ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

नेपालमा आज थपिए २६० कोरोना संक्रमित, ११३ जना डिस्चार्ज

२४ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २६० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले प्रवेश गरेका आफ्ना ४ सांसदलाई माओवादी केन्द्रले गर्यो कारबाही

२४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेकपा एमाले प्रवेश गरेका आफ्ना ४ जना प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमाले प्रवेश गरेका व्यवसायी किशोर प्रधानलाई वायुसेवा निगमको सञ्चालकमा नियुक्ती

२४ चैत, काठमाडौँ । नेकपा एमालेमा प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति,

खेलकुद, ताजा समाचार

उत्तर कोरियाले जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने

२४ चैत, एजेन्सी । उत्तर कोरियाले यस वर्ष जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा आफ्ना खेलाडी नपठाउने घोषणा गरेको छ ।

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

दक्षिणी सुडानको डारफरमा कम्तीमा ४० जनाको हत्या

२४ चैत, एजेन्सी । दक्षिणी सुडान राज्यको राजधानी डारफर नजिकै रहेको एल जेनेइना भन्ने स्थानमा यहाँका स्थानीय विद्रोही हतियारधारीहरु बीचमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध थप दुई वर्ष लम्ब्यायो

२४ चैत, एजेन्सी । जापानले उत्तर कोरियामाथि लगाइरहेको प्रतिबन्ध अरु दुई वर्ष थप गरेको छ । उत्तर कोरियाले आणविक अस्त्र

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

आगामी अप्रिल १२ देखि बेलायतमा लकडाउन केही खुकुलो हुने

२४ चैत, एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताएका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

कर्णाली प्रदेशका तीन एमालेका मन्त्रीले दिए राजीनामा

२४ चैत, सुर्खेत । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीनैजना मन्त्रीले आज (मंगलबार) संयुक्तरुपमा राजीनामा दिएका छन् । माओवादी

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

इन्डोनेसिया र तिमोर लेस्तेमा बाढीपहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १५० नाघ्यो

२४ चैत, काठमाडौँ । इन्डोनेसिया र तिमोर लेस्तेमा बाढी र पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या १५० नाघेको छ । अझै पहिरो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाल समूहको वाग्मती प्रदेशमा छुट्टै कमिटी

२४ चैत, काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वाग्मती प्रदेशमा छुट्टै कमिटी बनाएको छ । आइतबार अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू

२४ चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमण बढेपछि भारतको राजधानी नयाँदिल्लीमा रात्रिकालीन कर्फ्यू लगाइने भएको छ। दिल्ली सरकारले मंगलबारदेखि लागू

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मानव अधिकार आयोगको नियुक्तिबारे सरकारले आजै राष्ट्रसंघलाई जवाफ पठाउने

२४ चैत, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्ति प्रक्रिया संवैधानिक भएको जिकिर गर्दै सरकारले आजै राष्ट्रसंघलाई जवाफ पठाउने

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, स्वास्थ्य

कोभिड–१९ रोकथामका लागि लकडाउन हुँदैनः स्वास्थ्य मन्त्री

२४ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार

आयकरको दोस्रो किस्ता समयमै बुझाउन सरकारको ताकेता

२४ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को आयकरको दोस्रो किस्ता समयमै बुझाउन सरकारले करदातासँग ताकेका गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

राजीनामा दिन लागेका मन्त्रीहरूलाई अन्तिम क्याबिनेट बैठक बस्न मुख्यमन्त्री शाहीको प्रस्ताव

२४ चैत, काठमाडौँ । कर्णाली प्रदेशका तीन जना मन्त्रीहरूले मंगलबार राजीनामा दिने भएका छन् । नेकपा एमालेबाट मन्त्री भएकाहरूले आज

ताजा समाचार, राजनीति

रोकिएको कर्णाली कोरिडोरको निर्माणको काम तीव्र गतिमा शुरु

२४ चैत्र, रासस । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको कर्णाली कोरिडोर निर्माण तीव्ररूपमा भइरहेको छ । केही महिनादेखि ब्लाष्टिङ सामग्रीको अभाव भएका

ताजा समाचार, समाज

सडकबाट २० मिटर तल जिप खस्दा दुई जनाको मृत्यु

२४ चैत्र, पाल्पा । तानसेन नगरपालिका–७, काजीपौवामा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । काजीपौवास्थित भित्री

ताजा समाचार, समाज

बिस्केट जात्रा मनाउन रोक लगाएपछि स्थानीयवासीद्वारा विरोध

२४ चैत्र, रासस । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्यरूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन

ताजा समाचार, राजनीति

अनेरास्ववियूका तीन नेता निष्काशित

२४ चैत्र, विराटनगर । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन (अनेरास्ववियू)का निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामा कारबाहीमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

नाइजीरियाको जेलबाट १८ सय भन्दा बढी कैदी फरार

२४ चैत्र, बीबीसी । बन्दुकधारीहरूको आक्रमणपछि नाइजीरियाको एउटा जेलबाट १,८०० भन्दा बढी कैदीहरू भाग्न सफल भएको अधिकारीहरूले बताएका छन्। आक्रमणकारिहरू

अपराध, ताजा समाचार

प्रहरी र तस्कर समूहबिच गोली हानाहान

२४ चैत्र, रासस । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली

अपराध, ताजा समाचार

नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बित

२४ चैत्र, रासस । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलले नक्कली हवाई टिकट बेच्ने सङ्घका कोषाध्यक्षलाई निलम्बन गरेको छ ।

अन्तर्राष्ट्रिय, ताजा समाचार

पुटिन सन् २०३६ सम्म सत्तामा रहने

२४ चैत्र, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आगामी दुई कार्यकाल पनि नेतृत्व गर्न पाउने अधिकार प्राप्त भएको छ। योसंगै

ताजा समाचार, पत्रपत्रिकाबाट

आवधिक योजना तर्जुमा गर्न जुटे स्थानीय तह

२४ चैत, काठमाडौँ । मुलुकभरका सबै ७ सय ५३ स्थानीय तह आवधिक योजना तथा मध्यकालीन खर्च संरचनासहितको आवधिक योजना तर्जुमा

ताजा समाचार, पत्रपत्रिकाबाट

माग पूरा गर्न जसपालाई फारम भर्न लगाउँदै सरकार

२४ चैत, काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ ।

ताजा समाचार, पत्रपत्रिकाबाट

नेपाल पक्षका नेताहरु तान्न ओली आफै सक्रिय

२४ चैत, काठमाडौँ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली झलनाथ खनाल–माधवकुमार नेपाल पक्षलाई फुटाउन लागिपरेका छन् । ओलीले

ताजा समाचार, पत्रपत्रिकाबाट

वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने : विभाग

२४ चैत, काठमाडौँ । केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर

ताजा समाचार, पत्रपत्रिकाबाट

भारतीयहरु क्वारेन्टिन बस्न नेपालमा

२४ चैत, काठमाडौँ । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने

ताजा समाचार, पत्रपत्रिकाबाट

अब दलालीमार्फत घरजग्गा कारोबारमा प्रतिबन्ध

२४ चैत, काठमाडौँ । सरकारले दलालीमार्फत घरजग्गा कारोबारमा रोक लगाउने गृहकार्य थालेको छ । घरजग्गा किनबेच दलालीमार्फत भइरहँदा अपेक्षाकृत राजस्व

ताजा समाचार, पत्रपत्रिकाबाट

गच्छदार पक्राउ पर्न सक्ने !

२४ चैत, काठमाडौँ । बालुवाटारस्थित ललिता निवास जग्गा किनबेच प्रकरणमा मुछिएका कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतले गरेको म्याद तामेलीको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

ओली कसरी एमालेको अन्तिम प्रधानमन्त्री ? (भिडियो सहित)

२३ चैत, काठमाडौं । शेरबहादुर देउवालाई नेपाली कांग्रेसका अन्तिम प्रधानमन्त्री भन्दै खिसिट्युरी गर्ने केपी शर्मा ओलीलाई अहिले आफ्नो प्रधानमन्त्री पद

ताजा समाचार, शिक्षा

पाकिस्तानी दूतावासबाट १० नेपाली विद्यार्थीले पाए छात्रवृत्ति

२३ चैत, काठमाडौं । नेपाल स्थित पाकिस्तानी दूतावासले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दुतावासले सोमबार एक कार्यक्रमको आयोजना

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेको समानान्तर कमिटीमा बस्नेहरु पार्टीको कारबाहीमा पर्न सक्ने

२३ चैत, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले माधवकुमार नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीमा बस्ने सबैलाई पार्टीले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

को–को छन् प्रधानमन्त्रीका आकांक्षी ? (भिडियो सहित)

२३ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव फिर्ता लिए राजीनामा दिन्छु भन्नु र माओवादी लगायत काग्रेसले नयाँ

खेलकुद, ताजा समाचार

संकटा क्लबद्धारा आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित

२३ चैत, पोखरा । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाईनल सुरक्षित गरेको छ । पोखरा

आर्थिक, ताजा समाचार, राजनीति

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेविसंघ पनि सडकमा

२३ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन गरेको छ । नेविसंघले सोमबार दिउँसो

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

दार्चुलामा भारतले बनाएको तटबन्धको सरकारले अनुगमन गर्ने

२३ चैत, काठमाडौं । दार्चुला जिल्लाको नेपाल भारत सीमामा भारतले बनाउदै गरेको तटबन्धको सरकारले अनुगमन गर्ने भएको छ । प्रतिनिधिसभाको

खेलकुद, ताजा समाचार

ललितपुर मेयर कप महिला क्रिकेटमा प्रदेश १ को पहिलो जित

२३ चैत, काठमाडौं । कप्तान रुबिना क्षेत्रीको उत्कृष्ट ब्याटिङको मद्दतमा प्रदेश १ ले राजधानी काठमाडौमा जारी ललितपुर मेयर कप महिला

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भूतपूर्व ब्रिटिस सैनिकहरुले भोक हड्ताल गर्ने

२३ चैत, काठमाडौं । बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरि आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

२३ चैत, रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को वैठकले राति १२ बजेदेखि वैठक

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

२३ चैत, विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव नेकपा माओवादी केन्द्रले फिर्ता लिएको छ । सोमबार बसेको प्रदेशसभा

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

काठमाडौँ भित्रिने नाकामा शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गरिने

२३ चैत, काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने शंकास्पद व्यक्तिको एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं जिल्ला संकट व्यवस्थापन

ट्रेन्डिंग समाचार, ताजा समाचार, स्वास्थ्य

२४ घण्टामा थपिए २६६ कोरोना संक्रमित, १०२ डिस्चार्ज हुँदा थप ४ जनाको मृत्यु

२३ चैत, विराटनगर । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै २६६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सरकारले गरिरहेको तीव्र विकास केहीलाई देखी नसक्नु भयोः गोकुल बाँस्कोटा

२३ चैत, काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले सरकारले तीव्र विकास गरेको र नागरिकलाई सुख सुविधा दिएको केही व्यक्ति

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

एमालेको अन्तिम प्रधानमन्त्री केपी ओलीः देवेन्द्रराज कँडेल

२३ चैत, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले केपी शर्मा ओली नेकपा एमालेको तर्फबाट अन्तिम प्रधानमन्त्री हुन

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

बालुवाटारबाटै १६५ सडक शिलान्यास गर्नु नौटंकीः सांसद शाही

२३ चैत, काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीबिनै बालुवाटारबाट १६५ निर्वाचन क्षेत्रका रणनीतिक सडक

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

किरण चेम्जोङ ‘एएफसी प्लेयर अफ दि विक’

२३ चैत्र, विराटनगर । राष्ट्रिय फुटबल टोलीका क्याप्टेन तथा गोलकिपर किरण चेम्जोङ एसियाकै उत्कृष्ट खेलाडी घोषित भएका छन् । आफ्नो

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

फेरी बढ्यो वायु प्रदुषण, धनगढीमा प्रदूषणको मात्रा उच्च

२३ चैत, काठमाडौँ । सोमबार काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण फेरि बढेको छ । सोमबार विहानदेखि घाम लागेको छैन भने

ट्रेन्डिंग समाचार, ताजा समाचार, सिनेमा

वित्तीय सहायता बिना चलचित्र क्षेत्र चलायमान हुँदैनः नीर शाह

२३ चैत, काठमाडौँ । वरिष्ठ कलाकार नीर शाहले औद्योगिक चरित्र हासिल गर्न नसकेका कारण चलचित्र क्षेत्र उद्योगको रुपमा स्थापित हुन

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

सवारी दुर्घटनामा ५० हजारका नक्कली चालक

२३ चैत, सुनसरी । सवारी दुर्घटनामा नक्कली चालक उपस्थित गराई सक्कली चालक भगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

मोबाइल फोन व्यापार युनिट बन्द गर्ने एलजीको घोषणा

२३ चैत, एजेन्सी । एलजी कम्पनीले मोबाइल फोन व्यापार युनिट बन्द गर्ने घोषणा गरेको छ । यस निर्णयलाई बोर्ड अफ

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिँदै

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

इटहरीको तिरुपति प्लाई उद्योगमा आगलागी, आगो निभाउने प्रयास जारी

२३ चैत, सुनसरी । इटहरीको तिरुपति प्लाई उद्योगमा भीषण आगलागी भएको छ। सोमबार मध्यान्ह इटहरी–१० स्थित प्लाई उद्योगमा आगो लागेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज, सूचना विभाग

कतार प्रहरीको लागि कुनै ‘डिमाण्ड’ नआएकाले ठगीबाट बच्न विभागको आग्रह

२३ चैत, काठमाडौँ । कतार प्रहरीमा पठाइदिने भन्दै पैसा ठग्न खोज्ने म्यानपावर तथा एजेण्टबाट बच्न वैदेशिक रोजगार विभागले आग्रह गरेको

अपराध, ताजा समाचार

सुनसरीबाट ८७ किलो गाँजासहित दुईजना पक्राउ

२३ चैत, सुनसरी । सुनसरी कोशी गाउँपालिका ६ श्रीपुर बस्ने उदय कुमार मुखिया र सोहि स्थानका बिहारी मुखियालाई ठुलो परिमाणको

आर्थिक, ट्रेन्डिंग समाचार, ताजा समाचार, बिजनेस

आज सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँ कायम

२३ चैत, काठमाडौँ । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक

२३ चैत, काठमाडौँ । कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

दल परिवर्तन गर्दै मन्त्री बनेका टंक आङ्बुहाङको सांसद पद खोसियो

२३ चैत, विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङको सांसद पद खोसेको

ताजा समाचार, शिक्षा

विद्यार्थीले लगाए विद्यालयमा ताला

२३ चैत्र, बझाङ । दुर्गाथली गाउँपालिकामा रहेको एक प्राविधिक विद्यालयमा पढाइ नभएको भन्दै विद्यार्थीले तालाबन्दी गरेका छन् । चौधारी माध्यमिक

Scroll to Top