबद्धता जनाउँदै नेपालमा पहिलोपटक आयोजित दुई दिवसीय ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट’ आज राजधानीमा सम्पन्न भयो । सम्मेलनमा साइबर अपराध, साइबर नीति र कानून तथा सुरक्षाका विभिन्न अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा गम्भीर छलफल भएको थियो । त्यसैगरी साइबर सुरक्षाका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा सरोकारवालाहरुबीच सहकार्य हुनुपर्नेमा सम्मेलनले जोड… Continue reading साइबर सुरक्षाका लागि सामूहिक प्रयासमा जोड
सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
काठमाडौँ, साउन १२ प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर पठाएको ध्यानाकर्षणपत्रमा हरेक प्रदेशमा एक एक मेगा सिटी तथा देशभरिमा कम्तीमा ५०… Continue reading सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग
प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न
विराटनगर, साउन १२ प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सिटिइभिटी अन्तर्गत बर्गीकृत छात्रबृत्तिका लागि शनिबार प्रदेश १ का विभिन्न परिक्षा केन्द्रहरुमा प्रवेश परिक्षा सम्पन्न भएको छ । सिटिइभिटीबाट सम्बन्धन प्राप्त विभिन्न इन्स्टीच्यूटहरुमा बर्गीकृत छात्रबृत्तिका लागि विभिन्न शैक्षिक कार्यक्रमहरुमा आवेदन दिएका परिक्षार्थीहरुको डिप्लोमा/प्रमाणपत्र तहको विभिन्न परिक्षा केन्द्रहरुमा शनिबार प्रवेश परिक्षा सम्पन्न भएको हो । प्रदेश १… Continue reading प्रदेश १ मा सिटिइभिटीको बर्गीकृत निशुल्क छात्रबृत्ति प्रवेश परिक्षा सम्पन्न
३४ स्वास्थ्यकर्मी महिलालाई साइकल
राजविराज, साउन ११ सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयमसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ । यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनजीरादेवी यादवले जानकारी दिइन् । यसबाट सो गाउँपालिकामा रहेका सात वटै स्वास्थ्यचौकीबाट दिइने स्वास्थ्य सेवा अझ प्रभावकारी हुने गाउँपालिकाका… Continue reading ३४ स्वास्थ्यकर्मी महिलालाई साइकल
प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना
विराटनगर, साउन ११ प्रदेश १ मा एक आर्थिक वर्षमा कुल ७ हजार ६ सय ९१ वटा अपराधका घटना भएका छन् । ती घटना मध्य असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना घटेका छन । यी घटना धेरैजसो शुक्रबार घटेका छन । यो तथ्याङले प्रदेश एकमा शुक्रवारका दिन वढी आपराधिक घटना हुने गरेको तथ्यांक… Continue reading प्रदेश १ मा असार महिनामा मात्र ८ सय ७७ वटा अपराधिक घटना
मोरङको रतुवामाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा
विराटनगर, साउन ११ मोरङको रतुवामाई नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई खुल्ला दिसा पिसाबमुक्त नगरपालीका घोषण गरेको हो । खुल्ला दिसापिसाव मुक्त नगरका लागी आवश्यक सुचक पुरा गर्दैे रतुवामाई नगरपालिकाले आफनो नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो । कार्यक्रमा नगरपालिकाका प्रमुख… Continue reading मोरङको रतुवामाई खुल्ला दिसामुक्त नगरपालिका घोषणा
रंगेली नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु
विराटनगर, साउन ११ मोरङका १७ स्थानीय तह मध्ये पहिलोपटक रंगेली नगरपालिकाले साउन १ गतेदेखि नगरपालिका र सबै बडा कार्यलयहरुमा इलोक्ट्रोनिक्स बिधुतिय हाजिरी प्रणाली सुरु गरेको छ । नगपालिकाले साउन १ गतेदेखिनै इलेक्ट्रोनिक विद्युतीय हाजरी प्रणाली सुरु गरेको हो । साथै सो नगरपालिकाले दिने सम्पुर्ण सेवा जन्म दर्ता ,बिवहा दर्ता ,मृत्यु दर्ता लगायतका सबै काम अनलाइन… Continue reading रंगेली नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु
दुई दर्जन परिवार चार दशकदेखि लालपुर्जाविहीन
तेह्रथुम, साउन १० तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेका दुई दर्जन बढी स्थानीयले ४३ वर्षदेखि आफू बसेको जग्गाको धनीपूर्जा पाउन सकेका छैनन । घरहरुको जग्गा धनी पुर्जा नभएपछि आफूहरु सुकुम्बासी भएको भन्दै बजारबासीले स्थानीय सरकारसँग जग्गा धनीपुर्जा दिन माग गरेका छन् । ०३१ साल फागुन १२ गते तत्कालीन राजा बीरेन्द्रको शुभराज्यभिषेकको अवसरमा तत्कालीन हमरजुङ गाउँ पञ्चायतका प्रधानपञ्च… Continue reading दुई दर्जन परिवार चार दशकदेखि लालपुर्जाविहीन
सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
सोलुखुम्बु, साउन १० सोलुखुम्बु जिल्लामा अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदका मुद्दा बढेका छन् । आव २०७३/७४ मा सम्बन्ध विच्छेदका मुद्दा १३ वटा रहेकामा २०७४/७५ मा बढेर १८ पुगेको छ । जुन जम्मा मुद्दाको करीब ११ प्रतिशत हुन आउछ । सम्बन्ध विच्छेदका मुद्दामध्ये १४ वटा फछ्र्योट भएको र चार वटा मुद्दा बाँकी रहेर चालु आवमा सरेका… Continue reading सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्यो
डुबेर बालकको मृत्यु
लहान, ८ साउन ः गोलबजार नगरपालिका–८ मा आज दिउँसो पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । गोलबजार–८ स्थित शंकर सिंगानियाँको पोखरीमा डुबेर सोही नगरपालिका १० स्थित माइती घरमा आएकी कविता महतोको सात वर्षीय छोरा आयुष महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । पोखरीमा डुबेर बेहोस भएका बालकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु… Continue reading डुबेर बालकको मृत्यु
विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे सडक अबरोध
विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे विराटनगरका स्थानीय आन्दोलनमा उत्रिएका छ । विराटनगरमा निर्माणाधीन सडकका कारण उत्पन्न धुलोकोे समस्याले आजित भएका विराटनगरबासीले बिरोध जनाएका हुन् । महानगरको वडानम्बर ५ र ३ का बासिन्दाले सोमबार कोशी राजमार्ग सडक अवरोधगर्दै धुलोको समस्या समाधान गर्न माग गरेका छन । उनीहरुले प्लेकार्डसहित सडकमा उभिएर केहिबेरकालागि यातायात आवगमनमा अवरोध गरेका थिए… Continue reading विराटनगरको धुलो ब्यवस्थापन गर्न माग गर्दे सडक अबरोध
टिपरको ठक्करबाट चालकको मृत्यु
बनेपा, ७ साउन ः काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा आज मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए… Continue reading टिपरको ठक्करबाट चालकको मृत्यु
जुम्ला घटनाको छानबिनमा डीआईजीको टोली
जुम्ला घटनाको छानबिनका लागि डीआईजीको टोली खटिएको छ । नेपाल प्रहरीले गत बिहीबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको घटना छानबिनका लागि प्रदेश नम्बर ६ का डिआईजी सुुरेशविक्रम शाहको नेतृत्वमा आन्तरिक छानबिन समिति गठन गरेको हो । समितिमा डिआईजी शाहसहित एसपी केदार रजौरे र डिएसपी चूडामणि बूढाथोकी सदस्य रहेका छन् । टोलीका संयोजक डिआइजी शाहले… Continue reading जुम्ला घटनाको छानबिनमा डीआईजीको टोली
छोरा छोरीका साथ पशुपतिमा यस्ती देखिइन् हिमानी
पूर्वयुवराज्ञी हिमानी शाह आफना छोरा छोरीका साथ पशुपति पुगेकी छिन् । उनले सोमबार बिहान पशुपति दर्शन गरिन । शाह वर्षको पहिलो साउने सोमबारका दिन दुई छोरी र छोरासँगै दर्शनका लागि पशुपति पुगेकी थिइन् । केही सहयोगीसहित पशुपति पुगेकी उनले झण्डै आधा घण्टा मन्दिर परिसरमा बिताइन् । शाह पशुपति परिसरमा देखिएका दर्शनार्थी तथा शुभेच्छुकलाई मन्द मुस्कानसहित… Continue reading छोरा छोरीका साथ पशुपतिमा यस्ती देखिइन् हिमानी
विपी धरानका चिकित्सक धर्नामा
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवासीय चिकित्सकहरुले २४ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएको भन्दै सोमबार प्रतिष्ठान परिसरमा भर्ना दिएका छन् । उनीहरुले २४ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले आफूहरुलाई स्तब्ध बनाएको उल्लेख गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य… Continue reading विपी धरानका चिकित्सक धर्नामा
आज साउने सोमबार
आज साउन महिनाको पहिलो सोमबार । देशभरका शिवालयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । काठमाडौंको पशुपतिनाथ, नवलपरासीको त्रिवेणी तथा देवघाट र झापाको अर्जुनधारामा दर्शनार्थीहरुको बिहानैदेखि भीड लागेको छ । पूर्वकै प्रमुख धार्मिक पर्यटकीयस्थल धरानस्थित पिण्डेश्वर बाबाधाममा पनि भक्तजनहरुको घुइँचो लागेको छ । गेरुबस्त्र लगाएर सुनसरीको चतराबाट १६ किलोमिटर पैदलयात्रा गरेर सप्तकोसी नदीबाट जल ल्याएर… Continue reading आज साउने सोमबार
विदेशीको सहजीकरणमा विराटनगरमा युवा लक्षित लिबर्टी क्याम्प सम्पन्न
युवाहरुलाई व्यक्तिगत तथा आर्थिक स्वतन्त्रता र उद्यमशीलताका विषयमा सचेत गराउने उद्धेश्यले विराटनगरमा आयोजित दुई दिने लिबर्टी क्याम्प सोमबार सम्पन्न भएको छ । विकल्प एन अल्टरनेटिभ र ल्यांग्वेज फर लिबर्टीको संयुक्त आयोजनामा बिराटनगरको होटल नमस्कारमा आयोजित कार्यक्रममा बिराटनगर, इटहरी, दमक, धरान उदयपुर जिल्लाका गरि २३ जना युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा भारतबाट आएका सद्दाफ हुसैन,… Continue reading विदेशीको सहजीकरणमा विराटनगरमा युवा लक्षित लिबर्टी क्याम्प सम्पन्न
दुर्घटनामा दुईजनाको मृत्यु
मलेखु, धादिङ ६ साउन ः सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए ।… Continue reading दुर्घटनामा दुईजनाको मृत्यु
लियो ३२५ ए १ को तालिम सम्पन्न
लियो जिल्ला परिषद ३२५ ए १ को आयोजनामा जिल्ला अध्यक्ष लियो रंजनकुमार शाहीको अध्यक्षतामा लायन्स वर्ष २०१८÷१९ का लागि एरिया १ र २ का सम्पूर्ण क्लब अध्यक्ष तथा पदाधिकारीहरुका लागि पी एस टी तथा अफिसर ट्रेनिंगको आयोजना भएको छ । बिराटनगरको मेरील्याण्ड कलेजको सभाहलमा आयोजना भएको उक्त तालिममा विभिन्न क्लबबाट १८० जना बढ़ी युवाहरुको उपस्थिति… Continue reading लियो ३२५ ए १ को तालिम सम्पन्न
जोखिम क्षेत्रबाट ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै
चितवन । भूकम्पपछि जोखिम क्षेत्र पहिचान भएका ५२ घर भूकम्पपीडितको स्थानान्तरण गरिँदै छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय चितवनका अनुसार जिल्लाको विभिन्न क्षेत्रमा ती भूकम्प पीडितलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्न लागिएको हो । जोखिम क्षेत्रमा रहेका कुल १०२ घरमध्ये अहिले ५२ घरको स्थानान्तरणको काम तीव्र पारिएको… Continue reading जोखिम क्षेत्रबाट ५२ घर भूकम्पपीडितलाई स्थानान्तरण गरिँदै
सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु
पाल्पा, ६ साउन ः तिनाउ गाउँपालिका–३, सिद्धबाबा नजिकै ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा आज दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माथागढी गाउँपालिका–२, आँपटारीका ४० वर्षीय माधव कुमाल र१९ वर्षीय उमेश कुमाल छन् । आज अपराह्न ट्रकले अगाडि गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जना २५० मिटर तल तिनाउ खोला किनारमा खस्दा मृत्यु भएको… Continue reading सिद्धबाबा दुर्घटनामा दुईको मृत्यु
सामाजिक उत्तरदाहित्व निर्वाह गर्दै एनसीसी बैक
सुनसरीको इनरुवा नगरपलिका वडा न. १ शान्ति चोक स्थित एन.सी.सी बैकले अपाङ्गता नगरकार्य समितिसँगको समन्वयमा इनरुवा नगरपालिकाका दृष्टिबिहीन नागरिकहरुलाई २५ थान सेतो छडी ९ धजष्तभ अबललभ०ि बितरण गरेको छ । इनरुवामा आयोजित एक कार्यक्रमका बीच बैकले सेतो छडी वितरण गरेको हो । कार्यक्रममा इनरुवा नगरपालिका वडा न.१ अध्यक्ष रामचन्द्र पोदारले अपाङ्गगता भएका ब्यक्तिहरुलाई पनि अवसर… Continue reading सामाजिक उत्तरदाहित्व निर्वाह गर्दै एनसीसी बैक
भारतबाट चार बालकको उद्धार
बुटवल – भारतको एक बाल सुधारगृहमा रहेका चार जना नेपाली बालकको उद्धार गरिएको छ । उनीहरुलाई प्रवासी नेपाली मित्र मञ्च भारतको सहयोगमा उद्धार गरी नेपाल ल्याइएको हो । लामो समयदेखि भारतको उत्तर प्रदेशस्थित देवरियाको बाल सुधारगृहमा रहेका चार बालकलाई प्रवासी नेपाली मित्र मञ्च भारतले उद्धार गरी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको हो । आफ्नो घर… Continue reading भारतबाट चार बालकको उद्धार
बानेश्वरमा अश्रु ग्यास प्रहार, करिब आधा दर्जन घाइते
डा.गोविन्द केसीको समर्थनमा नागरिक अगुवाहरुले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । बानेश्वरमा निषेधित क्षेत्र तोडन खोज्दा प्रहरीले १५ राउण्ड अश्रु ग्याँस प्रहार गरेकोे हो । अश्रुग्यास प्रहार बाट करिब आधा दर्जन प्रर्दशनकारी घाइते भएका छन् । नागरिक समाजका अगुवाहरुले डा.गोविन्द केसीको पक्षमा कार्यक्रम गर्ने क्रममा नेपाली काग्रेसको भ्रातृ संगठन नेपाल तरुण… Continue reading बानेश्वरमा अश्रु ग्यास प्रहार, करिब आधा दर्जन घाइते
घुस रकमसहित कर्मचारी पक्राउ
लहान, ५ साउन ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसबापत लिएको रु ७० हजार नगदसहित सप्तरीको तिलाठि–कोइलाडी गाउँपालिकाका एक कर्मचारीलाई हिजो साँझ पक्राउ गरेको छ । गाउँपालिकाको राजविराज नगरपालिका– ५ स्थित सम्पर्क कार्यालयबाट भौतिक पूर्वाधार तथा योजना शाखाका सहायक कर्मचारी राजकुमार मण्डललाई अख्तियारको इटहरीस्थित सम्पर्क कार्यालयको टोलीले पक्राउ गरेको हो । टोलीका प्रमुख प्रहरी… Continue reading घुस रकमसहित कर्मचारी पक्राउ
विराटनगरमा प्रदेश स्तरीय बडीबिल्डिङ प्रशिक्षण
विराटनगर,साउन ५ मोरङ बडीबिल्डिङ संघको आयोजनामा विराटनगरमा ७ दिने बडीबिल्डिङ एण्ड फिटनेश प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शनिबार प्रमुख अतिथि यम रानाभाट र मोरङ बडीबिल्डिङ संघका अध्यक्ष अमलेश कर्णले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै तालिम तथा प्रशिक्षण प्रमुख यम रानाभाटले बडीबिल्डिङ दीर्घ जीवनको पद्धति भएको बताए ।उनले बडीबिल्डिङलाई अझै पनि समाजले नकारात्मक… Continue reading विराटनगरमा प्रदेश स्तरीय बडीबिल्डिङ प्रशिक्षण
लायन्स क्लवद्धारा आयाेजित नेतृत्व विकास तालिम सम्पन्न
विराटनगर,साउन ५ लायन्स क्लब अफ ग्लोबल विराटनगरकोे आयोजनामा एक दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ । कौमी एकता समाज र नेपाल मुस्लीम यूथ कमिटिको सहकार्यमा एसइइ देखि स्नात्तकसम्मका विद्यार्थीहरुलाई लक्षित गरि गरिएको एक दिवसीय नेतृत्व विकास तालिममा १०३ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । तालिम कार्यक्रमका प्रमुख अतिथि तथा संसदिय दलको नेता जयराम यादबले… Continue reading लायन्स क्लवद्धारा आयाेजित नेतृत्व विकास तालिम सम्पन्न
मन्त्री पुन र अष्ट्रेलियन राजदूतबीच भेटबार्ता ,ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक
काठमाडौँ, साउन ४ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ । ऊर्जामन्त्रालयमा आज भएको शिष्टाचार भेटमा ऊर्जा र जलविद्युत् क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको हो । भेटमा मन्त्री पुनले आफु ऊर्जा मन्त्रीको रुपमा कार्यभार सम्हालेसँगै ऊर्जा र जलविद्युत् क्षेत्रको समग्र विकासका… Continue reading मन्त्री पुन र अष्ट्रेलियन राजदूतबीच भेटबार्ता ,ऊर्जा क्षेत्रमा सहयोग गर्न अष्ट्रेलिया इच्छुक
आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण
खोटाङ, साउन ४ हलेसी तुवाचुङ नगरपालिका–७ मा स्थापित गोदाबरी आमा समूहले भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरेको छ । नगरपालिकाको रु ११ लाख र स्थानीयवासीको रु दुई लाखभन्दा बढीको जनश्रमदान जुटाइ सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न भवन निर्माण भएपछि कामकाज गर्न सहज भएको आमा समूहले जनाएको छ । यसअघि भवन नहुँदा… Continue reading आमा समूहद्वारा भूकम्प प्रतिरोधात्मक भवन निर्माण
पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे
काठमाडौँ, साउन ४ सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा १३ प्रतिशतले बढी हो । सन् २०१७ को सोही अवधिमा चार लाख ६० हजार ३०४ पर्यटकले नेपालको भ्रमण गरेका थिए । पर्यटकीय दृष्टिकोणले ‘अफ सिजन’ मानिने बर्खा… Continue reading पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले भ्रमण गरे
पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते
जाजरकोट, साउन ४ अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ । घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो… Continue reading पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते
नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ
काठमाडौँ, साउन ४ महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा, नुवाकोटका म्याङ्सिङ लामा र सोलुखुम्बुका टासीलाक्पा शेर्पालाई बिहीबार चुच्चेपाटीबाट पक्राउ गरेको हो । परिसरका… Continue reading नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ
विराटनगरमा गर्मी बढ्दै,अाजकाे तापक्रम ३८ डिग्री सेल्सियस
विराटनगर, साउन ४ विराटनगर आसपास क्षेत्रमा केही दिनदेखि गर्मी बढ्दै गएको छ । विराटनगर विमानस्थलको कन्ट्रोल रुमका अनुसार बिहीबार दिउँसोको तापक्रम ३७ डिग्री सेल्सियस थियो भने आज ३८ डिग्री सेल्सियस पुगेको छ । गर्मीका कारण सबै उमेर समूहका मानिस प्रभावित बनेका छन् । शीतलताको खोजीमा मानिस रुखको छहारीमा बसेर समय बिताउने गरेका छन् । गर्मीबाट बच्न… Continue reading विराटनगरमा गर्मी बढ्दै,अाजकाे तापक्रम ३८ डिग्री सेल्सियस
विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’ !
झापा, साउन ४ झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले आफ्नो गाउँको नाम परिवर्तन गरी ‘कुलमान घिसिङ चोक’ राखेका हुन् । उक्त गाउँमा २००… Continue reading विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’ !
धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार
इटहरी, साउन ४ सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ । काठमाडाैँको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ । उनको पार्थिव शरीर भोलि ११.३०… Continue reading धरान उपमहानर प्रमुख सुब्बाको दाहसंस्कार शनिबार
अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ
विराटनगर,साउन ४ अमेरिकन पेस्तोलसहित विराटनगरमा दुई युवा विराटनगरमा पक्राउ परेका छन । लागु औषध सहित विराटनगरबाट पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्दा अमेरिकन पेस्तोल फेला परेको हो । गएको साउन १ गते विराटनगर ७ बाट दुईजनालाई नियन्त्रणमा लिइएको थियो । उनीहरुमाथि खानतलासी गर्दा लागु औषधसँगै लुकाई राखिएको पेस्तोल भेटिएको हो । बेलबारी नगरपालिका ७ घर भई… Continue reading अमेरिकन पेस्तोलसहित ३ जना पक्राउ
विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान
मोरङ, साउन ४ विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छिन्। कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रमअन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित… Continue reading विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान
एम्बुलेन्सको ठक्करबाट मृत्यु
दमक, साउन ३ एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स… Continue reading एम्बुलेन्सको ठक्करबाट मृत्यु
उर्लाबारीमा रक्तसञ्चार केन्द्र स्थापना
मोरङ, साउन ३ उर्लाबारी नगरपालिकामा रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखाले रगतको अभावमा थुप्रै बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थालाई ध्यानमा राखी केन्द्र स्थापना गरेको उपशाखा सभापति मदनबाबु प्रसाईंले बताए । केन्द्रको अभावमा पूर्वी मोरङका बासिन्दालाई सामान्य रोगको उपचार तथा शल्यक्रियाका लागि विराटनगर तथा धरान जानुपर्ने बाध्यता थियो । उर्लाबारी नगरपालिका, रेडक्रस… Continue reading उर्लाबारीमा रक्तसञ्चार केन्द्र स्थापना
अस्पताल बन्दको बिरोधमा नोबेलमा लाठीसहित प्रदर्शन
विराटनगर,साउन ३ वरिष्ठ चिकित्सक गोबिन्द केसीको आन्दोलनलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले आज आवहन गरेको देशब्यापी स्वास्थ्य संस्था बन्दको बिरोधमा बिरामी र तिनका बिरामीका आफन्तले बिराटनगर स्थित नोबेल असपतालमा प्रदर्शन गरेका छन् । बिराटनगर ४ कञ्चनवारी स्थित नोबेल शिक्षण अस्पतालमा बिरामी र बिरामीका आफन्तहरुले अस्पताल बन्दको बिरोधमा आज एक घण्टा प्रदर्शन गरेका हुन् । अस्पताल… Continue reading अस्पताल बन्दको बिरोधमा नोबेलमा लाठीसहित प्रदर्शन
विराटनगर जुटमिल पुनःसञ्चालन हुने
विराटनगर, साउन ३ विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा आउने भएको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उनले बताए । मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको… Continue reading विराटनगर जुटमिल पुनःसञ्चालन हुने
प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव
भद्रपुर, साउन ३ प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले… Continue reading प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव
जलेश्वरका पाँच वडाध्यक्षले रिले अनशन तोडे
गौशाला, साउन ३ नगरपालिकाका पाँच जना वडाध्यक्षले विगत १९ दिनदेखिको रिले अनशन तोडेका छन् । विभिन्न ११ बुँदे माग राख्दै असार १७ गतेदेखि नगरपालिकाविरुद्ध रिले अनशन बसेका वडाध्यक्षहरुलाई प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित नेकपाका नेताहरु रामआधार कापर, रामदयाल मण्डल लगायतले बुधबार साँझ जुस खुवाएर अनशन तोडाए। जलेश्वर नगरपालिकामा भइरहेको अनियमितता, गैरकानूनी कार्य र भ्रष्टाचारमा नगरप्रमुख… Continue reading जलेश्वरका पाँच वडाध्यक्षले रिले अनशन तोडे
नारायणगढ मुग्लिन सडक खुल्यो
चितवन, साउन ३ आज विहानदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ टोपे खोलामा खसेको पहिरो पन्छाइएपछि सो सडक सञ्चालनमा आएको हो । टोपे खोलामा आज बिहान ५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएसँगै बिहान ०९ः४५ बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ… Continue reading नारायणगढ मुग्लिन सडक खुल्यो
प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण
पोखरा, साउन ३ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। पोखरा विश्वविद्यालयको १९औँ वार्षिक साधारणसभा समारोहका लागि पोखरा आएका उनले निर्माणाधीन विमानस्थल निरीक्षण गर्दै यहाँ भइरहेका कामबारे जानकारी लिएका हुन्। उनलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले भइरहेका निर्माण कार्यबारे जानकारी गराए । निरीक्षण क्रममा संस्कृति, पर्यटन… Continue reading प्रधानमन्त्रीद्वारा निर्माणाधीन विमानस्थल निरीक्षण
महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ
गौशाला, साउन ३ महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–१, ढेकहा गाउँमा हिजो साँझ एक महिलाको हत्या भएको छ । हत्या हुनेमा पिपरा गाउँपालिका–१, ढेकहा गाउँ बस्ने श्याम महतोकी ३० वर्षीया पत्नी रीता देवी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जीउभरि निलडाम र चोटपटक लागेको अवस्थामा हिजो साँझ रीता देवीको शव उनको… Continue reading महोत्तरीमा महिलाको हत्या, दुईजना पक्राउ
गीतगजल रेष्टुराँ आगलागीमा रु ६० लाखको क्षति
विराटनगर, साउन ३ विराटनगर महानगरपालिका–१२, पञ्चालीमा सञ्चालित गीतगजल रेष्टुराँमा आज बिहान आगलागी हुँदा करीब रु ६० लाख बराबरको सम्पत्ति जलेर खरानी भएको छ । विराटनगर वडा प्रहरी कार्यालयका अनुसार आज बिहान करीब ४ः१५ बजे भएको आगलागी विद्युत् सर्ट भएर भएको र सो क्षतिको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीय नवीन घिमिरेको घर बहालमा लिई… Continue reading गीतगजल रेष्टुराँ आगलागीमा रु ६० लाखको क्षति
मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने
काठमाडौँ, साउन २ सरकारले मानव अधिकार आयोगकोे सिफारिशमा मानव अधिकार हननसम्बन्धी घटनाका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने भएका छन् । विसं २०५९ असारदेखि २०६२ फागुनसम्म मानव अधिकार हननसम्बन्धी घटनामा सात मृतक, सात यातना पीडित, तीन बेपत्ता, चार घाइते अशक्त, तीन गैरकानूनी थुनामा, आठ घाइते गरी ३३ पीडितका परिवारलाई रु ७५ लाख १४ हजार ९०० क्षतिपूर्ति दिने… Continue reading मानव अधिकार हननका ३३ पीडित परिवारले क्षतिपूर्ति पाउने
चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु
दमक, साउन १ चिनिया अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षणको काम शुरु गरेका छन् । चिनिया प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले आजदेखि सर्वेक्षण शुरु गरेका हुन् । तीमध्ये केही पूर्वाधार विज्ञ छन् । टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिड्ग, निन्दा र हडिया नदीको वस्तुस्थितिको अध्ययन… Continue reading चिनिया टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु
सहायक प्रध्यापकद्धारा आफ्नै छात्रालाई यौन दुब्र्यबहार !
विराटनगर, साउन २ आफ्नै छात्रालाई यौन दुब्र्यबहार गरेको भन्दै विराटनगरको जनता आदर्श बहुमुखी क्याम्पसका एकजना सहायक प्राध्यापकलाई विद्यार्थीले कुटपिट गरेका छन् ।सहायक प्राध्यापक अबिजाल विष्टलाई बुधबार बिहान सोही क्याम्पसका छात्रछात्राहरुको समूहले लछारपछारगर्दै कुटपिट समेत गरेका हुन् । सहायक प्राध्यापक अबिजाल विष्टलाई सोहि क्याम्पसका छात्राहरुसंग यौन दुब्र्यवहार गरेको आरोप लागेको छ । यौन दुव्र्यवहारको आरोप लागेपछि… Continue reading सहायक प्रध्यापकद्धारा आफ्नै छात्रालाई यौन दुब्र्यबहार !
विपद् पुर्व तयारीका लागि विराटनगरमा प्रदेशस्तरीय गोष्ठी
विराटनगर,साउन २ विपद् पूर्व तयारीका लागि प्रदेश नम्बर १ स्तरीय गोष्ठीमा विपद् व्यवस्थापन गर्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिइएको छ । नवप्रभात नेपालले आज विराटनगरमा आयोजना गरेको उक्त गोष्ठिीमा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विपद्का विभिन्न कारणहरु मध्य मानवीय कारणले बढी विपद् निम्तिएको भन्दै सबै मिलेर समाधानतर्फ लाग्नुपर्ने बताए… Continue reading विपद् पुर्व तयारीका लागि विराटनगरमा प्रदेशस्तरीय गोष्ठी
रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु
विराटनगर,साउन २ रुकुम पुर्वको सिस्ने गाउँपालिका – ५ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।सिस्ने गाउँपालिकाको रुकुमकोटबाट साही गाउँपालिकाको धौलापैरा जादै गरेको लु १ ज २५७३ नम्बरको जीप धारपानीमा जीप सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा परी घटनास्थलमा चार जनाको मृत्यु भएको छ भने अन्य दुई घाइतेको… Continue reading रुकुममा जीप दुर्घटना : ६ जनाको मृत्यु
मासुको खपत बढ्दै, ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात
काठमाडौँ, साउन २ काठमाडौँमा जनसंख्या वृिद्धसँगै मासुको खपतसमेत बढ्दै गएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ । काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ… Continue reading मासुको खपत बढ्दै, ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात
पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
पर्वत, साउन २ गएरातिदेखि परेको अबिरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८ लस्ती बेरनेटामा घर माथिबाट आएको पहिरोले पुरिँदा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २६ वर्षीय विकास परियार रहेका छन् । घरभित्र सुतेका उनको पहिरोले पुरिएर मृत्यु भएको हो । राति अन्दाजी १ बजे स्थानीयवासी बमबहादुर परियारको एक तले कच्ची घर माथिबाट… Continue reading पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते
बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै
बुटवल, साउन २ बुटवल र आसपासको क्षेत्र लागुऔषध कारोवारको केन्द्र बन्दै गएको छ । इलाका प्रहरी कार्यालय, बुटवलमा दर्ता भएका लागुऔषध कारोवारसम्बन्धी मुद्दाले लागुऔषध कारोवार र सेवन गर्नेको संख्या वृद्धि हुँदै गएको देखाएको छ । भारतसँग जोडिएको नाकामा कमजोर सुरक्षा प्रणाली भएका कारण पनि लागुऔषध कारोबार गर्ने र सेवन गर्नेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय,… Continue reading बुटवल लागुऔषध कारोवारको केन्द्र बन्दै
नेपाली सेनाद्वारा बम निष्कृय
धनगढी, साउन २ कैलालीको लम्कीचुहा नगरपालिका वडा नं १ स्थित देउती गुड्का इण्डस्ट्रिज नजिकको सडक छेउमा आज फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । सडक छेउको घाँस उम्रेको ठाउँमा राखिएको उक्त बममा विष्फोट गरिने समयसमेत सेट गरिएको पाइएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए । यज्ञबहादुर ओलीले… Continue reading नेपाली सेनाद्वारा बम निष्कृय
कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी
चितवन, साउन २ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले सम्पूर्ण प्रक्रिया पूरा गरेर आठ निजी क्याम्पसलाई सम्बन्धन दिएको प्रष्ट पारेको छ ।आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि प्राध्यापक र विद्यार्थीले आन्दोलन चर्काउँदै लगेपछि विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्बन्धन स्थगन हुन नसक्ने जनाएको छ । सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्राडा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयको नियम… Continue reading कृषि विश्वविद्यालयद्वारा निजी सम्बन्धनबारे जानकारी
त्रिपुरेश्वरमा सार्क हस्तकला केन्द्र निर्माण हुने
काठमाडौँ, साउन २ दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मुलुकको हस्तकलाको प्रवद्र्धन एवं विकासका लागि सार्क हस्तकला विकास केन्द्र निर्माण हुने भएको छ । उद्योग परिसर त्रिपुरेश्वरमा नेपाल सरकारको रु २७ करोड लगानीमा बन्न लागेको केन्द्रको आगामी साउन ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले… Continue reading त्रिपुरेश्वरमा सार्क हस्तकला केन्द्र निर्माण हुने
पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित
पर्वत, साउन २ गएरातिदेखि परेको अविरल वर्षाका कारण पर्वतको जलजला गाउँपालिका–८, लस्ती बेरनेटामा एक किशोर बेपत्ता भएका छन् । राति अन्दाजी १ बजेको समयमा स्थानीय बमबहादुर परियारको ढुंगा माटोले बनेको टिनले छाएको एकतले कच्ची घरको माथिबाट आएको पहिरोले घर बगाउँदा परियारका १६ वर्षीय छोरा विकास परियार बेपत्ता भएका हुन् । उनी पहिरोमा पुरिएको हुनसक्ने प्रहरीको अनुमान… Continue reading पहिरोमा एक किशोर बेपत्ता, एक दर्जन परिवार विस्थापित
जबरजस्ती करणी मुद्दाका फरार पक्राउ
मोरङ, साउन २ इलाका प्रहरी कार्यालय रानीले जबरजस्ती करणी मुद्दाका फरार एक प्रतिवादीलाई सोमबार पक्राउ गरी अदालतमा उपस्थित गराएको छ। प्रहरीले मोरङ बिराटनगर १९ का हाल बिराटनगर १५ बस्ने ६९ वर्षीय बिश्वेश्वर भन्ने मदन प्रसाद पासमानलाई सोमबार पक्राउ गरि मोरङ जिल्ला अदालतमा उपस्थित गराएको हो। पसमानलाई स्थानीय एक महिलालाई बलात्कारको अभियोग लागेको थियो ।उनी २०७३… Continue reading जबरजस्ती करणी मुद्दाका फरार पक्राउ