विश्व स्वास्थ्य संगठन प्रमुख होम क्वारेन्टीनमा

विश्व स्वास्थ्य संगठन प्रमुख होम क्वारेन्टीनमा

१७ कार्तिक, एजेन्सी ।
विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधनोम गेब्रेसियस होम क्वारेन्टीनमा बसेका छन्।

उनले आफु कोरोना संक्रमितको सम्पर्कमा आएपछि सेल्फ क्वारन्टीनमा बसेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाकारी दिएका हुन्।

उनले आफूले कोरोना संक्रमितलाई भेटेको र अहिले क्वारेन्टीनमा बसेको जनाएका छन् । आफू पूर्णरुपमा स्वस्थ रहेको र कुनै लक्षण नरहेको जनाएका छन्। डब्लुएचओको प्रोटोकल अनुसार आफू घरमै रहने ग्रेब्रेसियसले जनाएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.