२४ घण्टामा २० संक्रमितको मृत्यु, १,६२८ डिस्चार्ज हुँदा थपिए १,०१४ संक्रमित
२२ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य
२२ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार १४ कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य
२२ मंसिर, विराटनगर । कोरोना महामारीका कारण विगत ८ महिनादेखि बन्द रहेका विराटनगरका विद्यालयहरू पुस २ गतेदेखि सञ्चालन हुने भएका
२२ मंसिर, काठमाडौं । सरकारले कोरोनाविरूद्धको खोप विश्व बजारमा आउनेबित्तिकै तत्काल नेपाल ल्याउने गरी विभिन्न समिति बनाएर आवश्यक पूर्वतयारीको काम
२२ मंसिर, काठमाडौं । चितवनको सौराहास्थित राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैडाको बच्चालाई जंगल पठाउने तयारी गरिएको छ । एक
२२ मंसिर, काठमाडौं । कतार प्रहरीमा जान राहदानी र रकम बुझाएकालाई सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
२२ मंसिर, जुम्ला । झण्डै आधा महिनादेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लावासी आन्दोलित भएका छन् । उनीहरुले तत्काल बिजुली नियमित
२२ मंसिर, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोभिडका कारण निर्माण क्षेत्र प्रभावित भएको भन्दै आयोजनाहरुको म्याद थप गर्न माग
२२ मंसिर, पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिका-६ का आईन्द्र हाङसरुम्बाको ३ बर्षीय छोरा सोही गाउँपालिकाको कार्तिकेभिरको ओढारमा मृत फेला परेका
२२ मंसिर, काठमाडौं । विदेशका विभिन्न ४९ देशमा कार्यरत ४८ हजार ६ सय ३९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ
२२ मंसिर, सिन्धुली । कमलामाई नगरपालिका–१३ रुचानी निवासी छत्रमाया मगर उमेरले १०० पार गरी सकेकी तर पनि उनीसँग अहिलेसम्म पनि
२२ मंसिर, कञ्चनपुर । भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित भम्केनी धार्मिक पर्यटकीय क्षेत्रमा बन्ने नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणको
२२ मंसिर, सप्तरी । सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको हुलाकी राजमार्ग आगामी दुई वर्षभित्रमा सञ्चालनमा आउने भएको छ । तीन
२२ मंसिर, काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले अपाङ्गता भएका व्यक्तिका लागि सबै निकायका सूचनाको पहुँचमा सहजताका लागि नीतिगत
२२ मंसिर, झापा । झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित
२२ मंसिर, काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं. ६ बुडोलमा हिजो साँझ भएको मोटरसाईकल दुर्घटनामा २ जनाको मृत्यु भएको
२२ मंसिर, काठमाडौं । मस्र्याङ्दी–काठमाडौँ २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा धादिङका वासिन्दाले गरेको अवरोध समाधानका लागि कार्यदल
२१ मंसिर, काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५
२१ मंसिर, लुम्बिनी । कोरोना महामारीका कारण विगत आठ महिनादेखि बन्द बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर सर्वसाधारणका लागि आइतबारदेखि खुल्ला
२१ मंसिर, काठमाडौं । सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति
२१ मंसिर, रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान
२१ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन प्रकाशन गरेको भन्दै दुई वटा संस्थालाई
२१ मंसिर, काठमाडौं । सरकारले विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको नयाँ उचाइ साेमबार सार्वाजनिक गर्ने भएको छ । नापी विभागले साेमबार
२१ मंसिर, विराटनगर । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ ।
२१ मंसिर, डडेल्धुरा । डडेल्धुरामा ऐतिहासिक अमरगढी किल्ला छ । किल्लाको प्रवेशद्वारमा वडाकाजी अमरसिहं थापाको सालिक छ, जहाँ लेखिएको छ
२१ मंसिर, काठमाडौं । झण्डै छ महिनाअघिदेखि सालका काठ, दाउराको कटान, मुछान, बिक्रीवितरण र ओसारपसारमा लगाइएको रोकावट अझै नखुल्दा वन
२१ मंसिर, काठमाडौं । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौ महानगरपालिका–२१ दलाक्षी डेरा गरी बस्ने ५० वर्षीय बद्री
२१ मंसिर, रसुवा । राष्ट्रिय प्राथमिकताको गल्छी–मैलुङ सडकको १३ किलोमिटर कालोपत्रे सकिएको छ । रसुवागढी नाका जोड्ने छोटो दुरीको
काठमाडौं । अन्य महिलाका तुलनामा अपाङ्गता भएका महिला बढी हिंसामा पर्ने गरेको पाइएको छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको पछिल्लो
२१ मंसिर, डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–७ गोजेडाको जङ्गलमा ४० वर्षीय देवबहादुर साउद मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी
२१ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था नवीकरणको लागि निवेदन पेश गर्न श्रम, रोजगार
२१ मंसिर, दोलखा । दोलखाको बिगु गाउँपालिका वडा नम्बर ५ चिलङ्खामा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको
२१ मंसिर, उदयपुर । महिला हत्या आरोपमा पक्राउ परेका उदयपुरका एक युवालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । कटारी नगरपालिका–११
२१ मंसिर, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
२१ मंसिर, विराटनगर । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणालीका कारण उपत्यकासहित मध्य र पूर्वलगायत अन्य केही ठाउँको मौसम बद्ली भएको
२१ मंसिर, विराटनगर । शनिबार राति मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको झिलझिलेस्थित
२१ मंसिर, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले प्रस्ताव गरेको गुरुयोजनामा स्थानीयवासीलगायत सरोकार भएका निकायको सुझाव लिई अन्तिम रूप दिने
२१ मंसिर, बैतडी । बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका
२१ मंसिर, मकवानपुर । तीन दिनदेखि हराएका मकवानपुरको मकवानपुरगढी गाउँपालिका–६ का सीताराम सुवेदीलाई हेटौँडा–८ स्थित सनउड कोलोनीमा मृतावस्थामा भेटिएको छ
२१ मंसिर, गुल्मी । गुल्मीमा एक वृद्ध दम्पत्तीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरकार गाउँपालिका–४ स्थित भट्टेचौरका ७२ वर्षीय
२१ मंसिर, डोटी । डोटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ५ जना घाइते भएका
२० मंसिर, भैरहवा । विदेशी दक्ष जनशक्तिको अभावमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल समयमै पुरा नहुने भएको छ । विमानस्थलको निरिक्षण
२० मंसिर, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहण गर्न अनुमति दिएसँगै पूर्वतयारी थालिएको छ । विमानस्थल विस्तारमा
२० मंसिर, विराटनगर। भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी
२० मंसिर, सुनसरी। कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना
२० मंसिर, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले सरकारी स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई रु तीन हजार रकम वितरण गर्न थालेको
२० मंसिर, काठमाडौँ । वाग्मती सफाइ महाअभियानको ३९५औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अधिकार
२० मंसिर, काठमाडाैँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम
२० मंसिर, मोरङ । मोरङको सुनवर्षीबाट हतियारसहित एक जना पक्राउ परेका छन् । सुनबर्षी ५ झुगीचोकबाट हतियार सहित एक जनापक्राउ
२० मंसिर, सल्यान । धेरै युवाहरू स्वदेशमा श्रम गर्नुभन्दा विदेशमा श्रम गर्न इच्छुक देखिन्छन् । विदेशमा सानोभन्दा सानो काम गर्न
२० मंसिर, कास्की । विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय
२० मंसिर, काठमाडौं । यति एयरलाइन्सले शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार
२० मंसिर, काठमाडौं । राजसंस्थाको माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा
२० मंसिर, काठमाडौं । महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य
२० मंसिर, ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ
२० मंसिर, विराटनगर । आज डिसेम्बर ५ अर्थात अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । नेपालमा
२० मंसिर, हुम्ला । हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चा सहित ७
२० मंसिर, विराटनगर । कोरोना सङ्क्रमण भएका प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई थप उपचारका लागि काठमाडौँ
२० मंसिर, काठमाडाैँ । आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनःनिर्माण भएका छन् ।
१९ मंसिर, काठमाडौं । कोरोना कहरमा समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र मातहतका निकायले सञ्चालन गरिरहेका आयोजनाको प्रगति सन्तोषजनक
१९ मंसिर, काठमाडौँ । पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन आयोगकै सदस्यहरुले आफूखुशी सार्वजनिक गर्न नमिल्ने
१९ मंसिर, काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले फ्रान्सका पूर्वराष्ट्रपति भालेरी जिस्का डेस्टाँको निधन भएकोमा त्यहाँका राष्ट्रपति इम्म्यानुएल म्याँक्रोलाई समवेदना सन्देश पठाउँदै