पत्रकार महासंघ मोरङ शाखाद्वारा २ जना पत्रकारसहित ३ जना सम्मानित

विराटनगर, पुस २० नेपाल पत्रकार महासंघ मोरङ शाखाले २ जना पत्रकारसहित ३ जनालाई पुरस्कारसहित आज सम्मान गरेको छ । पत्रकार महासंघ मोरङको १३ औँ साधारणसभामा विकास पत्रकारिता पुरस्कार–२०७४ बाट पत्रकार ध्रुव भट्टराई र नेपाल पत्रकार महासंघले स्थापना गरेको प्रतिभा पुरस्कार–२०७४ बाट पत्रकार तारा आचार्यलाई सम्मान गरिएको हो । पत्रकार भट्टराई अनलाइनखबर र आचार्य न्यूज २४… Continue reading पत्रकार महासंघ मोरङ शाखाद्वारा २ जना पत्रकारसहित ३ जना सम्मानित

जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

चितवन ,पुस २० पूर्वी चितवनको रत्ननगरमा १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा रत्ननगर नगरपालिका–११ मङ्गलपुरका ७५ वर्षीय सुकवीर तामाङ पक्राउ परेका छन् । पीडित किशोरीको जाहेरीबमोजिम ती वृद्धलाई नियन्त्रणमा लिइएको टाँडीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले बताए । बुधबार पीडित किशोरीले आफूलाई विभिन्न टुनामुना लगाएर पटक–पटक बलात्कार गरेको भन्ने उजुरी दिएकीले… Continue reading जबर्जस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

गाईगोठमा आगलागी : २८ चौपायाको मृत्यु

उदयपुर, पुस २० उदयपुरको चौदण्डीगढी नगरपालिका–३ दिल बहादुर राईको गाईगोठमा आगलागी हुँदा २८ चौपायाको जलेर मृत्यु भएको छ । पौष १८ गते बिहान भएको आगलागीमा परी २५ वटा बाख्रा, १ हल गोरु र एउटा गाई जलेर मृत्यु हुँदा अन्दाजी ६ लाख बराबरको क्षति भएको छ । उक्त आगलागी प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोली र… Continue reading गाईगोठमा आगलागी : २८ चौपायाको मृत्यु

कारको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

झापा, पुस २० झापाको शिवसताक्षी नगरपालिका–१० माईधारमा बिहीबार दिउँसो कारको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमा नै मृत्यु भएको छ । दिनको साढे २ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको बा १३ च ३१३८ नम्बरको कारले पश्चिमबाट पुर्व तर्फ आउदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक ताप्लेजुङको फुङलिङ नगरपालिका–४ बस्ने २१ वर्षीय… Continue reading कारको ठक्करबाट मोटरसाईकलमा सवार २ जनाको मृत्यु

आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

काठमाडौं : ९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन । सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी… Continue reading आमाको किरीया गर्ने श्रीमतीलाई श्रीमानको साथ

वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति

काठमाडौँ : नेपाल एयरलाइन्सको वाइडबडी प्रकरणमा संसदीय उपसमितिको छानबिन प्रतिवेदन अस्वीकार गर्दै सरकारले बेग्लै ३ सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेपछि सरकारले छुट्टै न्यायिक छानबिन समिति गठन गरेको हो ।,यो समाचार आजको अन्नपूर्ण पोस्ट्… Continue reading वाइडबडी प्रकरणः लेखा समितिलाई चुनौती दिदैँ सरकारले बनायो छानबिन समिति

४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र

ललितपुर : जग्गा अधिग्रहण गरेर ४३ वर्षमा बन्न नसकेको ढल प्रशोधन केन्द्र अब बन्ने संकेत देखिएको छ । ललितपुरको बालकुमारीमा बन्न लागेको केन्द्रको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बालकुमारीसहित उपत्यकाका अन्य ५ स्थानमा केन्द्र निर्माणको काम सुरु गर्न लागेको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ… Continue reading ४३ वर्षपछि उपत्यकामा अत्याधुनिक ढल प्रशोधन केन्द्र

भ्रष्टाचार मुद्दामा पूर्व एआईजीलाई जेल

काठमाडौँ : विशेष अदालतले सशस्त्र प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) ऋषभदेव भट्टराईलाई भ्रष्टाचार मुद्दामा नौ महिना जेल सजाय सुनाएको छ । विशेष अदालतका न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले पूर्वएआईजी भट्टराईलाई जेलसँगै ६९ लाख ८७ हजार जरिवाना र बिगो जफत हुने फैसला सुनाएको छ ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ… Continue reading भ्रष्टाचार मुद्दामा पूर्व एआईजीलाई जेल

नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

काठमाडौँ : टीकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई अन्ततः सरकारकै पहलमा ‘नाटकीय शैली’ मा शपथ खुवाइएको छ। सभामुख कृष्णबहादुर महराले बिहीबार चौधरीलाई सिंहदरबारमा शपथ खुवाएका हुन्। चौधरीको पार्टी राजपाले उनको मुद्दा फिर्तालाई प्रमुख एजेन्डा बनाउँदै पटक–पटक सरकारमाथि दबाब दिँदै आएको थियो। संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन संविधानविद् विपीन अधिकारीले फौजदारी अभियोगमा थुनामा रहेका व्यक्तिलाई सांसद पदको… Continue reading नाटकीय शैलीमा रेशमलाई शपथः संविधानविद् भन्छन्, शपथ गराउन मिल्दैन

सुन तस्करी प्रतिवेदन गुपचुप : प्रधानमन्त्री कार्यालय भन्छ, ‘गृहमा बुझ्नू’, गृह भन्छ, ‘प्रधानमन्त्री कार्यालय जानू’

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले प्रतिवेदन बुझेपछि भनेका थिए, ‘यसबारे थप अनुसन्धान बढाइनेछ ।’पाँच महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरू छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेस्र्याउन थालेका छन् । संगठित सुन तस्करी अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिको प्रतिवेदन कहाँ छ ? त्यसमा के भइरहेको… Continue reading सुन तस्करी प्रतिवेदन गुपचुप : प्रधानमन्त्री कार्यालय भन्छ, ‘गृहमा बुझ्नू’, गृह भन्छ, ‘प्रधानमन्त्री कार्यालय जानू’

२०७६ सालदेखि थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

काठमाडौं : विभिन्न जातीय तथा धार्मिक संघ-संस्थाहरुको माग बमोजिम संघीय सरकारले २०७६ सालदेखि लागु हुनेगरी सार्वजनिक विदाहरुको प्रस्तावित विवरण तयार पारेको छ । २०७५ सालमा घोषणा भएका सार्वजनिक विदाहरु यथावत राख्दै सरकारले आगामी २०७६ सालदेखी नै थप १५ वटा जातीय तथा सांस्कृतिक पर्वलाई राष्ट्रिय पर्वका रुपमा लिँदै सार्वजनिक विदा दिने प्रस्ताव गरेको हो । गृहमन्त्री… Continue reading २०७६ सालदेखि थप १५ जातीय र धार्मिक पर्वमा सार्वजनिक विदा दिने प्रस्ताव

निर्मला हत्या प्रकरण : आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन

काठमाडौँ – बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चल्ने भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यातना दिएको आरोपमा आठ प्रहरीविरुद्ध मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

महेन्द्र मोरङमा राष्ट्रपतिको अभिनन्दन

विराटनगर, पुस १९ राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले बिहीबार विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो । महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गरे । क्याम्पसकी पूर्व विद्यार्थी समेत रहेकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस प्रमुख तिम्सिनाले जानकारी… Continue reading महेन्द्र मोरङमा राष्ट्रपतिको अभिनन्दन

विराटनगरको जामुनगाछीमा आगलागी

विराटनगर, पुस १९ विराटनगर ४ जामुनगाछी टोलस्थित एक घरमा आज सांझ आगलागी भएको छ । स्थानीय उर्मिलालाल दासको घरमा भएको आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ । साझ सवा ६ बजे भएको आगालागीबाट दासको बांसको टाटी र कर्कटपाताले बनाइएको ६ वटा कोठा र कोठा भित्र भएको सम्पुर्ण सामाग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन्… Continue reading विराटनगरको जामुनगाछीमा आगलागी

अर्नाले हानेर २ जना घाईते

सुनसरी, पुस १९ सुनसरीको कोशी गाउपालिका–३ कोशी टप्पु वन्यजन्तु आरक्षमा अर्नाले हानेर २ जना घाईते भएका छन् । बुधबार बिहान १० बजेको समयमा कोशी टप्पु वन्यजन्तु आरक्षणबाट आएको अर्नाले सोही स्थान बस्ने बर्ष २७ का अखलेश मन्डल र बर्ष १४ का प्रमोद राउतलाई हानेर घाईते बनाएको थियो । घाईते दुबैजनाको धरान स्थित बि पी कोईराला… Continue reading अर्नाले हानेर २ जना घाईते

अपाङ्गता भएकाहरुलाई लायन्सको सहयोग

विराटनगर, पुस १९ विभिन्न लायन्स क्लबहरुले विराटनगरका ८ जना अपाङगता भएका बालबालिकाहरुलाई सहायक सामाग्री प्रदान गरेका छन् । बिहीवार लायन्स क्लब अफ बिराटनगर डाइनो, लायन्स क्लब अफ बिराटनगर एक्जिक्युटिभ र लायन्स क्लब अफ बिराटनगर युनिकले संयुक्त रुपमा सि बि आर, बिराटनगरमा “सपोर्ट फर डिसेबिलिटी“ कार्यक्रम मार्फत सहायक सामग्री वितरण गरेका हुन् । डिष्ट्रिक्ट गभर्नर लायन… Continue reading अपाङ्गता भएकाहरुलाई लायन्सको सहयोग

राष्ट्रपतिद्धारा पुर्वाञ्चल विश्वविद्यालयको रजत स्तम्भको उद्घाटन, स्वरोजगार हुनेखालको शिक्षा प्रणाली आवश्यक रहेको राष्ट्रपतिको भनाई

विराटनगर पुस १९ राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ती गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताएकी छिन् । विराटनगर स्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताइन् । जनमतको कदरगर्दै समृद्ध नेपालको चाहना पुरा गर्न… Continue reading राष्ट्रपतिद्धारा पुर्वाञ्चल विश्वविद्यालयको रजत स्तम्भको उद्घाटन, स्वरोजगार हुनेखालको शिक्षा प्रणाली आवश्यक रहेको राष्ट्रपतिको भनाई

कर्मचारी ट्रेड युनियन र सरकारबीच नौ बुँदे सहमति, युनियनले समायोजनमा सहयाेग गर्ने

काठमाडौं : कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउँदै आइरहेको निजामतिको आधिकारिक ट्रेड युनियन र सरकारबीच नैबुँदे सहमति भएको छ।,याे खबर राजधानी दैनिकमा छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी र युनियनका पदाधीकारीबीच दुई दिनदेखि जारी वार्ता बुधबार सहमतिमा टुंगिएको हो। कर्मचारी सम्बद्ध सबै युनियनको प्रतिनिधत्व गरेर वार्तामा बसेको अािधकारिक ट्रेड युनियन र सरकार बीच नै… Continue reading कर्मचारी ट्रेड युनियन र सरकारबीच नौ बुँदे सहमति, युनियनले समायोजनमा सहयाेग गर्ने

एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा

बारा : एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा भेटिँदा के सोच्नु हुन्छ ? पक्कै पनि अनौठो मान्नु होला ।बुधबार बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयको कम्पाउन्डमा यस्तै अनौठो दृश्य देखियो । यो कानुनविपरीतको काम गरेका छन्, राजस्व अनुसन्धान कार्यालयका कर्मचारीले । उनीहरूले चोरीका तीन गाडीलाई यसरी एउटै नम्बर राखेर प्रयोग गरिरहेका हुन् । एक… Continue reading एउटै नम्बरप्लेटका तीन गाडी, एउटै सरकारी कार्यालयको परिसरमा

२५ लाख घूससहित मालपोतका कर्मचारीको मिलेमतोमा करोडौको जग्गा किर्ते

काठमाडौं: मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ । साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ ।,यो खबर आजको… Continue reading २५ लाख घूससहित मालपोतका कर्मचारीको मिलेमतोमा करोडौको जग्गा किर्ते

लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकार

काठमाडौं : संवैधानिक निकायको रूपमा रहेको लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकारले लोकसेवासम्बन्धी कानुन संशोधन र एकीकरण गर्नेसन्बन्धी विधेयक तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको विधेयक समितिले अन्तिम रूप दिइसकेको सो विधेयकमा सरकारले आयोगको प्रशासनिक अधिकार संकुचन पारेको छ। बजेट खर्च गर्न पाउने आयोगको स्वतन्त्रतामा पनि अंकुश लगाउन खाजेको छ। यस्तै आयोगको बाधा… Continue reading लोकसेवा आयोगको अधिकारमा भारी कटौती गर्दै सरकार

जापानले माग्यो रोजगार अवधारणा पत्र, प्राविधिक टोली माघ २ मा नेपाल आउँदै

काठमाडौं : रोजगारीका लागि नेपाली युवा लैजाने सम्बन्धमा जापान सरकारले नेपाल सरकारलाई आधिकारिक अवधारणा बनाउन अनुरोध गरेको छ। जापान सरकारले नेपाली कामदार लैजाने सम्बन्धमा गरेको निर्णयसँगै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग अवधारणा माग गरेको हो। नेपालबाट के कस्ता कामदार माग गर्ने भन्ने सम्बन्धमा नेपाललाई अवधारणा बनाउन जापानले अनुरोध गरेको श्रम सचिव महेशप्रसाद दाहालले… Continue reading जापानले माग्यो रोजगार अवधारणा पत्र, प्राविधिक टोली माघ २ मा नेपाल आउँदै

काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

काठमाडौँ: काठमाडौँका सडकपेटीमा बढ्दै गएका बेवारिसे वृद्धवृद्धा तथा भिख माग्नेलाई सरकारले व्यवस्थापन गर्ने भएको छ । प्रहरीले बेवारिसे वृद्धवृद्धालाई आश्रममा पुर्याउने तथा भिख माग्नेलाई कारबाही गर्ने योजना बनाएको हो । महानगरीय परिसरका अनुसार पक्राउ गरिएका वृद्धवृद्धालाई आश्रममा राखिनेछ । भिखारीको हकमा भने स्वदेशी र विदेशी छुट्याएर कानुनअनुसार कारबाही गरिनेछ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा… Continue reading काठमाडौँको सडकमा भिख माग्न प्रतिबन्ध, बेवारिसे वृद्धवृद्धालाई आश्रममा लगिने

भीआईपीलाई चार करोडको गाडी

विराटनगर : प्रदेश सरकारले विशिष्ट र अति विशिष्ट (भीआईपी र भीभी आईपी) को सवारी व्यवस्थापनको लागि दुई वटा सुविधासम्पन्न गाडी खरिद गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले दुईवटा गाडी खरिदका लागि चार करोड रुपैँया छुट्याएको थियो । सोही बजेटबाट निशान पेट्रोल ब्राण्डको एउटा गाडी दुई करोड ७ लाख ५० हजार र अर्को १… Continue reading भीआईपीलाई चार करोडको गाडी

राष्ट्रपति आज विराटनगर आउँदै

विराटनगर : पुर्वाञ्चल विश्वविद्यालयको रजत जयन्तीको उद्घाटनका लागि बिहीबार विराटनगर आउन लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले अध्ययन र विद्यार्थी राजनीती गरेको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस अवलोकन गर्ने भएकी छिन् । राष्ट्रपती भण्डारीले आज बिहान ११ बजे पुर्वाञ्चल विश्वविद्यालको रजतस्तम्भ अनावरण गर्ने तथा विभिन्न ब्यक्तिलाई सम्मान गर्ने कार्यक्रम छ । मोरङ क्याम्पसको भ्रमणको लागि दिउँसो… Continue reading राष्ट्रपति आज विराटनगर आउँदै

१२ वर्षमै आमा !

हेटौंडा : १२ वर्ष उमेरकी किशोरीले छोरी जन्माएकी छन् । काठमाडौं थापाथलीस्थित प्रसूतिगृहमा उनले बुधवार दिउँसो करिब सवा ३ बजे छोरी जन्माएकी हुन् ।, याे खबर नेपाल समाचारपत्रमा छ। कम उमेर भएकाले शारीरिक अंगहरुको विकास नभएको भन्दै उनलाई शल्यक्रिया गरी शिशु जन्माइएको हो । ‘शल्यक्रिया सफल भयो, भाञ्जी जन्मेकी छिन् भन्ने जानकारी आयो,’ मकवानपुरको बिकट… Continue reading १२ वर्षमै आमा !

महेन्द्र मोरङ क्याम्पसमा भोली राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिने

विराटनगर, पुस १८ विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई अभिनन्दन गरिने भएको छ । अवलोकन भ्रमणका क्रममा भोली मोरङ क्याम्पसमा आउन लागेकी भण्डारीलाई अभिनन्दन गरिने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पूर्वाञ्चल भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज इटहरीमा रहने भएकी छन् । उनी भोली पुर्वाञ्चल विश्वविद्यालयको… Continue reading महेन्द्र मोरङ क्याम्पसमा भोली राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिने

अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

विराटनगर, पुस १८ मोरङको विराटनगर महानगरपलिका–१४ बाट ६६ हजार रुपैँया बराबरको अवैध समान बरामद भएको छ । आज दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतको जोगवनीबाट अबैध रुपमा भन्सार छलि ल्याएको किराना समान, लत्ता कपडा र साईकल ९ थान गरी उक्त मुल्य बराबरको समान बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको… Continue reading अबैध समान बरामद गरी भन्सारमा बुझाईयो

भोलीदेखि विराटनगरमा प्रदेशस्तरीय क्यान इन्फोटेक सुरु हुँदै

विराटनगर, पुस १८ भोलीदेखि विराटनगरमा प्रदेशस्तरीय प्रविधि मेला क्यान इन्फोटेक २०१९ सुरु हुँदैछ । विराटनगरस्थित जैन भवनमा आयोजना हुने इन्फोटेकको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ । पुस १९ देखि सुरु हुने इन्फोटेक २३ गतेसम्म सञ्चालन हुनेछ । इन्फोटकमा विभिन्न १ सय १० वटा स्टल रहने क्यान… Continue reading भोलीदेखि विराटनगरमा प्रदेशस्तरीय क्यान इन्फोटेक सुरु हुँदै

सामुदायिक सेवा केन्द्र रानीले गर्यो न्यानो कम्बल बितरण कार्यक्रम

बिराटनगर, पुस १८ समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सामुदायिक प्रहरी सेवा केन्द्र रानीसंग आबद्ध सामुदायिक सेवा केन्द्र रानीले न्यानो कम्बल बितरण कार्यक्रम गरेको छ । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतमा आज बिहान बिराटनगर महानगरपालिका–१६ दुर्गा मन्दिर परिसरमा भएको सो कार्यक्रममा ७६ थान कम्बल बितरण गरिएको थियो । कार्यक्रममा… Continue reading सामुदायिक सेवा केन्द्र रानीले गर्यो न्यानो कम्बल बितरण कार्यक्रम

औषधि बेच्दा अब अनलाइनमा विवरण राख्नुपर्ने

काठमाडौँ : सरकारले औषधिको विक्री–वितरणलाई व्यवस्थित गर्ने भएको छ । आगामी आर्थिक वर्षदेखि औषधिको बिक्री–वितरण गर्दा चिकित्सकको नाम, प्र्रेस्क्रिप्सनअनुसारको औषधि र काउन्सिल नम्बर अनलाइनमा अनिवार्य अपडेट गर्नुपर्नेछ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बिदाइको अन्तिम समयसम्म पनि ‘चलखेल’ मै व्यस्त थिए प्रधानन्यायाधीश मिश्र

काठमाडौँ : प्राधानन्यायाधीश ओमप्रकाश मिश्र मंंगलबार उमेर हलका कारण अवकाश लिदैँ थिए । दिउँसो साढे २ बजे बिदाइ कार्यक्रम थियो । त्यसको केही घण्टाअगाडिसम्म पनि उनी ‘अस्वाभाविक’ रुपमा इजलास तोकिरहेका थिए । ‘हिँड्ने दिनसमेत मुद्दा व्यवस्थापनमा रुचि देखाउने प्रधानन्यायाधीश कहिल्यै देखिएको थिएन,’ न्याय प्रशासनका एक उच्च अधिकारीेले भने, ‘केही घण्टाअघिसम्म पनि मुद्दा छान्ने र आफ्नो… Continue reading बिदाइको अन्तिम समयसम्म पनि ‘चलखेल’ मै व्यस्त थिए प्रधानन्यायाधीश मिश्र

नयाँ वर्ष मनाउन भारतीयहरु नेपालमा

विराटनगर : अङ्ग्रेजी नयाँ वर्ष २०१९ मनाउन भारतको विहार प्रान्तका बासिन्दाहरु नेपालको सिमावर्ती बजारमा आएका छन् ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ । वितेको वर्षलाई स–सम्मान बिदाई गर्ने र नयाँ वर्षको स्वागतमा स्पष्टता र उत्साहका साथ मनाउन भारतीयहरुको गन्तव्य यसपटक नेपालको सिमावर्ती बजार बनेको हो । बिहार प्रान्तमा मदिरा बिक्री वितरणमा पुर्ण रोक लगाएकाले… Continue reading नयाँ वर्ष मनाउन भारतीयहरु नेपालमा

५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

काठमाडौँ : ५७ करोड बैंकिङ ठगीका आरोपी सामान्य धरौटीमा छुटेका छन् । तत्कालीन किस्ट बैंकका कर्मचारी तथा ऋणीहरुलाई उच्च अदालत पाटनले न्यूनतम धरौटीमा छाड्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकका तत्कालीन कर्मचारी बालनरसिंह घर्ती र प्रगुन श्रेष्ठ तथा ऋणीहरु कुलप्रसाद पोखरेल, प्रमोदकुमार देव र अजयकुमार देवलाई पक्राउ गरी मुद्दा दायर… Continue reading ५७ करोड ठगीका आरोपी चार लाख धरौटीमा रिहा

वाइडबडी एयरबस अनियमितताः बहालवाला मन्त्रीसहित दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस

काठमाडौँ : नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी एयरबस प्रकरणमा सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । मंगलबार राति ११ बजेसम्म बसेको उपसमितिको बैठकले तयार पारेको प्रतिवेदनअनुसार निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई मुख्य दोषी ठहर गरेको छ । त्यस्तै, पर्यटन मन्त्रालयका बहालवाला मन्त्रीदेखि पूर्वमन्त्री र खरिद प्रक्रियामा संलग्न सचिवहरुलाई कारबाही सिफारिस… Continue reading वाइडबडी एयरबस अनियमितताः बहालवाला मन्त्रीसहित दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस

वैशाखमा नेपालको भू-उपग्रह प्रक्षेपण हुँदै

गोदावरी,पुस १८ नेपालले आगामी वैशाखमा आफ्नै भूउपग्रह प्रक्षेपण गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयमा स्नातकोत्तर र विद्यावारिधिको शोध गरिरहेका दुई नेपाली इञ्जिनीयरको सहयोगमा पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो । ‘बर्डस थ्री’ नामक भूउपग्रह निर्माण तथा प्रक्षेपण गर्न सरकारले ती विद्यार्थीलाई रु दुई करोड उपलब्ध गराएको नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)का… Continue reading वैशाखमा नेपालको भू-उपग्रह प्रक्षेपण हुँदै

एकैदिन २० जना फरार प्रतिवादी पक्राउ

विराटनगर, पुस १७ फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका केही सार्जजानिक मुद्धाका ६ जना, कुटपीट मुद्धाका १२ जना, आगलागी… Continue reading एकैदिन २० जना फरार प्रतिवादी पक्राउ

टोपी दिवसमा निकालियो लाखे नाच

विराटनगर, पुस १७ विराटनगरमा छैठौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । सामाजिक सञ्जाल फेसबुकमा आबद्ध विभिन्न ग्रुपका युवाहरुले सामुहिक कार्यक्रम आयोजनागर्दै टोपी दिवस मनाएका हुन् । ‘नेपाली÷ गोर्खाली हुनुमा गर्व गरौं । नेपालीपनलाई संरक्षण,प्रबद्र्धन र विस्तार गरौं ।’ नारा सहित दिवस मनाइएको हो । सो क्रममा नेपाली टोपी पहिरिएका युवायुवतीहरुले झांकी सहित नगर परिक्रमा… Continue reading टोपी दिवसमा निकालियो लाखे नाच

रहेनन् बलिउड अभिनेता कादर खान

एजेन्सी, पुस १७ बलिउडका चर्चित अभिनेता कादर खानको निधन भएको छ । क्यानडामा छोरा बुहारीसँग बस्दै आएका खानलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा खानको ८१ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । गत शुक्रबार अमिताभ बच्चनले कादर खानको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ट्वीट गरेका थिए ।… Continue reading रहेनन् बलिउड अभिनेता कादर खान

मनाइयो टोपी दिवस, ढाका टोपीलाई पहिचान दिन माग

काठमाडौँ,पुस १७ ‘नेपाली टोपी, हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौं नेपाली टोपी दिवस भव्यरुपमा मनाएको छ । अंग्रेजी नयाँ वर्षको दिन मंगलवार काठमाडौको माइतीघर मण्डलामा भेला भएर युवायुवतीले गत वर्षजस्तै ‘टोपी दिवस’ मनाएका हुन् । माइतीघरमण्डलमा भेला भएको युवायुवतीले पञ्चेबाजासहित मण्डलादेखि नयाँबानेश्वरसम्म प्रभातफेरि गरेका थिए । अंग्रेजी नयाँ वर्ष… Continue reading मनाइयो टोपी दिवस, ढाका टोपीलाई पहिचान दिन माग

बर्खास्त भइने डरले धमाधम समायोजनमा जाँदै कर्मचारी, १५ हजारले भरे फारम

काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार आठ सय ४० जनाले समायोजनमा जान फाराम भरेका छन्।,याे खबर कान्तिपुर दैनिकमा छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहको निजामती कर्मचारीले… Continue reading बर्खास्त भइने डरले धमाधम समायोजनमा जाँदै कर्मचारी, १५ हजारले भरे फारम

शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन

सिन्धुपाल्चोक : मध्य पुसको जाडो । सबेरैको तापक्रम शून्य डिग्री सेल्सियस । मेलम्ची नगर र इन्द्रावती गाउँपालिकाको दोसाँध समुद्री सतहबाट दुई हजार पाँच सय मिटर उचाइमा रहेको गुफाडाँडा । शून्य डिग्री सेल्सियस तापक्रममा राष्ट्रिय जलवायु सम्मेलन सुरु भएको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनको असर र न्यूनीकरणका उपायबारे दुई दर्जनभन्दा बढी विषयविज्ञले कार्यपत्र… Continue reading शून्य डिग्री सेल्सियसमा जलवायु सम्मेलन

‘राष्ट्रपतिको जीवनशैलीः राजतन्त्रको बेलामा पनि नभएका दृश्यहरु गणतन्त्रमा’

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले राजतन्त्रको बेलामा नभएका दृश्यहरु गणतन्त्रमा देख्न परेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अध्यक्ष राणाले राष्ट्रपति विद्यादेवी भण्डारीको बिलासीपनले अनेकन आशंका जन्माएको औँल्याए ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्मार्ट लाइसेन्समा देखिएको गुणस्तरमाथि प्रश्न उठाउँदै भारतीय आपूर्तिकर्ता मद्रास सेक्युरिटी प्रिन्टर्ससँग जानकारी माग गरेको छ। मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको कार्ड र प्रिन्टमा समस्या देखिएको भन्दै आयोगले १० दिने सार्वजनिक सूचना जारी गरेर प्रिन्टर्सका प्रतिनिधिसँग जवाफ माग गरेको छ।,नागरिक दैनिकमा खबर छ। आयोगका प्रवक्ता रामेश्वर दंगालले आयोगमा स्मार्ट लाइसेन्स… Continue reading स्मार्ट लाइसेन्समा अख्तियारको चासो, भारतीय छपाई कम्पनीसँग जवाफ माग

वैशाखदेखि उपत्यकामा ३ सय बिजुली बस सञ्चालन हुने

काठमाडौँ  : सरकारले नयाँ वर्ष (वैशाख) देखि उपत्यकामा ३ सयवटा बिजुली बस सञ्चालनमा ल्याउने जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बिजुली बस खरिद प्रक्रियाबारे छलफल भइरहेको र वैशाखदेखि सञ्चालनमा ल्याउने जानकारी दिए ।

ओली इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

काठमाडौं : सरकारले प्रधानमन्त्री केपी ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ। प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको ‘भ्यु टावर’ निर्माण गर्न लागिएको हो। सहरी विकास मन्त्रालयले दमक नगरपालिका–६ ढुकुरपानीमा अत्याधुनिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न डिपिआर (विस्तृत अध्ययन प्रतिवेदन) तयार पारेको छ। टावर बनाउन दुई अर्ब… Continue reading ओली इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन गरिने

विराटनगर : मोरङ क्याम्पस विराटनगरले राष्ट्रपति विद्यादेवी भण्डारीलाई एक समारोहबीच अभिनन्दन गर्ने भएको छ । क्याम्पसका पुर्व विद्यार्थी भण्डारी राष्ट्रको सर्वोच्च पदमा पुगेकोमा क्याम्पसले अभिनन्दनको तयारी गरेको हो । बिहीबार राष्ट्रपति भण्डारीलाई अभिनन्दन गर्ने कार्यक्रम रहेको क्याम्पस प्रमुख बाबुराम तिमल्सिनाले बताए ।राष्ट्रपतिलाई अभिनन्दनको लागि क्याम्पस प्रमुख तिमल्सिना अध्यक्ष रहेको २१ सदस्यीय मुल आयोजक समिती र… Continue reading महेन्द्र मोरङ क्याम्पसमा राष्ट्रपतिलाई अभिनन्दन गरिने

भ्रमणका नाममा सुदूरपश्चिम प्रदेशका मन्त्रीले सके ३८ लाख

डोटी : सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधा बापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झन्डै ३८ लाख बजेट स्वाहा पारेका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको… Continue reading भ्रमणका नाममा सुदूरपश्चिम प्रदेशका मन्त्रीले सके ३८ लाख

विराटनगर जुटमिल्सको विवाद टुंगियो, वसन्त वनविरुद्धको रिट खारेज

विराटनगर, पुस १६ लामो समयदेखि सञ्चालक समितिको विवादमा रुमलिएको विराटनगर जुटमिल्स लिमिटेडको विवाद अन्तत टुगिंएको छ । उच्च अदालत विराटनगरले अध्यक्ष वसन्त वन विरुद्धको रिट खारेज गरिदिएपछि जुटमिल्सका अध्यक्षबीचको विवाद टुगिंएको हो । अध्यक्ष वन अवैधानिक अध्यक्ष रहेको भन्दै उनलाई हटाउन भनी राजेन्द्र कार्कीले दायर गरेको रिट उच्च अदालतका न्यायधिस नागेन्द्र लाभ कर्ण र साधुराम… Continue reading विराटनगर जुटमिल्सको विवाद टुंगियो, वसन्त वनविरुद्धको रिट खारेज

प्रदेश प्रमुख र सेनापतिबीच भेटवार्ता

विराटनगर, पुस १६ सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले आज १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाट गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा प्रधानसेनापति थापाले संघीय संरचनापछि प्रदेशको शान्ति सुरक्षालगायतका बिषयमा जिज्ञासा राखेकाथ थिए । मुलुक संघीय संरचनामा गएपछि प्रधानसेनपतिले प्रदेश प्रमुखसँग भेटघाट… Continue reading प्रदेश प्रमुख र सेनापतिबीच भेटवार्ता

दरैयाका विद्यार्थीहरुले पाए न्यानो कपडा

विराटनगर, पुस १६ विराटनगरस्थित माहामाया भगवती आधारभूत विद्यालय दरैयाका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका २ सय २५ जना विद्यार्थीलाई आज विराटनगर महानगरका मेयर भीम पराजुलीले सुइटर, टोपी वितरण गरेका हनु् । देवेनरा सहयोग केन्द्र विराटनगरको सहयोगमा उक्त न्यानो कपडा वितरण गरिएको हो । संस्थाका बेनीगोपाल मुन्दडाले विपन्न वालवालिकाहरु जाडोवाट बचुन भन्ने उदेश्यले… Continue reading दरैयाका विद्यार्थीहरुले पाए न्यानो कपडा

प्रदेश १ को सडक सञ्जालको विस्तारमा सहयोग गर्न सेना तयार

विराटनगर, पुस १६ सातै प्रदेशका प्रदेश प्रमुखसँग भेटघाट तीव्र पारेका नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले सडक सञ्जालको विस्तारका लागि नेपाली सेनाको सहयोग माग गरेमा आफूहरू सहयोगका लागि तयार रहेको बताएका छन् । सोमबार १ नम्बर प्रदेशका प्रदेश प्रमुख प्राध्यापक डाक्टर गोबिन्दबहादुर तुम्बाहाडसँग शिष्टाचार भेटघाटका क्रममा थापाले प्रदेश सरकारले सडक सञ्जालको लागि नेपाली सेनाको सहयोग अवश्यक… Continue reading प्रदेश १ को सडक सञ्जालको विस्तारमा सहयोग गर्न सेना तयार

मोरङ कोलेनिकाका कर्मचारीहरु आन्दोलित

विराटनगर, पुस १६ सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले अन्यौलता सृजना गरेको भन्दै मोरङका लेखा समूहका कर्मचारीहरु पनि आन्दोलित भएका छन् । देशभरिका कर्मचारीसँगै अध्यादेशको विरोधमा उत्रिएका मोरङमा कार्यरत लेखा समूहका कर्मचारीहरुले विराटनगरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालय परिसरमा धर्ना दिएका हुन् । उनीहरुले सोमबार बिहान १० बजेदेखि १२ बजेसम्म धर्ना दिएका हुन्… Continue reading मोरङ कोलेनिकाका कर्मचारीहरु आन्दोलित

विमानस्थलको विस्तारका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गर्ने

विराटनगर, पुस १६ विराटनगर विमानस्थलको विस्तारका लागि प्रदेश सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने भएको छ । सरकार गठनदेखि नै विराटनगर विमानस्थललाई अन्तर प्रादेशिक विमानस्थलको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएको प्रदेश सरकारले कामले तीव्रता नपाएपछि प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्धारा सोमबार आयोजित… Continue reading विमानस्थलको विस्तारका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग छलफल गर्ने

विराटनगर विमानस्थल विस्तारका लागि २५० बिगाहा जग्गा अधिग्रहण गर्ने प्रदेश १ सरकारको तयारी

विराटनगर, पुस १६ प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विस्तार गर्न अविलम्ब २५० बिगाहा जमीन अधिग्रहण गर्नुपर्ने बताएका छन् । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणको २० औँं वार्षिकोत्सवका अवसरमा विराटनगर विमानस्थलद्वारा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तीन हजार मिटर धावनमार्ग बनाउन विमानस्थल पश्चिततर्फको जग्गा… Continue reading विराटनगर विमानस्थल विस्तारका लागि २५० बिगाहा जग्गा अधिग्रहण गर्ने प्रदेश १ सरकारको तयारी

अब गाडी चढ्ने यात्रुलाई १० लाखको बीमा, गम्भिर घाईतेको उपचारमा १५ लाख

काठमाडौं ,पुस १६ अब सवारी साधन दुर्घटनामा पर्ने यात्रुहरुको १० लाख रुपैंयाँँ बराबरको बीमा हुने भएको छ । यातायात व्यवस्था बिभागले सडक दुर्घटनामा पर्ने यात्रुहरुको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैंयाँ पाउने व्यवस्था अघि सारेको हो । हालसम्म सडक दुर्घटनामा मृत्यु हुनेका आश्रित परिवारले बीमा वापत ५ लाख रुपैंयाँ पाउने गरेका थिए । त्यसमा… Continue reading अब गाडी चढ्ने यात्रुलाई १० लाखको बीमा, गम्भिर घाईतेको उपचारमा १५ लाख

वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

काठमाडौँ : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर भएको छ । उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने अधिकारीलाई निलम्बन गरी कारबाही गर्न भनेको छ । विमानबारे अध्ययन गर्न कठिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटि’ औँल्याउँदै आइतबार प्रतिवेदन तयार गरको हो । कांग्रेस सांसद राजन केसी संयोजकत्वको उपसमितिले… Continue reading वाइडबडीमा भ्रष्टाचार भएको ठहर, को–को परे निलम्बन र कारबाहीमा ?

दोलखाका जोखिमपूर्ण बस्ती स्थानान्तरण सुरु

दोलखा : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पका कारण जोखिममा परेका दोलखाका बस्ती स्थानान्तरण सुरु गरेको छ । १२ र २९ वैशाख ०७२ मा गएको भूकम्पका कारण जोखिममा परेका बस्तीहरूको गृह मन्त्रालयले सर्वेक्षण गरी अन्तिम प्रतिवेदन उपलब्ध गराएपछि प्राधिकरणले स्थानान्तरण प्रक्रिया सुरु गरेको हो । गृहले दोलखाका २३ बस्तीको सर्वेक्षण गरे पनि भीमेश्वर नगरपालिका–१ स्थित सुस्पा क्षमावतीको… Continue reading दोलखाका जोखिमपूर्ण बस्ती स्थानान्तरण सुरु

भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

बनेपा : मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ ।नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका… Continue reading भित्रियो सुपर कम्प्युटर, अब मुलुक सुपर कम्प्युटर युगमा

मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

रामेछाप : मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् । कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् । तर, स्थानीय र सेवाग्राहीको असन्तुष्टिप्रति ढकालले चासो दिएका छैनन् । कार्यालय भवनभित्र प्रवेश… Continue reading मालपोत प्रमुखद्वारा कार्यालयमै कुखुरापालन

तीब्र गतिको ‘जेटस्ट्रिम’ले बढायो चिसो

काठमाडौँ : वायुमण्डलको माथिल्लो भेग हुँदै तीब्र गतिमा बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ र जमिनको सतह भएर बहने पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभरको तापक्रम घटेको छ । जेटस्ट्रिम र भारतको उत्तर–पश्चिमी भेग हुँदै भित्रिएको पश्चिमी वायुको दोहोरो असरले अधिकांश भेगको तापक्रम घटाएको हो । भारतीय भूमिबाट चीनको तिब्बतर्फ बहने तीब्र गतिको यूरोपेली वायु नेपालकै भू–भाग भएर… Continue reading तीब्र गतिको ‘जेटस्ट्रिम’ले बढायो चिसो