माओवादी केन्द्रको अध्यक्षबाट गोपाल किरातीले दिए राजीनामा

माओवादी केन्द्रको अध्यक्षबाट गोपाल किरातीले दिए राजीनामा

११ कात्तिक, काठमाडाैँ ।

पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टीभित्र अल्पमतमा परेपछि किरातीले राजीनामा दिएकाे बताइएकाे छ । पार्टीमा अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण किरातीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.