NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ? शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ? शुक्रबार असार २० , २०८२
इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा शुक्रबार असार २० , २०८२
रविमाथि प्रतिशोध साँधियो भन्ने प्रहरी हेडक्वार्टर तानिए शुक्रबार असार २० , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार कार्तिक २३ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
NepalTimes Samachar
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

आजका प्रमुख खबरहरुः

१.(उद्दार पनि नगर्ने ? )
विदेशमा अलपत्र नेपालीहरुको उद्दार उडान बन्द गर्न सिसीएमसीको सरकारलाई सिफारिस/पुनः उद्दार गरी ल्याउनुपर्ने भए नियमित उडानबाट नै ल्याउने व्यवस्था मिलाउनुपर्ने/ सीमानाका हुँदै नेपाल भित्रिन बैतडीको झुलाघाट नाका सुरु गर्ने निर्णय ।

२.(खोई नयाँ नक्सा ? )
संघीय सरकारले नयाँ नक्सा अनुसार भूउपभोगमा तदारुकता नदेखाएकै अवस्थामा प्रदेश सरकारले पनि नयाँ नक्सालाई बेवास्ता गरेको देखियो /प्रदेश १ को आन्तरिक मामिला मन्त्रालयको आधिकारिक वेबसाइटमा नेपालको पूरानै नक्सा यथावत ।

Advertisement

३.(फकाउने मेसो)
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव/फराकिलो सोच बनाएर नेतृत्व गर्न र पार्टीलाई एकतावद्ध बनाएर लैजाने कार्यक्रम प्रस्तुत गर्न प्रधानमन्त्री ओलीलाई नेता नेपालको आग्रह ।

४.(आजको तथ्यांक)
नेपालमा २४ घण्टामा थप २१ सहित हालसम्म १ हजार १ सय ८ संक्रमितको मृत्यु /आज मात्र थपिए २ हजार ८ सय १७ संक्रमित /२ हजार ८१२ जना डिस्चार्ज/सक्रिय संक्रमित ३५ हजार ४ सय १९ पुगे ।

५.(कोरोनाको प्रताडना)
कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता विश्वभर ४४ देशमा रहेका ४४ हजार १ सय १३ नेपालीहरुमा संक्रमण पुष्टि/हालसम्म ४० हजार ७ सय २८ जना डिस्चार्ज /१८ देशका २ सय ८५ जनाको मृत्यु ।

६.(जनताको खबरदारी)
पार्टी फुटका विषयमा बेलैमा सचेत हुन ताप्लेजुङका नागरिकहरुको सरकारलाई आग्रह /पार्टी फुटाउने नेतालाई गाउँमा आउन नदिइ खेद्ने चेतावनीसहित तीन नेतालाई सन्देश सुनाइदिन पर्यटनमन्त्री योगेश भट्टराईलाई आग्रह ।

७.(अझै अलमल)
कांग्रेस शीर्ष नेताहरू पार्टीभित्रको असमझदारी हटाउन निरन्तर छलफलमा /तीन समूहका दुई दर्जन नेता सहभागी अनौपचारिक बैठकले अझै सहमतिको बाटो पहिल्याउन सकेन/ मागको सुनुवाइ नभए बैठक चल्न नदिने पौडेल पक्षको अडान ।

८.(अर्थतन्त्रमा संकुचन)
कोभिड १९ संक्रमणका कारण गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्षपनि देखिने निश्चित/बजेटको कार्यान्वयन सँगसँगै मौद्रिक नीतिको कार्यान्वयनको सन्दर्भमा जोड दिनुपर्ने आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठको भनाई ।

९.(अख्तियारको अपरेसन)
एक वर्षमा अख्तियारद्वारा ३० वटा स्टिङ अपरेसन /घुस माग गर्ने निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षकलगायत विभिन्न कार्यालयका गरी ४८ कर्मचारी पक्राउ ।

१०.(पैसा नदिए आन्दोलन)
उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै मंसिर २७ गतेदेखि आन्दोलन थाल्ने उखु किसानहरुको घोषणा/बन्द भएका उद्योगको जायजेथा बेचेर भएपनि रकम दिलाउने भन्दै आन्दोलन नगर्न उद्योगमन्त्री लेखराज भट्टको आग्रह ।

११.(कहाँ गए बमजन ?)
तपस्वीको भेषमा अनुयायीमाथि बलात्कार, हत्या, बेपत्ताको आरोप लागेका रामबहादुर बमजनविरूद्ध अदालती वारेण्ट जारी भएको चार महिना पुगेपनि बमजन अझै फरार /३५ दिने वारेन्ट आएपनि बमजन फेला नपरेपछि अब घरमा म्याद टाँस गर्ने निजगढ प्रहरीको भनाई ।

१२.(भारतको दादागिरी ?)
कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्रमा हतियारसहित अनुमति बिना नेपाल प्रवेश गरेको भन्दै भारतीय सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीलाई स्थानीय वासिन्दाले फर्काए /सुरक्षाबलका जवान नेपाल पस्नुको कारण सामान्य रहेको प्रमुख जिल्ला अधिकारीको प्रतिक्रिया ।

१३.(फेवामा पर्यटक)
सात महिना बन्द रहेको पोखराको फेवातालमा डुंगा सञ्चालनमा आएपछि पर्यटकहरुको चहलपहल बढ्यो /नेपालमा कोरोनाको प्रभाव कम भएको सन्देश विश्वभर दिन सकेमा बाह्य पर्यटकहरुको आगमन बढ्ने डुंगा व्यवसायीहरुको भनाई ।

१४.(बाइडेनको उदय)
डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित /५३८ इलेक्ट्रोरल कलेजका प्रतिनिधिहरुले मतदान गरेपछि बाइडेन राष्ट्रपति बनेको औपचारिक घोषणा अमेरिकी संसदबाट हुने /बाइडेनले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिने ।

र,

१५.(विश्वमा आज)
कोरोना संक्रमणबाट हालसम्म विश्वमा १२ लाख ५७ हजार बढीको मृत्यु /कुल संक्रमितको संख्या ५ करोड नाघ्यो /३ करोड ५६ लाख बढी संक्रमण मुक्त ।

लोकप्रीय

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

विचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२

थप समाचार

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
अन्तर्राष्ट्रिय

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?
ताजा समाचार

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह
अन्तर्राष्ट्रिय

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा
Breaking news

कर्मचारीको पेन्सन र उपदान चैट, अब सामाजिक सुरक्षा

शुक्रबार असार २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

World News:Trumpले आप्रवासीलाई सुडान पठाउने, America–Vietnam सम्झौतामा China रिसायो || Nepal Times

00:17:42

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

ट्रम्पको ’बिग ब्युटिफुल’ विधेयकका विशेषता के छन् ?

शुक्रबार असार २० , २०८२
आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

आइफोनको नयाँ सिरिजमा के–के नयाँ हुँदैछ ?

शुक्रबार असार २० , २०८२
इरानमा महिलालाई खतरा,विद्यालय बन्यो यातनागृह

इरानी ड्रोन खसाएर साउदीले घोप्यो  पिठ्युँमा छुरा

शुक्रबार असार २० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.