राजनीति

राजनीतिक News

ताजा समाचार

बुढिगण्डकी जलविद्युत आयोजना राष्ट्रिय हितलाई केन्द्रमा राखेर बनाइने

३ असार, काठमाडौं । सरकारले बुढिगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य ‘ईपिसिएफ मोडल’मा अघि बढाउने तयारी गरेको छ । चीनको गेजुवा कम्पनीले समेत […]

ट्रेन्डिंग समाचार

कांग्रेस सांसदले प्रधानमन्त्रीलाई बोल्न दिएनन्

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक प्रभावित भएको छ । कांग्रेस सांसदहरुको अवरोधका कारण प्रधानमन्त्री

ट्रेन्डिंग समाचार

कांग्रेसद्वारा प्रतिनिधीसभाको बैठक अवरोध

३ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । पहिले दलको नेताले बोल्न दिनुपर्ने कांग्रेसको

ताजा समाचार

गृहमन्त्रालयलाई ‘अजिंगर’को संज्ञा

२ असार, काठमाडौं । सत्तारुढ दल नेकपाकै सांसदले गृहमन्त्रालयलाई अजिंगरको संज्ञा दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित विधेयक २०७६

आर्थिक

मन्त्रालयको बजेट विनियोजन सम्बन्धी सांसद चौधरीको टिप्पणी

२ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले अर्थमन्त्रालयको महाशाखा जसरी उद्योग तथा आपुर्ति मन्त्रालयको बजेट विनियोजन गरिएको टिप्पणी

ट्रेन्डिंग समाचार

नेकपाको सिद्धान्तलाई परिमार्जन गर्न आवश्यकः पुष्पकमल

 २ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका

ट्रेन्डिंग समाचार

भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने

 २ असार, काठमाडौं । विज्ञहरुले सरकारले ल्याएको भूमिसम्बन्धि विधेयकले सुकुम्बासी समस्या समाधान नगर्ने दावी गरेका छन । भूमि विज्ञ जगत बस्नेतले भूमिहिनहरुलाई

ट्रेन्डिंग समाचार

संसदीय समितिको निर्देशन मन्त्रीले नटेरेको गुनासो

 २ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टीले संविधानको कार्यान्वयन र संसदको मर्यादा कायम राख्न तर्फ गम्भीर भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएको

आर्थिक

प्रदेश १ सरकारले ल्यायो ४२ अर्बको बजेट , सवैभन्दा बढी सडक र पुल निमार्णका लागि ८ अर्ब बजेट विनियोजन

१ असार, विराटनगर प्रदेश १ ले ४२ अर्ब २० करोड ४ लाख १२ हजारकोे बजेट ल्याएको छ । आर्थिक मामिला

ताजा समाचार

पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बुबाआमाको खातामा

१ असार, काठमाडौं । सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना बृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था

ताजा समाचार

शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल : देव गुरुङ

१ असार, काठमाडौं । सत्तारुढ दल नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङले शान्ति प्रक्रियाको मुद्धा उचालेर सरकारको समिकरण बदल्ने खेल

ताजा समाचार

गुठी विधेयकविरुद्ध उपत्यका बन्द आह्वान

१ असार, काठमाडौं । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरुले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका

ट्रेन्डिंग समाचार

सरकारले ल्याएको सूचना प्रविधि विधेयक विरुद्ध उत्रिन गगन थापाको आव्हान

१ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सरकारले ल्याएको सूचना प्रविधि विधेयक

ट्रेन्डिंग समाचार

राष्ट्रपति भण्डारीले गरिन् लोकसेवा आयोगको प्रशंसा

१ असार, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले लोक सेवा आयोगको कामकार्वाहीको खुलेर प्रशंसा गर्नु भएको छ । राष्ट्रपति भण्डारीले लोक सेवा आयोगको

ट्रेन्डिंग समाचार

गुठी र लोकसेवा विज्ञापनका विषयमा सरकारको ध्यानाकर्षण

१ असार, काठमाडौं । सांसद विरोध खतिवडाले गुठी विधेयकमा देखिएको समस्या समाधानका लागि निर्णायक भुमिका निर्वाह गर्न सभामुखको ध्यानाकर्षण गराएका छन्

ताजा समाचार

भूमिहीनहरुलाई लालपूर्जा उपलब्ध गराउन विज्ञहरुको सुझाव

१ असार, काठमाडौं । विज्ञहरुले भूमिहीनहरुलाई उनीहरुले भोलचलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । भूमि अधिकारकर्मी

ट्रेन्डिंग समाचार

गुठी विधेयक सच्चाउन सरकार तयारःप्रधानमन्त्री ओली

१ असार, काठमाडौं । आफुहरुको संस्कृतिमाथि धावा बोल्न खाजेको भन्दै गुठी विधेयकलाई लिएर अहिले सरकार विरुद्ध आन्दोलन भइरहेको छ । यो

ट्रेन्डिंग समाचार

आफनैले मागे संञ्चारमन्त्री बास्कोटाको राजीनामा

३२ जेष्ठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा

ट्रेन्डिंग समाचार

काठमाडौमा बृहत नागरिक खबरदारी

३२ जेठ, काठमाडौं । लोकतन्त्रका लागि नागरिक खबरदारी अभियानले शनिबार माईतीघर मण्डलामा सरकारका अलोकतान्त्रिक क्रियाकलापप्रति खबरदारी गरेको छ । मानवअधिकारकर्मी, नागरिक

ताजा समाचार

पाटनमा गुठी विधेयकविरुद्ध मशाल जुलुस( फोटो फिचरसहित)

३२ जेठ, काठमाडौं । गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मशाल जुलूस निकालिएको छ । मंगलबजारबाट शुक्रबारराति सुरु भएको मशाल जुलूस

ताजा समाचार

संसदीय समितिलाई लोक सेवा आयोगको विज्ञापन रद्द नगर्न चेतावनी

३१ जेष्ठ, काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न संघीय संसदको राज्य

अन्तर्राष्ट्रिय

प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्रीबीच भेटवार्ता

३१ जेष्ठ, २०७६ । प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री ओली र फ्रान्सका प्रधानमन्त्री

ताजा समाचार

वाइडबडी विमानबारे नागरिक आयोगको प्रतिवेदन

३१ जेष्ठ, काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणका सम्बन्धमा छानवीन गर्न नागरिक स्तरबाटै गठित नागरिक आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको

ताजा समाचार

संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने

३१ जेष्ठ, काठमाडौं । संसदीय समितिले गुठी विधेयकका सम्बन्धमा विज्ञहरुसँग सामूहिक छलफल गर्ने भएको छ । संघीय संसदको कृषि, सहकारी

ट्रेन्डिंग समाचार

शोक प्रस्ताव पारित

३१ जेठ, काठमाडौं । प्रतिनिधिसभाले पुर्व शिक्षा मन्त्री तथा संविधानसभा सदस्य धनीराम पौडेलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शुक्रबार

ट्रेन्डिंग समाचार

होला त विवादित पप्पु कन्स्ट्रक्सनलाई कारवाही ?

३१ जेठ, काठमाडौं । संसदीय समितिले काठमाडौंको तीनकुने स्थित बागमती नदीमाथिको पुलनिर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न

ताजा समाचार

सांसदहरुद्वारा विभिन्न विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

३० जेष्ठ, २०७६ सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयक लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष

ताजा समाचार

संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने : उपेन्द्र यादव

३० जेष्ठ, २०७६ नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन् ।

ताजा समाचार

समाजवादी पार्टी, नेपालद्धारा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

३० जेष्ठ, २०७६ नवगठित समाजवादी पार्टी, नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । पार्टीका अध्यक्ष उपेन्द्र यादव

ताजा समाचार

कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न संसदीय समितिको निर्देशन

३० जेष्ठ, २०७६ संसदीय समितिले कानुन विपरित प्रत्यायोजित व्यवस्थापनको काम नगर्न कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई सचेत गराएको छ ।

ताजा समाचार

गुठी विधेयक फिर्ता लिन सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को दवाव

३० जेष्ठ, २०७६ राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दवाव दिएको छ

ट्रेन्डिंग समाचार

 समसामयिक विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

३०  जेष्ठ, २०७६ काठमाडौं । सांसदहरुले लोकसेवा आयोगको विज्ञापन,गुठी विधेयकलगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष

ट्रेन्डिंग समाचार

कांग्रेस पनि लोकसेवा विज्ञापनको विपक्षमा

३०  जेष्ठ, २०७६ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन

ताजा समाचार

प्रधानमन्त्री ओली रेल चढेर फ्रान्स पुगे

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली रेल चढेर बेलायतबाट फ्रान्स पुगेका छन् । प्रधानमन्त्री ओली दुईदिने बेलायत भ्रमण सकेर

ट्रेन्डिंग समाचार

७ दिन भित्र डेंगु नियन्त्रण गर्न प्रदेश सरकारको निर्देशन

२९ जेठ, विराटनगर । देश १ का मोरङ सुनसरीमा डेंगु फैलिए पछि प्रदेश १ सरकारले ७ दिन भित्र नियन्त्रण गर्न सम्बन्धीत

ताजा समाचार

शाहबंशीय राजा महेन्द्रबारे नकारात्मक टिप्पणी नगर्न कमल थापाको आग्रह

२९ जेष्ठ, २०७६ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले शाहबंशीय राजा महेन्द्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेका छन् ।

ताजा समाचार

विज्ञापन खारेज गर्न लोक सेवा आयोगलाई ‘राष्ट्रिय जनता पार्टी ,नेपाल’को दवाव

२९ जेष्ठ, २०७६ राष्ट्रिय जनता पार्टी, नेपालले स्थानीय तहमा कर्मचारी नियुक्तिका लागि खुलाइएको विज्ञापन तत्काल खारेज गर्न लोक सेवा आयोगलाई

ताजा समाचार

गुठीको मूल मर्ममाथि प्रहार हुने गरी ल्याएको विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग

२९ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गुठीको मूल मर्ममाथि नै प्रहार हुने गरी गुठीसम्बन्धि विधेयक

ताजा समाचार

लोक सेवाको विज्ञापन रद्द गर्न दिएको निर्देशन फिर्ता लिन रविन्द्र मिश्रको माग

२९ जेष्ठ, २०७६ साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले स्थानीय तहमा कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द

ट्रेन्डिंग समाचार

राष्ट्रियसभाद्धारा पारित विधेयकप्रति प्रतिनिधिसभाका सांसदहरुको असहमति

२९ जेष्ठ, २०७६ राष्ट्रियसभाद्धारा पारित ‘प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक’प्रति प्रतिनिधिसभाका सांसदहरुले असहमति जनाएका छन् । प्रतिनिधिसभाका सांसदहरु

ट्रेन्डिंग समाचार

बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

बेलायत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी ओलीले बेलायतकी प्रधानमन्त्री टेरिसा मेसँग भेटवार्ता गरेका छन् । बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा

ताजा समाचार

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

२८ जेष्ठ, विराटनगर । प्रदेश १ सरकारको नीति तथा कार्यक्रम बुहमतले पारित भएको छ । मंगलबार प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष

ताजा समाचार

मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आन्दोलन नरोकिने नेपाल पत्रकार महासंघको चेतावनी

२८ जेष्ठ, २०७६ नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन नरोकिने चेतावनी दिएको छ । महासंघका महासचिव

ताजा समाचार

अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको डाक्टर मिनेन्द्र रिजालको टिप्पणी

२८ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र रिजालले अर्थमन्त्रालयले नेतृत्वदायी भुमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका

ताजा समाचार

लोक सेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कुनै कारण छैन: मन्त्री पण्डित

२८ जेष्ठ, २०७६ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन

ट्रेन्डिंग समाचार

राज्य व्यवस्था समितिविरुद्ध सडक आन्दोलन सुरु

२८ जेष्ठ २०७६ काठमाडौं : स्थानीय तहमा कर्मचारी नियुक्त गर्ने विज्ञापन तत्काल रद्द गर्न लोक सेवा आयोगलाई संघीय संसदको राज्य व्यवस्था तथा

ट्रेन्डिंग समाचार

डेंगु प्रभावित क्षेत्रमा प्रदेश सरकारले दियो ५० लाख रुपैयाँ नीति तथा कार्यक्रम माथिको छलफल सकियो

२७ जेठ, विराटनगर धरानमा डेंगुको महामारी फैलिएर नियन्त्रण बाहिर गएपछि प्रदेश १ सरकारले डेंगु महामारी नियन्त्रणका लागि प्रभावित क्षेत्रका लागि

ताजा समाचार

लोक सेवा आयोगको विज्ञापनविरुद्ध विद्यार्थीहरुको प्रर्दशन

२७ जेष्ठ, २०७६ संयुक्त विद्यार्थी संघर्ष समितिले पनि स्थानीय तहको कर्मचारी नियुक्तीका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द

ताजा समाचार

लोकसेवाको विज्ञापनमा कार्यपालिकाको हस्तक्षेप अनुचित : ईश्वर पोखरेल

२७ जेष्ठ, विराटनगर कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले संवैधानिक अंगले संवैधानिक ढंगबाट गरेको कामप्रति कार्यपालिकाले अनुचित ढंगले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्

ट्रेन्डिंग समाचार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा संसद बैठक अवरुद्ध

२७ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी सम्बन्धी विधेयकको विरोधमा राजधानीको माईतीघर मण्डलामा भएको प्रहरी धरपकडको विरोध गर्दै

ट्रेन्डिंग समाचार

सरकारलाई संसदको झट्काः लोकसेवाको विज्ञापन तत्काल रद्द गर्न निर्देशन

संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ ।समितिले लोकसेवाको

ताजा समाचार

ओली सरकार आएपछि बर्बाद भयो : देउवा

२६ जेष्ठ, २०७६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रचारको कामबाहेक केही नगरेको आरोप लगाएका छन् । आइतबार गोरखा

आर्थिक

कृषि क्षेत्रमा बजेट कम भएको भन्दै चक्रपाणी खनालको असन्तुष्टि

२६ जेष्ठ, २०७६ कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

ट्रेन्डिंग समाचार

गुठी विधेयकको विरोध गर्दैै माइतीघर मण्डलामा प्रदर्शन , प्रहरीले हस्तक्षेप

काठमाडौँ– सरकारले संसदमा दर्ता गरेको राष्ट्रिय गुठी प्राधिकरण गठन गर्ने उदेश्यसहित गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न  बनेको विधेयकको सरोकालवालाहरुले विरोध गरेका

ताजा समाचार

प्रदेश ३ को नाम नेवाः तामसालिङ राख्न सांसदहरुको प्रस्ताव

२४ जेष्ठ, २०७६ प्रदेश ३ का केही सांसदहरुले नेवाः तामसालिङको नाममा प्रदेशको नामाकरण गरिनुपर्ने बताएका छन् । शनिबार काठमाण्डौको तमुबौद्ध

आर्थिक

घरेलु तथा साना उद्योगको विकासमा सरकारको विशेष ध्यानाकर्षण : मातृकाप्रसाद यादव

२४ जेष्ठ, २०७६ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले घरेलु तथा साना उद्योगको विकासमा सरकारले विशेष ध्यान दिएको बताएका छन्

ताजा समाचार

सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध पार्ने शेरबहादुर देउवाको चेतावनी

२४ जेष्ठ, २०७६ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मिडिया काउन्सिल सम्बन्धि विधेयक अघि बढाए संसद अवरुद्ध

ताजा समाचार

राजतन्त्र फेरी चाहियो भन्नेहरु ‘मुर्ख’ : प्रधानमन्त्री ओली

२४ जेष्ठ, २०७६ प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फेरी चाहियो भन्नेहरुलाई ‘मुर्ख’ को संज्ञा दिएका छन् । प्रधानमन्त्री ओलीले कमल

ताजा समाचार

प्रदुषणयुक्त दुध वितरण केन्द्रमाथि कडा कार्वाही गर्न कृषिमन्त्री खनालको निर्देशन

२४ जेष्ठ, २०७६ कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मानव स्वास्थ्यमा हानी पु¥याउने खालका सबै दुध वितरण केन्द्रमाथि कडा कार्वाही

Scroll to Top