ताजा समाचार, समाज

पुसेट कलेजका विद्यार्थीले जलाए भारतको नक्सा

२३ कात्तिक, विराटनगर । पुसेट क्याम्पसको प्राविधिक विद्यार्थी संघ (अनेरास्ववियू)का विद्यार्थीले भारतले जारी गरेको नयाँ नक्सा जलाएका छन् । विद्यार्थीहरुले

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

सर्वदलीय बैठक : सीमाबारे मोदीसँग सीधा कुरा गर्न प्रधानमन्त्रीलाई नेताहरुको सुझाव

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरुले नेपाली भूभाग भारतले आफ्ना नक्सामा समावेश गरेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

२३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले शुक्रबार बालुवाटारमा

अन्तर्राष्ट्रिय, ताजा समाचार

ब्राजिलका पूर्वराष्ट्रपति लुला जेलमुक्त

२३ कात्तिक, रियो डि जानेरो । ब्राजिलका पूर्व राष्ट्रपति लुइजा इनासिओ लुला डा सिल्भा जेलमुक्त भएका छन् । ब्राजिलको दक्षिणी

ताजा समाचार, राजनीति

मेयरमा प्रकाश राईलाई जिताउन धरानका मजदुर जुटे

२३ कात्तिक ,धरान । नेकपाका उम्मेदवार प्रकाश राईलाई धरानको मेयरमा जिताउन धरानमा रहेका मजदुरहरुले १ सय ३५ सदस्यीय मजदुर परिचालन

अन्तर्राष्ट्रिय, ताजा समाचार

मोदीद्धारा इमरान खानलाई धन्यवाद

२३ कात्तिक,भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान

ताजा समाचार, समाज

तीन जनाको विभत्स हत्याः शव र हत्यारा दुवैको पहिचान भएन

२३ कात्तिक, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन । नत उनलाई घरबाट

ताजा समाचार, राजनीति

भारतले नेपालसंग निहुँ खोज्नुको कुनै तुक छैनःपर्यटनमन्त्री

२३ कात्तिक, विराटनगर । सीमाबारे भारतले बखेडा झिकेर छिमेकी नेपालसँग निहुँ खोज्नुको कुनै तुक नरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एमसीसीसँग नेपाल ११३ रनले पराजित

२३ कात्तिक, काठमाडौँ । नेपाली क्रिकेट टोलीले मेरिलेबोन क्रिकेट (एमसीसी) सँग भएको टि–ट्वान्टी खेलमा लज्जास्पद हार बेहारेको छ । शनिबार

ताजा समाचार, समाज

चितुवा नियन्त्रणका लागि विज्ञ टोली जङ्गलमा

२३ कात्तिक, दमौली । जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ

ताजा समाचार, नेपाल टाइम्स स्पेशल

काकाकुल काठमाडौका लागि मेलम्चीको आशा

२३ कात्तिक, काठमाडौं । इटालियन ठेकदार कम्पनी सीएमसीले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाबाट हात झिके पछि अन्योलमा रहेको आयोजनाको बाँकी काम चिनियाँ

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एकाविहानै खुल्लामञ्चलाई मानवसाङ्लोले घेरियो

२३ कात्तिक, काठमाडौं। काठमाडौँमा ‘अकुपाइ टुँडिखेल’ अभियान सुरु भएको छ । शनिवार बिहान खुल्लामञ्चको चारै तर्फबाट  मानवसाङ्लो बनाएर विरोधको अभियान अभियान सुरु गरिएको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

अयोध्यामा राम मन्दिर बन्ने बाटो खुल्यो

२३ कात्तिक,भारत । भारतको अयोध्यामा विवादित राम मन्दिर बाबरीमस्जिदमा सर्वाेच्च अदालतको फैसला । अयोध्याको विवादित मन्दिर हिन्दुको भएको फैसला । मुस्लिम

अन्तर्राष्ट्रिय, ट्रेन्डिंग समाचार, ताजा समाचार

विवादित राम मन्दिर बाबरीमस्जिदमा सर्वाेच्चको फैसला

२३ कात्तिक, भारत । भारतको अयोध्यामा विवादित राम मन्दिर बाबरीमस्जिदमा सर्वाेच्च अदालतको फैसला । अयोध्याको विवादित मन्दिर हिन्दुको भएको फैसला ।

ताजा समाचार, पत्रपत्रिकाबाट

लगातारको अतिक्रमणले साँघुरिँदै टुँडिखेल, मासिँदै खुला स्थान

२३ कात्तिक, काठमाडौं । मुलुकको ऐतिहासिक, संस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेल लगातारको अतिक्रमणका कारण साँघुरिँदै गएको छ । काठमाडौँको

ताजा समाचार, शिक्षा, समाज

प्रदेश १ का २ सय विद्यालय अब प्रविधिमैत्री

२३ कात्तिक, विराटनगर ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले प्राविधिक धारको शिक्षामा विशेष जोड दिएको बताएका छन्

ताजा समाचार, पत्रपत्रिकाबाट

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

२३ कात्तिक, काठमाडौं ।नेपाल–भारतबीच सीमा समस्या कायम छ । चीनसँग भने खासै सीमा विवाद छैन । नेपाल–भारतबीच एक हजार ८८०

ताजा समाचार, पत्रपत्रिकाबाट

१० महिनामा १० लाख पर्यटक भित्रिए, २० लाख भित्र्याउने आधार बन्दै

२३ कात्तिक, काठमाडौं । विगत १० महिनाको अवधिमा करिब १० लाख पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार सन् २०१९

अन्तर्राष्ट्रिय, ताजा समाचार

ब्लूमबर्गद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने तयारी

२२ कात्तिक, न्यूयोर्क । संयुक्तराज्य अमेरिकाको न्यूयोर्क शहरका पूर्व मेयर एवं अर्बपति व्यापारी माइकल ब्लूमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय

ताजा समाचार, समाज

गोदावरीमा बन्दैछ ३ हजार सिट क्षमताको सभाहल, पाँच महिनामा निर्माण हुने

२२ कात्तिक, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिकामा सरकारले ३ हजार क्षमताको सुविधा सम्पन्न सभाहल निर्माण गर्ने भएको छ । करिब

Pic: Niraj Bajracharya
ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः १.(हरिबोधनी एकादशी) आज हरिबोधनी एकादशी/सनातन धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाए /भगवान विष्णुको

खेलकुद, ताजा समाचार

अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हरायो

एजेन्सी, कात्तिक २२  तीन टि–ट्वान्टी सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई १० विकेटले हराएको छ । शुक्रबार जितका

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

भारतसँगको सीमा विवाद : प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

२२ कात्तिक, काठमाडौं । भारतसँगको सीमा विवादपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय परामर्श बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले भोलि

ताजा समाचार, राजनीति

संघीयतालाई समुन्नत बनाउन राजपासँग एकताः बाबुराम भट्टराई

२२ कात्तिक, काठमाडौँ । समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको संघीयतालाई समुन्नत ढंगले अघि बढाउन राष्ट्रिय

ताजा समाचार, राजनीति

भारतले भूमि मिच्दापनि सरकार गम्भिर भएनः एनपी साउद

२२ कात्तिक, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा

आर्थिक, ताजा समाचार

ललितपुरको छपेलीदेखि माझखण्डसम्म केबुलकार सरर, २ घण्टाको बाटो ५ मिनेटमै

२२ कात्तिक, काठमाडौँ ।  ललितपुरको छपेलीदेखि माझखण्डसम्म ८४ करोडको लागतमा केबुलकार बन्ने भएको छ । छपेलीदेखि माझखण्डसम्म २ दशमलव ८

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

मोरङको लेटाङबाट अवैध उत्खननमा संलग्न ट्रयाक्टर पक्राउ

२२ कात्तिक, विराटनगर । मोरङको लेटाङस्थित चिसाङ खोलाबाट अवैध उत्खननमा संलग्न ३ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार

Pic: Niraj Bajracharya
ताजा समाचार

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः १.(गो ब्याक इन्डिया !) नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा भारतीय दूतावासलाई ज्ञापन

ताजा समाचार, सिनेमा

‘प्रेमगीत ३’को शुभमुहूर्त : दक्षिणकालीमा पूजाआजा गर्दै कीर्तिपुरको सेटबाट छायाङ्कन सुरु

२२ कात्तिक, काठमाडौँ । निर्माण अगावै निकै चर्चामा रहेको यस वर्षको प्रतीक्षित चलचित्र ‘प्रेम गीत ३’ को शुभमुर्हत गरिएको छ।

आर्थिक, ताजा समाचार, राजनीति

सामाजिक सुरक्षा कोषमा योगदान गर्नेलाई सरकारले ऋण दिने

२२ कार्तिक, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरुलाई एक करोडसम्मका ऋण प्रवाह गर्ने तयारी गरेको छ । श्रम,

ताजा समाचार, राजनीति

नेपाल र युरोपेली संघबीचको बैठक काठमाडौंमा सुरु

२२ कार्तिक, काठमाडौं । नेपाल र युरोपेली संघ संयुक्त आयोगको बैठक काठमाडौँमा सुरु भएको छ । हरेक २ वर्षको अन्तरालमा

ताजा समाचार, समाज

नेपालमा पहिलोपल्ट गोताखोर तालिम

२२ कात्तिक, सुनसरी।  नेपालमा पहिलोपल्ट गोताखोर तालिम सञ्चालन गरिएको छ । युएनडिपीको सहयोगमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार

आलम प्रकरणः इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएर नफर्किएको पत्नीको निवेदन

२२ कार्तिक, रौतहट । सांसद अफताब आबलमले १२ वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको तर वैदेशिक रोजगारमा

ताजा समाचार, समाज

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

२२ कात्तिक, मुस्ताङ ।  उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

तीन दिवसीय क्रिकेटमा एमसीसीसँग नेपालको लज्जास्पद हार

२२ कात्तिक, काठमाडौँ । प्रथम श्रेणी तीनदिवसीय खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार बेहोरेको छ । झन्डै १५

खेलकुद, ताजा समाचार

पाँच नेपाली खेलाडीलाई पाकिस्तान सुपर लिगको ड्राफ्टमा राख्न क्यानको प्रस्ताव

२२ कार्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आईसीसीमार्फत पाँच नेपाली खेलाडीलाई पाकिस्तानको घरेलु टी-२० लिग पीएसएलको ड्राफ्टमा राख्ने व्यवस्था

अन्तर्राष्ट्रिय, ताजा समाचार

अदालतले फैसला उल्टायो, ब्राजिलका पूर्व राष्ट्रपति लुला रिहा हुने सम्भावना

२२ कार्तिक, काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व राष्ट्रपति लुला डे सिल्भालाई जेलमुक्त गर्न बाटो खोलिदिएको छ ।

ताजा समाचार, राजनीति

अन्त शुल्क स्टिकर छपाईको काम रोकियो

२२ कार्तिक, काठमाडौं । संसदीय समितिले अन्त शुल्क स्टिकर छपाईसम्बन्धि काम तत्काल अघि नबढाउन सरकारलाई निर्देशन दिएको छ । संघीय

अन्तर्राष्ट्रिय, ताजा समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश

२२ कार्तिक, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना तिर्न आदेश दिइएको छ । सन् २०१६ को

खेलकुद, ताजा समाचार

सागको औपचारिक उद्घाटनअघि नै भलिबल, उसु र प्याराग्लाडिङ सुरु हुने

२२ कार्तिक, काठमाडौं । दशरथ रंगशालाको पूर्न्निर्माण सम्पन्न नभएपनि अर्को महिना आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारत सरकारविरुद्ध अनेरास्ववियूको चर्काे नाराबाजी

२२ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले भारत सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

भारतविरुद्ध नेविसंघको प्रर्दशन जारी

२२ कार्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघले शुक्रबार पनि भारतीय नक्सामा नेपाली भूमि समावेश गरिएको विरोधमा शुक्रबार पनि काठमाडौंमा विरोध

ताजा समाचार, समाज

विप्लव समूहका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ

२२ कात्तिक, काठमाडौं । विप्लव समूहका भक्तपुर र ललितपुरका पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् । केसीलाई भक्तपुरबाट खटिएको प्रहरी

अन्तर्राष्ट्रिय, ताजा समाचार

इरानमा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, ५ जनाको मृत्यु

२२ कार्तिक, एजेन्सी । इरानमा ५ दशमलव ९ म्याग्नेच्युडको भूकम्प जादाँ ५ जनाको मृत्यु र १ सय २० जनाभन्दा बढी

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति, समाज

विद्यार्थीहरुले जलाए भारतको विवादित नयाँ नक्सा

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाएका छन् । काठमाडौंस्थित भारतीय

खेलकुद, ट्रेन्डिंग समाचार, ताजा समाचार

एमसीसीविरुद्ध नेपालको राम्रो सुरुवात

२२ कार्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले प्रस्तुत गरेको ३ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले राम्रो सुरुवात

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

महाकाली र भीमदत्तस्थित सीमानाकामा विरोध प्रदर्शन, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

२२ कार्तिक, कञ्चनपुर । भारतले नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा कञ्चनपुरका विभिन्न ठाँउमा प्रदर्शन भइरहेको

ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरि विष्णुलाई पुज्ने चलन

२२ कार्तिक, विराटनगर । आज हरिबोधनी एकादशी । सनातम धर्मका अनुयायीहरुले आजको दिनलाई ठूलो एकादशीको रुपमा पूजापाठ गरी मनाउने गर्दछन्

ताजा समाचार, समाज

भोजपुरमा बसले किचेर सह–चालकको मृत्यु

२२ कात्तिक, भोजपुर । भोजपुरको ट्याम्केमैयुम गाउँपालिका–२ का २४ बर्षीय बिकाश राईको बसले किचेर मृत्यु भएको छ । भोजपुरबाट चखेवा

आर्थिक, ताजा समाचार, पर्यटन

हिमाल आरोहण अनुमतिको रोयल्टी साढे ६ करोड

२२ कात्तिक, काठमाडौँ ।  शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म रु ६ करोड ४० लाख ८८ हजार ८४

ताजा समाचार, समाज

वेदव्यासको एक सय आठ फिट मूर्तिको डिपिआर तयार

२२ कात्तिक, झापा । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको वेदव्यासको १०८ फिट मूर्ति निर्माणका लागि बजेट अभाव भएको छ

ताजा समाचार, पत्रपत्रिकाबाट

जहाज ‘डिले’, यात्रु हैरान, मासिक एक हजार उडान रद्द

२२ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३० वटा वायुसेवाले १८ मुलुकमा नियमित उडान गर्छन् । यस्तै आन्तरिकतर्फ चालु ३५ वटा

ताजा समाचार, पत्रपत्रिकाबाट

भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम पुनः सुरु

२२ कात्तिक, विराटनगर। भारतको बथनाहादेखि मोरङको कटहरी जोड्ने रेलमार्ग निर्माणको काम दुई महिनापछि पुनः सुरु गरिने भएको छ । विराटनगर–१८, बुधनगरको

अपराध, ट्रेन्डिंग समाचार, ताजा समाचार, समाज

एटीएम ह्याकिङमा संलग्न ६ चिनियाँ र ३ नेपाली नागरिक थुनामा

२१ कात्तिक, काठमाडौं । एटीएम ह्याकिङ प्रकरणमा संलग्न ६ जना चिनियाँ नागरिकलाई उच्च अदालतल काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश

आर्थिक, ताजा समाचार

बिजुलीको महशुल २० देखि ३० प्रतिशत बढ्दै, कसले कति तिर्नु पर्छ ?

२१ कात्तिक, काठमाडौँ । सरकारले बिजुलीको महशुल २० देखि ३० प्रतिशतसम्म बढाउने भएको छ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महशुल

ताजा समाचार, पर्यटन, समाज

लुम्बिनीमा हुने त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

२१ कात्तिक, रुपन्देही ।  बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् ।

ट्रेन्डिंग समाचार, ताजा समाचार, राजनीति

नेपाली भूमि मिचिएको भारतको नक्सा नेपाल सरकारद्वारा अस्वीकार

२१ कात्तिक, काठमाडौँ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतले नेपाली भूमि समेत समावेश गरेर सार्वजनिक गरेको नक्सालाई नेपाल

ताजा समाचार, नेपाल टाइम्स स्पेशल

दिनभरका प्रमुख खबरहरु

आजका प्रमुख खबरहरुः १.(गो ब्याक इन्डिया !) नेपाली भूमि भारतीय नक्साबाट हटाउन माग गर्दै नेपाल विद्यार्थी संघद्वारा भारतीय दूतावासलाई ज्ञापन

Scroll to Top