मेयरमाथि कुटपिट
स्याङ्जा : चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । , आजको कान्तिपुरमा यो खबर छ । उनी नेतृत्वको नगरपालिकाको […]
स्याङ्जा : चापाकोटका नगरप्रमुख शिव गिरी कालकोट जिल्लामा कुटिएका छन् । , आजको कान्तिपुरमा यो खबर छ । उनी नेतृत्वको नगरपालिकाको […]
भारतीय राष्ट्रिय कांग्रेस (कांग्रेस–आई)ले नरेन्द्र मोदीलाई मात्रै महŒव नदिन नेपाललाई आग्रह गरेको छ । प्रधानमन्त्री मोदीले छिमेकीसँगको सम्बन्धलाई दलगत हितमा
विराटनगर : किर्ते गरी गैर नेपाली नागरिकतालाई सिफारिस गरेको आरोपमा विराटनगर महानगरपालिका १ अध्यक्ष उद्धव अर्यालसहित १६ विरुद्ध मुद्दा दायर
विराटनगर : निर्माण सुरु गरिएको ६ वर्षपछि निर्माणाधिन विराटनगर– बथनाहा रेल्वे लिकमा रेलको इञ्जिन परीक्षण गरिएको छ । आईतबार भारतको
मकवानपुर : तीन नम्बर प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेललाई कडा चुनौती दिएका छन्
काठमाडौं : पर्याप्त अध्ययन र समन्वयबिनै सरकारले उत्कृष्ट सय पर्यटकीय गन्तव्य घोषणा गरेको पाइएको छ । संस्कृति पर्यटन तथा नागरिक
प्रदेशसभा २ को सचिवालयले प्रदेश सांसदलाई ल्यापटप दिने भएको छ । १ सय ७ जना सासदलाई सवा लाख रुपैयाँ पर्ने
सरकरले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । रिक्त
धनगढी : विगतका वर्षमा किसानले धान बेचिसकेपछि मात्र सरकारले समर्थन मूल्य तोक्ने गथ्र्याे। माफियाको प्रभावमा किसानको हितविपरीत हुने सरकारी कार्यशैलीको
काठमाडौं : नागरिक समाजका अगुवाहरुले कञ्चनपुरकी बालिका निर्मला पन्तको हतयाका सम्बन्धमा प्रमाण नस्ट गरी घटना कमजोर बनाउने प्रहरी अधिकारीहरुसँग कडाईका
काठमाडौं : संघ (केन्द्र) बाट प्रदेश तथा स्थानीय सरकारमा हस्तान्तरण भएका विभिन्न विषयगत कार्यालयका हजारौं कर्मचारीले साउन महिनायता तलब पाएका
भारतका जुनसुकै अन्र्तराष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने नेपालीले भारतीय अध्यागमनमा अनिवार्य रुपमा नो अब्जेक्सन सर्टिफिकेट एनओसी पेस गर्नुपर्ने
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको वेलायत भ्रमण रद्द भएको छ । बेलायतले नेपालीका लागि भिसा भारतस्थित
अर्घाखाँची : खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर
सत्तारुढ पार्टीको चियापानमा भात लिन रक्षामन्त्री ईश्वर पोखरेल शनिबार कलैया पुगे, नेपाली सेनाको हेलिकोप्टर चढेर । त्यत्तिले मात्र पुगेन, जिल्लाका
विराटनगर : आफुले नागरिकताका लागि सिफारिस गरेका व्यक्ति गैरनागरिक भएको खुलेपछि विराटनगर– महानगरपालिका वडा नं १ का अध्यक्ष उद्धव अर्याल
हेटौंडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री
काठमाडौं : नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् । नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको
क्वालालम्पुर : मलेसियाले निजी क्षेत्रमा कार्यरत सम्पूर्ण कामदारहरुको न्युनतम मासिक पारिश्रमिक वृद्धि गरेको छ । शुक्रबार संसदमा आगामी आर्थिक वर्षको
काठमाडौं : इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा
काठमाडौँ :१२ वर्षीया बालिकाको बलात्कारीलाई जोगाउन गलत मेडिकल रिपोर्ट दिने दुई जना डाक्टरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत
भद्रपुर : एक दशक अघि भारतवाट अवैध रुपमा नेपाल भित्र्याउदै गर्दा वरामद गरीएको करोडौँ मूल्य बराबरको रक्तचन्दन डिभिजन वन कार्यालय
काठमाडौं : केही समययता राजधानीमा रगतको चर्को अभाव देखिएको छ । रगत अभाव हुँदा दुर्घटनाका घाइते, नियमित शल्यक्रिया गर्नुपर्ने बिरामी,
काठमाडौं : प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाईल फोन प्रयोगमा अंकुश लगाएको छ ।,
विराटनगर : भारत– बथनाह– विराटनगर रेल्वे परियोजना अन्तर्गत रंगेली रोड उत्तरतर्फको काम सुरु भएको छ । जग्गा मुआब्जा विवादका कारण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।,,
काठमाडौं : पछिल्लो तीन महिनामा मुलुकमा आठ करोड रुपैयाँको तास आयात भएको छ। तास खेल्ने पर्व तिहार नजिकिँदै गर्दा यसको
प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यवसायामा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन्। यस्तै
राजापको केन्द्रीय कार्यालयमा कार्यरत १२ जना कर्मचारी एकैपटक बर्खास्तीमा परेका छन् । कार्यालय प्रयोजनका लागि हुने खरिदमा आर्थिक अनियमितता गरेपछि
नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक
ललितपुरको बागमती गाउँपालिकाका अध्यक्षसहितको जम्बो टोली कार्यालय नै खाली गरी स्थानीय तह अवलोकन गर्न पूर्वीनेपाल भ्रमणमा निस्किएको छ। टोलीमा ३३
मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद् बैठकमै भौतिक पूर्वाधारमन्त्री केशव स्थापितले मुख छाडेपछि बढेको विवाद उत्कर्षमा पुगेको छ । आफूमाथि मन्त्री स्थापितले
नेपाल मलेसिया श्रम समझदारी तत्काली कार्यान्वयन गर्न अप्ठेरो परेको छ । नेपालमा रहेका मलेसियाका चार संयन्त्रबारे को मुद्धा र वैदेशिक
तपाईलाई छिठ्ठा पर्यो, रकम पाउन यो खातामा यति रकम पठाउनुहोस् केही अघिसम्म मोबाईल वा ईमेलमा यस्ता सन्देश पाउँदा ठगिने धेरै
काठमाडौँ : चिनीको मूल्य घटाउने र अनियमिततामा संलग्नमाथि छानबिन गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझावसहितको उपसमितिको प्रतिवेदन सार्वजनिक लेखा समितिले थन्क्याएको
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की
रुद्राक्षलाई महंगो मूल्यमा किन्ने चिनियाँ व्यापारीलाई गाउँ पस्न रोक लगाइएपछि यहाँका किसान मारमा परेका छन्। षडानन्द नगरपालिक क्षेत्रमा बर्सेनि करोडौंका
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक सय दिन पूरा भएको
प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्र्चाज हुनुहुने भएको छ । छाती र सुगरमा समस्या देखपरेपछि उहां त्रिबि शिक्षण
विराटनगर : अपहरणपछि हत्या गरिएका विराटनगरका महम्मद अस्फाकका आफन्तले प्रहरीबाटै आफुहरु असुरक्षित भएको गुनासो गरेका छन्। अस्फाक हत्याको आरोपमा पक्राउ
विराटनगर : ढुङ्गा गिट्टीको अवैध उत्खनन् गरेका कारण जरिवानामा परेका भुमी कन्ट्रक्सनले रकम तिर्न आनाकानी गरेपछि जिल्ला समन्वय समिति मोरङले
सुर्खेत : कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही
काठमाडौं : व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ । सुरुको ४५ दिनमै यी
काठमाडौं: संघीय संसद् सचिवालयले प्रत्येक मन्त्रालयमा हेल्प डेस्क राख्ने तयारी गरेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका
काठमाडौं : राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत नेपाल प्रहरी द्वन्द्वरत मध्यअफ्रिकी देश कंगोमा खटिने भएको छ । राष्ट्रसंघले दुई जना नेपाल प्रहरीको
पोखरा : गण्डकीसहितका तीन प्रदेशमा ३२ अर्बको लगानीमा मोडेल गाई फार्म स्थापनाको तयारी भएको छ । चीन सरकारको सहयोगमा गण्डकीका
काठमाडौं : छानबिन समितिले सामान खरिदमा करोडौँ रुपैयाँ घोटाला गरेको ठहर्याउँदै खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादलगायत पदाधिकारीलाई कारबाही सिफारिस गरेको
विराटनगर : तीन महिने शिशुको उपचारमा लागेको १ लाख ७० हजार तिर्न नसक्दा सप्तरी भारदहका आमा छोरी विराटनगरको एक अस्पतालमै
विराटनगर : जैन श्वेताम्बर तेरापन्ध सभा विराटनगरमा भाँडभैलो सुरु भएको छ । सभाको वर्तमान कार्यसमितिले सधारणसभा नै नगराई नयाँ कार्यसमिति
नेपाली कांग्रेसले आन्तरिक कलहको जड देखिँदै आएको क्रियाशील सदस्य खारेज गर्ने भएको छ । विधान संशोधन समितिले क्रियाशील सदस्यता हटाई
काठमाडौं : लाउडा जहाज भाडामा ३८ करोड रूपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दाले ११ वर्षदेखि अन्तिम फैसला कुरिरहेको छ ।
काठमाडौँ : बलात्कार गरेको आरोपमा कञ्चनपुरकी एक महिलाले श्रीमान्विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । श्रीमतीको उजुरीपछि प्रहरीले आरोपित
काठमाडौँ : बर्खा सर्किसँगै काठमाडौँ उपत्यका धुलाम्य छ । तर, सडकको धुलो बढार्न काठमाडौँ महानगरपालिकासँग ब्रमुर छैन । छ, त
कञ्चनपुर : तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन्
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ मा काठमाडौंमा जनसभा गर्दै छ । भूमिगत शैलीमा आफ्ना गतिविधि
नवलपरासी : पश्चिमको प्रतापपुर गाउँपालिका ७ स्थित गण्डक जलविद्युत केन्द्रमा विद्युत उत्पादन ठप्प भएको छ । भारतले गण्डक नहरमा पानी
विराटनगर : विराटनगरमा खाना खान चलेका होटलहरुको भान्सा फोहोर भेटिएको छ ।सोमबार वाणिज्य कार्यालय विराटनगरले गरेको अनुगमनका क्रममा ट्राफिक चौकमा
विराटनगर : सुनसरी– मोरङ सिँचाई आयोजनाको नहरमा नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।सोमबार बुढिगंगा गाउँपालिका–६ खण्डमा ५० वर्षीय
विराटनगर : दशैँ, तिहार र छठ पर्वको रौनकताले प्राय ः सबैको घरमा छोएको छ । तर मोरङको कानेपोखरी गाउँपालिकाको एक
काठमाडौँ : निर्मला पन्त बलात्कारपछि हत्या अनुसन्धान परिणाम ९७ दिनसम्म पनि शुन्यमै रहेपछि प्रहरीले कञ्चनपुरमा सयौँ व्यक्तिको डिएनए परीक्षणको प्रक्रिया