ताजा समाचार, समाज

पहिरोले म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बन्द

२३ असार, म्याग्दी । लगातारको पानीले बेनी–जोमसोम–कोरला सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोले म्याग्दी र मुस्ताङलाई जोड्ने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले कार्यदलको छलफल निष्कर्षउन्मुख, भोलिसम्म विवाद टुंग्याउने

२३ असार, काठमाडौँ । सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ । विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

२३ असार, वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका

अन्तर्राष्ट्रिय, ताजा समाचार, स्वास्थ्य

भारतमा थपिए ४३ हजार कोरोना सङ्क्रमित

२३ असार, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकामा ६ लाख ९२ हजार नयाँ रोजगारी थप

२३ असार, एजेन्सी। संयुक्तराज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

डेल्टा भेरियन्टको तीव्र प्रसारले इन्डोनेसिया संकटमा

२३ असार, एजेन्सी। कोरोनाको डेल्टा भेरियन्ट तिव्ररुपमा फैलिएपछि इन्डोनेसिया हायलकायल बनेको छ । गत सातादेखि अचानक संक्रमित बढेपछि त्यहाँ अक्सिजनको

ताजा समाचार, समाज

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

२३ असार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो

ताजा समाचार, समाज

पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश

२३ असार, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ७५ औं वर्षमा प्रवेश गरेका छन्। तर यो वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमनाउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुल्यो

२३ असार, काठमाडौं । पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिङ सडक खण्ड एकतर्फी खुलेको छ । पहिरोका कारण हिजो बेलुका सात

खेलकुद, ताजा समाचार

अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा

२३ असार, काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहान कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो

ताजा समाचार, समाज

म्याग्दीमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयो

२३ असार, म्याग्दी । म्याग्दीको मगला गाउँपालिका–५ अर्मनको छिस्बाङमा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गएको छ । पहिरोमा परेर

ताजा समाचार, समाज

बागलुङमा बाढीले बगाउँदा युवा बेपत्ता, दर्जनौँ पशुचौपाया पनि बगायो

२३ असार, काठमाडौं । २३ असार, बागलुङ । बागलुङको ताराखोलामा वर्षापछि आएको बाढीले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई रकम फिर्ता दिन स्वास्थ्यको निर्देशन

२३ असार, काठमाडौं । कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ ।

ताजा समाचार, समाज

वर्षाले व्यासका ५५ घरमा क्षति

२३ असार, दमौली । केही दिन अगाडि आएको वर्षाले व्यास नगरपालिकाभित्रका ५५ घरमा क्षति पुयाएको छ । निरन्तरको वर्षासँगै आएको

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

एमाले विवाद सुल्झने दिशातर्फ

२३ असार, काठमाडौं । नेकपा एमालेको विवाद सुल्झने दिशातर्फ बढेको सो दलका नेताहरूले बताएका छन्। विवाद समाधान गर्न गठित कार्यदलको

ताजा समाचार, समाज

मनसुन फेरि सक्रिय : गण्डकी, लुम्बिनी, प्रदेश-१ र २ का केही ठाउँमा भारी वर्षाको सम्भावना

२३ असार, काठमाडौं । केही दिन केही कमजोर भएको मनसुन फेरि सक्रिय भएको छ । गएराति गण्डकी, लुम्बिनी, एक नम्बर

ताजा समाचार, समाज

पर्वतमा खोलाले गाडी बगायो, इञ्जीनियरसहित तीन जना बेपत्ता

२३ असार, पर्वत । जिल्लाको कुश्मा नगरपालिका–८ मा पर्ने सुन्दरे खोलाले गाडी बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका छन्

अपराध, ताजा समाचार

सात लाख नगदसहित ११ जुवाडे पक्राउ

२३ असार,दमक । तास खेलिरहेको अवस्थामा प्रहरीले दमकबाट रु सात लाखभन्दा बढी नगदसहित ११ जनालाई पक्राउ गरेको छ । दमक–८

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

२३ असार, काठमाडौं  । नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकीपख पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि

ताजा समाचार, पत्रपत्रिकाबाट, राजनीति

नेपाली नेताले बोल्न पाएनन् सीपीसीले आयोजना गरेको राजनीतिक सम्मेलनमा

२३ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले कोभिड– १९ का विषयमा ‘केही मुलुक’ ले राजनीति गरेको आरोप लगाउँदै राजनीतीकरणविरुद्ध

अन्तर्राष्ट्रिय, ताजा समाचार

अभियान सकिएको भन्दै अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छोड्यो

२३ असार, एजेन्सी । अमेरिकी सेनाले अफगानिस्तानको बगराम एयरबेस छोडेको छ । रातको समयमा अफगानिस्तान सरकारलाई जानकारी नगराइकन अमेरिकी सेनाले

आर्थिक, ताजा समाचार, पत्रपत्रिकाबाट

कोरोनाका कारण २८ वटा सिनेमा हल बन्द

२३ असार, काठमाडौं । १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन्

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जसपा विवाद अब इजलासमा, छिनोफानो कानुनी प्रक्रियाबाटै

२३ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)भित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका

अन्तर्राष्ट्रिय, ताजा समाचार

राजनीतिक दलहरूले जनताको कुरा केन्द्रमा राख्नुपर्छः चिनियाँ राष्ट्रपति

२३ असार, काठमाडौं । चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव सी चिनफिङले जनताको कुरालाई केन्द्रमा राख्नुपर्ने बताएका छन्

खेलकुद, ताजा समाचार

स्पेनलाई हराउँदै इटली युरो कप फुटबलको फाइनलमा

२३ असार, काठमाडौं । इटली युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान इङ्ग्ल्यान्डको वेम्बलीमा भएको पहिलो सेमिफाइनल

खेलकुद, ताजा समाचार

कोपा अमेरिका : दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दै

२३ असार, काठमाडौं । कोपा अमेरिका फुटबलको दोस्रो सेमिफाइनलमा आज बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् । खेल बिहान पौने ७

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य

२३ असार, काठमाडौँ । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले

ताजा समाचार, समाज

वायु सेवा निगममा कर्मचारीले लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खोल्यो

२२ असार, काठमाडौं । नेपाल वायु सेवा निगममा कर्मचारीले लगाएको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । निगमलाई निजी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

प्रधानमन्त्री ओलीद्वारा प्रतिष्ठानको शिलान्यास

२२ असार, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री

ताजा समाचार, समाज

उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

२२ असार, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सकियो एमाले कार्यदलको बैठक, भोलि पुनः बस्ने

२२ असार, काठम‍ाडौँ । नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठक भोलि पुनः बस्नेगरी

ताजा समाचार, समाज

वायु सेवा निगममा तालाबन्दी, प्रहरी र कर्मचारीबीच घम्साघम्सी

२२ असार, काठमाडौं । नेपाल वायु सेवा निगममा कर्मचारीले तालाबन्दी गरेका छन् । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तार निगम

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनामा कोरोना पुष्टि, १५ को मृत्यु

२२ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ६३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा

अन्तर्राष्ट्रिय, ताजा समाचार

जापानमा पहिरोमा परी मारिएकाप्रति राष्ट्रसंघीय महासचिवद्धारा दुःख व्यक्त

२२ असार, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जापानमा हालै आएको बाढी र पहिरोमा परी नागरिकको ज्यान गएको घटनाप्रति

अपराध, ताजा समाचार

जितेन्द्र साह हत्या आरोपमा तीन जना पक्राउ

२२ असार, काठमाडौंं । महोत्तरीका जितेन्द्र साहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । गएको आइतवार

आर्थिक, ताजा समाचार

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ – प्रदेश प्रमुख पौडेल

२२ असार, पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी छन् । पोखराका

ताजा समाचार, राजनीति

सिंहदरबारमा एमाले कार्यदलको बैठक चलिरहँदा प्रचण्ड-नेपाल कोटेश्वरमा

२२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्

अन्तर्राष्ट्रिय, ताजा समाचार

जर्मनीले नेपालसहितका पाँच राष्ट्रबाट हुने यात्रा प्रतिबन्ध हटाउँदै

२२ असार, एजेन्सी । जर्मनीले नेपालसहितका राष्ट्रमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला गर्ने भएको छ । कोभिड १९ महामारी र डेल्टा

ताजा समाचार, समाज

जोरबिजोर प्रणाली हटाइए पनि उपत्यकाका सडकमा बढेन सवारी चाप

२२ असार, काठमाडौँ । काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन

अपराध, ताजा समाचार

सुनसरीमा एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ

२२ असार, मोरङ । सुनसरीमा प्रहरीले एक सय ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बराह क्षेत्र नगरपालिका

ताजा समाचार, समाज

प्रदेश -२ सरकारले सवारीसाधनमा जरिवाना नलिने

२२ असार, जनकपुरधाम । प्रदेश नं २ सरकारले सवारीसाधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ

अन्तर्राष्ट्रिय, ताजा समाचार

अपहरणमा परेका २२ विद्यार्थीलाई प्रहरीले अपहरण मुक्त ग(यो

२२ असार, एजेन्सी । नाइजेरियाको एक विद्यालयबाट अपहरणमा परेका २७ जना बालबालिकालाई सकुशल अपहरणमुक्त गरिएको छ । नाइजेरियाको उत्तरपश्चिमी प्रान्त

अन्तर्राष्ट्रिय, ताजा समाचार

चीनले आफ्नो विकास चाहेको सी चिनफिङको भनाइ

२२ असार, एजेन्सी । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले

अपराध, ताजा समाचार

ब्राउन सुगरसहित तीन जना पक्राउ

२२ असार, दाङ । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा विभिन्न स्थानबाट

ताजा समाचार, समाज

पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन

२२ असार, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन

ताजा समाचार, समाज

बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी

२२ असार, मनाङ । हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य

ताजा समाचार, समाज

१५ कम्पनी कालोसूचीमा

२२ असार, काठमाडौँ । सम्झौतानुसार निर्माण सम्पन्न नगरेको जनाई सरकारले १५ व्यवसायी तथा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयका

ताजा समाचार, राजनीति

सर्वोच्चले संसद् पुनस्स्थापना गराउने र देउवाजी प्रधानमन्त्री बन्नेमा विश्वस्त छु ‍- प्रचण्ड

२२ असार, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई भन्यो ( हामी मिल्न सक्दैनौं

२२ असार , काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरू मिल्न नसक्ने बताएका छन्। आयोगले मंगलबार

अन्तर्राष्ट्रिय, ताजा समाचार

रूसी विमान दुर्घटना, विमानमा यात्रारत २९ को अवस्था अज्ञात

२२ असार, एजेन्सी । मङ्गलबार बिहान २९ यात्रु लिएर रूसको सुदुर पूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सिंहदरबारमा सुरू भयो एमाले कार्यदलको बैठक

२२ असार, काठमाडौँ । नेकपा एमालेको कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको आजको बैठकमा

ताजा समाचार, पर्यटन

गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग

२२ असार, म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित घोडेपानी क्षेत्रको गुराँसको जङ्गलभित्र घोडा र साइकल मार्ग बनाइएको छ । अन्नपूर्ण–६ मा

अन्तर्राष्ट्रिय, ताजा समाचार, राजनीति

१६० भन्दा बढी मुलुकका नेतालाई चिनियाँ राष्ट्रपतिले आज सम्बोधन गर्ने

२२ असार, विराटनगर । चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले आज नेपालसहित १ सय ६० भन्दा बढी मुलुकका

आर्थिक, ताजा समाचार, राजनीति

स्वर्णिम वाग्ले यूएनडीपी एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त

२२ असार, विराटनगर । अर्थशास्त्री स्वर्णिम वाग्ले राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) एसिया प्यासिफिक प्रमुखको आर्थिक सल्लाहकार नियुक्त भएका छन्

ताजा समाचार, समाज

महुली खोलाले बगाएकी २२ वर्षीया युवती मृत भेटिइन्

२२ असार, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१

ताजा समाचार, राजनीति

छलफलका लागि जसपाका दुवै समूहलाई निर्वाचन आयोगले बोलायो

२२ असार, काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहलाई छलफलका लागि बोलाएको छ । आधिकारिकताको दावी

ताजा समाचार, राजनीति

मेरो चरित्र हत्या गर्न प्रचण्डले षडयन्त्र रचेः प्रभु साह

२२ असार, विराटनगर । नेकपा माओवादीका अध्यक्ष प्रचण्डको अगुवाईमा कांग्रेसी गठबन्धनले आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको पूर्वमन्त्री प्रभु साहले

Scroll to Top