आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

जनताप्रति उत्तरदायी भएर व्यवसाय गर्न प्रदेश प्रमुखको सुझाव

३१ जेठ, विराटनगर प्रदेश नम्बर १ प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोविन्दवहादुर तुम्वाहाङले उद्योगी व्यापारीहरुले जनताप्रति उत्तरदायी भएर व्यवसाय सञ्चालन गर्न […]

आर्थिक, ताजा समाचार, बिजनेस, बैंक

मर्जरका लागि तयार रहन नेपाल राष्ट्र बैंकको आग्रह

३१ जेष्ठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई सचेत गराएको छ । नेपाल राष्ट्र

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, रोचक

मन्त्री पण्डितले सभागृहका लागि पठाएको चार करोड फ्रिज हुँदै

३१ जेठ, विराटनगर। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आफनो निर्वाचन क्षेत्रमा रहेको विराटनगरको वीरेन्द्र सभागृहको मर्मतकालागि पठाएको रकम

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

२ सयभन्दा बढी वस्तुमा ४५ प्रतिशतसम्म भन्सार कर बढ्याे, जुत्ता चप्पल व्यापारी तनावमा

२०७६ जेठ २८ गते काठमाडौं । सरकारले २ सयभन्दा बढी वस्तुहरूको भन्सार महसुल वृद्धि गरेको छ । स्वदेशी उद्योगहरूको संरक्षण मार्फत राष्ट्रिय

आर्थिक, ताजा समाचार, राजनीति

कृषि क्षेत्रमा बजेट कम भएको भन्दै चक्रपाणी खनालको असन्तुष्टि

२६ जेष्ठ, २०७६ कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

आर्थिक, ताजा समाचार, बिजनेस

काठमाडौंमा ३० औं औद्योगिक प्रर्दशनी सम्पन्न

२६ जेष्ठ, २०७६ उद्योग विभागले ‘३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सफल र उत्साहप्रदक रहेको जनाएको छ

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

पानी जहाज चलाउन २ करोड ६२ लाख बजेट !

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि जम्मा २ करोड ६२ लाख रुपैंयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी

आर्थिक, ताजा समाचार, बिजनेस, राजनीति

घरेलु तथा साना उद्योगको विकासमा सरकारको विशेष ध्यानाकर्षण : मातृकाप्रसाद यादव

२४ जेष्ठ, २०७६ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

मोरङ व्यापार संघमा नेतृत्वका लागि मतदान हुदै

मोरङ व्यापार संघको ३२ औं कार्यकारिणी समितिमा पदभन्दा बढी संख्यामा उम्मेदवारी परेपछि शुक्रबार मतदान हुदैछ । बुधबार उम्मेदवारी फिर्ता लिने

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

“अर्को आर्थिक वर्षको बजेटमा सबैलाई खुशी बनाउँछु” : अर्थमन्त्री डा. युवराज खतिवडा

२३ जेष्ठ, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटमा संविधानले आत्मसात् गरेको समाजवादको लक्ष्यलाई पूरा गर्ने गरी बजेट विनियोजन गरिएको स्पष्ट

आर्थिक, ताजा समाचार, राजनीति

बजेट वितरणमुखी र बरालिएर आएको नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालको टिप्पणी

२३ जेष्ठ, २०७६ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले बजेट वितरणमुखी र बरालिएर आएको टिप्पणी गरेकि छिन् । प्रतिनिधिसभाको विहिबारको

आर्थिक, ताजा समाचार, बिजनेस, राजनीति

काठमाडौंमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी आरम्भ

२२ जेष्ठ, २०७६ काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ सुरु भएको छ । स्वदेशी बस्तुको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

नियामावली संसोधनको माग गर्दै निमार्ण व्यवसायी आन्दोलित

जेष्ठ २२, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियामावली छैठौ संशोधनको विरोधमा राजधानीमा विरोध ¥याली निकालेको छ ।

आर्थिक, ताजा समाचार, राजनीति

सरकारले मानव संशोधनको विकासलाई उच्च प्राथमिकता दिएको छ अर्थमन्त्री खतिवडा 

जेष्ठ २२, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले मानव संशोधनको विकासमा जोड दिएका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक

आर्थिक, ताजा समाचार, राजनीति

मधेशलाई कम बजेट विनियोजन गरेर सरकारले विभेदकारी नीति लियो ः राजेन्द्र महतो

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारले संघीयतालाई असफल बनाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याएको गम्भिर आरोप लगाएका

आर्थिक, ताजा समाचार, राजनीति

बुढीगण्डकी जलविद्युत आयोजनाबारे स्थानीयको माग

२० जेष्ठ, २०७६ स्थानीयबासीले बुढीगण्डकी जलविद्युत आयोजना क्षेत्रको जग्गाको मुआब्जा तत्काल उपलब्ध गराउन सरकारलाई दवाव दिएका छन् । बुढीगण्डकी जलविद्युत

आर्थिक, ताजा समाचार

काठमाडौंमा घरेलु तथा साना औद्योगिक प्रर्दशनी हुने

२० जेष्ठ, २०७६ यही जेठ २२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ आयोजना हुने

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गरिने

जेठ २०, काठमाडौं । गुणस्तर तथा नापतौल विभागले नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गर्ने भएको छ । निगमको डिपोबाट

आर्थिक, ताजा समाचार, समाज

कामना विकास बैंकको शाखा विराटनगरमा

कामना विकास बैंक लिमिटेडले आइतबार विराटनगरमा नयाँ शाखा बिस्तार गरेको छ । कामना विकास बैंक लिमिटेडले विराटनगरको धरान रोडमा ८५

आर्थिक, ताजा समाचार, बिजनेस, समाज

इटहरीमा २८ करोडको पाउडर प्लान्टको शिलान्यास

१८ जेष्ठ, विराटनगर प्रदेश नम्बर १ मा मिल्क होलिडे समाप्त पार्न इटहरीमा पाउडर प्लान्ट बन्ने भएको छ । सुनसरीको इटहरी

आर्थिक, ताजा समाचार, राजनीति

बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलका नेताहरूको असन्तुष्ठी

१८ जेष्ठ, २०७६ सरकारले ल्याएको बजेटले प्राथमिकता निर्धारण गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरूले असन्तुष्ठी जनाएका छन् । सत्तारुढ दलका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रदेश १ मा ११ प्रतिशत बेरोजगारी

प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलब २ प्रतिशत रहेको पाइएको छ । केन्द्रीय तथ्याङक विभाग, तथ्याङक कार्यालय मोरङले

आर्थिक, ताजा समाचार, राजनीति

बजेटबारे कांग्रेसको धारणा

१७ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सैद्धान्तिक अन्तरविरोधको जगमा बजेट आएको प्रतिक्रिया दिएको छ । कम्युनिष्ट दर्शनको शास्त्रिय

आर्थिक, ताजा समाचार, समाज

बजेटबाट विराटनगरका उद्योगी खुसी

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को बजेट सकारात्मक भएको विराटनगरका उद्योगी व्यापारीहरुले प्रतिक्रिया दिएका छन् । विराटनगरका उद्योगी, व्यापारीहरुले

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

बजेटले उल्ट्यायो शेयर बजारको ५७ करोडको प्रश्न, वित्तीय क्षेत्रको हस्तक्षेपबाट पछि हटे अर्थमन्त्री

काठमाडौं । नयाँ आर्थिक वर्षको बजेट घोषणापछि आज शेयर बजार खुल्दैछ । अर्थतन्त्रको बायोमिटरको रुपमा लिने शेयर बजारले आज त्यसको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

कृषि तथा पशुपंक्षी क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन

१५ जेष्ठ, २०७६ सरकारले रासायनिक मल खरिदको अनुदानमा ५० प्रशितले वृद्धि गरेको छ । आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै

आर्थिक, खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन

१५ जेष्ठ, २०७६ सरकारले युवा तथा खेलकुद क्षेत्रका लागि ३ अरव ९९ करोड बजेट विनियोजन गरेको छ । सरकारले बुधबार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

उर्जा क्षेत्रमा ८३ अरव ४९ करोड बजेट विनियोजन

१५ जेष्ठ,२०७६ सरकारले उर्जा क्षेत्रका लागि ८३ अरव ४९ करोड बजेट विनियोजन गरेको छ । संघीय संसदमा बुधबार सार्वजनिक गरिएको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड बजेट विनियोजन

१५ जेष्ठ,२०७६ सरकारले आगामी आर्थिक बर्षका लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैया विनियोजन गरेको छ ।

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

सरकारले वृद्ध भत्ता बढायोः आगामी आर्थिक वर्षको बजेट

१५ जेष्ठ, २०७६ सरकारले वृद्ध भत्ता एक हजार बढाएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट बुधबार

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, शिक्षा

शिक्षा, विज्ञान तथा प्रविधिमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन

काठमाण्डौ । सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब बजेट

काठमाण्डौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले यो कार्यक्रम सबै प्रदेश

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

खानेपानी र सरसफाइको क्षेत्रमा ४३ अर्ब ४६ करोड रुपैयाँ बजेट

काठमाण्डौ । आउँदो वर्ष ९२ प्रतिशत नागरिक आधारभुत खानेपानीको पहुँचमा पुग्ने सरकारले जनाएको छ । सरकारले आउँदो आर्थिक वर्षमा मेलम्चीको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट

प्रत्येक विद्यालयमा अब स्यानिटरी प्याडको व्यवस्था

काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६र७७ को बजेटमा प्रत्येक विद्यालयमा स्यानिटरी प्याडको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डाक्टर युवराज

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

आज बजेटः वृद्ध भत्ता र कर्मचारीको तलब पक्का ! अरु के आउला ?

काठमाडौं । ‘सुखी नेपाली, समृद्ध नेपाल’को महत्वकांक्षी नारा अघि सारेको केपी ओली नेतृत्वको सरकारले आज अपरान्ह ४ बजे आफ्नो दोश्रो

आर्थिक, ताजा समाचार, समाज

पूर्वमा पेट्रोलियम पदार्थको अभाव

जेष्ठ १४, २०७६ पूर्वमा पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका

आर्थिक, ताजा समाचार, राजनीति

नेपाल र अष्ट्रियाबीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल र अष्ट्रियाबीच जलविद्युत पूर्वाधार प्रविधि सहकार्यसम्बन्धि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उर्जा, जलस्रोत तथा सिंचाईँमन्त्री वर्षमान पुनले भ्रमणको

आर्थिक, ताजा समाचार

मोरङ ब्यापार संघको साधारणसभाःसुनसरीमा उद्योग ग्राम स्थापना गरिदिन माग

१३ जेठ, विराटनगर प्रदेश नम्बर १ के सुनसरी जिल्लास्थित अमडुवामा रहेको साल्टट्रेडिङ कम्पनीको ६५० विगाह जग्गामा उद्योग ग्रामको विकास गरीदिन

आर्थिक, ताजा समाचार, समाज

विराटनगर जुट मिललाई संग्रहालय बनाईने

१३ जेठ २०७६,विराटनगर उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विराटनगर जुट मिललाई सञ्चालन गरी जिउँदो संग्रहालयमा परिणत गर्ने तयारी भईरहेको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, नेपाल टाइम्स स्पेशल

प्रदेश १ ले सरकारले ४६ अर्ब बराबरको बजेट ल्याउने लोकप्रियता र महत्वकांक्षाका कार्यक्रम नसमेटिने

विराटनगर १० जेठ प्रदेश नं १ सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा ४६ अर्बको हाराहारीकोे प्रादेशिक बजेट ल्याउने तयारी गरेको

आर्थिक, ताजा समाचार, राजनीति

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको सरकारलाई सुझाव

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले व्यवसायलाई प्रवद्र्धन गरेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने स्पष्ट पारेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी

आर्थिक, ताजा समाचार, राजनीति

कर छली गर्ने जोकोहीलाई पनि कार्वाहीको दायरामा ल्याइने ः अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व असुलीमा सदाचारिकता कायम राख्न राजस्व विभाग प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत ल्याइएको स्पष्ट पारेका छन्

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

प्रदेश १ सरकार बजेट छलफलमा जुट्यो, २५ प्रतिशतसम्म बजेटको आकार बढाउने तयारी

विराटनगर जेठ ६ प्रदेश १ सरकार आगामी आर्थिक वर्षको बजेटको तयारीमा जुटेको छ । आगामी आर्थिक बर्षका लागि २५ प्रतिशत

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

प्रदेश ५ प्रदेश सभाको बजेट अधिवेशन सुरु

प्रदेश पाँच प्रदेश सभाको बजेट अधिवेशन बिहीबारदेखि सुरु भएको छ । हिउँदे अधिवेशन सकिएको ११ दिनपछि बजेट अधिवेशन भएको हो

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, पत्रपत्रिकाबाट, समाज

संसद् भवनको डिजाइन अन्तिम चरणमा, १० अर्ब लागत

काठमाडौँ : अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

तातोपानी नाका १७ जेठदेखि खुल्दै

काठमाडौं : चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी

आर्थिक, ताजा समाचार, राजनीति

सरकारले ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्छ ःपूर्व अर्थमन्त्री महत

पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले अब ल्याउने बजेट उत्पादनमुखी र रोजगारमुखी हुनुपर्ने बताउनुभएको छ । आज नेपाल प्रेस यूनियन

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

गौतमबुद्ध विमानस्थलको काम सूचारु गर्न प्राधिकरणद्वारा १० करोड रुपैयाँ उपलब्ध

ठेकेदारलाई दिनुपर्ने भुक्तानी रोकिएपछि प्रभावित भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सूचारु गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक स्रोतबाट रकम

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल र कम्बोडीयाबीच ९ बुँदे समझदारी

काठमाडौँ, जेठ १ नेपाल र कम्बोडीयाबीच ब्यापार प्रवर्द्धन गर्नका लागि ९ बुँदे समाझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

विराटनगर महानगर लक्ष्य अनुसार राजस्व उठाउन असफल

विराटनगर, जेठ १ प्रदेश १ कै एक मात्र महानगरपालिका विराटनगर महानगरपालिका यो आर्थिक बर्षको बैशाख मसान्तसम्ममा लक्ष्य अनुसारको राजस्व उठाउन

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

जनकपुर–जयनगर–कुर्था खण्डमा भदौदेखि रेल चल्ने

जनकपुर : जयनगर–कुर्था खण्ड (३४ किमी) मा आउँदो भदौदेखि डेमो (डिजेलबाट विद्युत् उत्पादन भएर चल्ने) रेल सञ्चालन हुने भएको छ

आर्थिक, ताजा समाचार, बैंक

एक लाखको मालिक्नीले ८ अर्बको बाणिज्य बैंक हल्लाइन्, धेरै कम्पनीमा झमेला हुन सक्ने

काठमाडौं ,बैशाख २८ सेयरधनीको नाम नानुमाया देवकोटा । स्थायी ठेगाना सुलीकोट–६, गोरखा । हालको ठेगाना कामनपा–१६, काठमाडौं । सेयरको डिम्याट

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

भारतले नेपाललाई दुई वटा रेल दिने सम्झौता

काठमाडाैं : नेपाललाई भारत सरकारले दुई वटा रेल दिने भएकाे छ । शुक्रबार नेपाल रेलवे र भारतीय कोङ्कोण कम्पनीबीच भएकाे

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

निगमको सबै विमान खरिदमा घोटाला

काठमाडौं : संघीस संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाल वायुसेवा निगमले २०७१ र २०७५ सालमा गरी दुई पटक भित्र्याएका एयरबस कम्पनीमा

आर्थिक, ताजा समाचार

देश बनाउने बजेट छलफल संसदमाः सांसदको १० करोड, वृद्ध भत्ता र कर्मचारीको तलब चर्चामा

काठमाडौं ,बैशाख २७ अर्थ मन्त्रालयले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सुरु हुँदैछ । देशका १० वटा शहरमा

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

राजनिति सेवा हो पेसा होइन, आफ्नै आयआर्जनको श्रोत नहुने नेताले भ्रष्टाचार गर्छन् : उद्यमी दुलाल

विराटनगर, वैशाख २६ पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवम् युवा उद्यमी सरोज दुलाल राजनिति

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

एनसेललाई लाभकर नतिर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले यसअघिको बृहत् पूर्ण इजलासको परमादेशलाई प्रतिकूल हुनेगरी एनसेल आजिएटालाई लाभाकर नतिर्न अन्तरिम आदेश जारी गरेको छ

आर्थिक, ताजा समाचार

धमाधम निर्माण सम्पन्न हुँदै जलविद्युत आयोजना, ऊर्जा क्षेत्रमा कुराभन्दा काम बढी

काठमाडौँ ,बैशाख २३ नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ

Scroll to Top