NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएः प्रकाशमान सिंह

सोमवार कार्तिक २४ , २०७७
Reading Time: 1 min read
A A
देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएः प्रकाशमान सिंह
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२४ कार्तिक, काठमाडौं ।
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्र अप्रजातान्त्रिक कदम चलाएको आरोप लगाएका छन्।

सोमबार बिहान गणेशमान सिंहको १०६ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतीमा पुगेर यस्तो बताएका हुन्। गणेशमानको शालिकमा माल्यार्णपछि नेता सिंहले महाधिवेशन सकिएको दुई महिनामा गठन गरिसक्नुपर्ने विभागहरु अर्को महाधिवेशनको मुखमा गठन गरेर देउवाले अप्रजातान्त्रिक कदम चालेको बताएका हुन्।

१३ औं महाधिवेशन सकेको दुई महिनामै विभाग गठन गर्नुपर्नेमा ४ वर्षे कार्यकाल सकेर पनि देउवाले केही नगरी महाधिवेशनको मुखमा यस्तो कदम चालेको उनले बताए। पटकपटक कार्यतालिका फेरेर पनि गम्भीरता पार्टीको नेतृत्वमा नेदेखेको प्रकाशमानको आरोप थियो।

१४ औं महाधिवेशनको तिथिमिति तोकिसकेपछि महाधिवेशन निष्पक्ष होस् भन्ने आम वर्करको चाहना छ। प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक कदम भइरहेको छ। यसविरुद्ध २७ जना केन्द्रीय सदस्यले १६ बुँदे विरोध प्रस्ताव बुझाएकै हो, उनले भने, विभागहरु खारेज हुनुपर्ने माग हामीले त्यसमा राखेका छौं।

यो कुनै भागबण्डाको राजनीति नभएको उल्लेख गर्दै उनले विधिसम्मत पार्टी चल्नुपर्ने सिंहको भनाई थियो। यसैमा आफूहरु लागिरहेको उनले बताए। राजनीति गर्ने मान्छेले जनताको विश्वास जित्नुपर्ने कुरा गणेशमानबाट सिक्नुपर्ने प्रकाशमानको भनाई थियो।

काँग्रेसमा अहिले महाधिवेशनको मितिबारेको किचलो र विभाग गठनको किचलो कायमै रहेको छ। किचलो समाधानका लागि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पटकपटक पदाधिकारी बैठकमा छलफलसमेत भएका छन्।

यद्यपि कुनै निष्कर्ष भने निस्केको छैन। यसैबीच यी विषयमा छलफल गर्न आज बस्ने भनिएको काँग्रेसको केन्द्रीय समिति फेरि सरेको छ। २४ गतेका लागि बोलाइएको बैठक २७ गतेका लागि सारिएको हो।

यसअघि कात्तिक २१ गते बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनका कारण स्थगित गरिएको थियो। देउवाले पौडेललगायत अन्य पक्षको सहमति बिनै बहुमतको बलमा आफ्ना पक्षका नेताहरुमात्र राखेर विभिन्न विभागहरु गठन गरिसकेका छन्।

पछिल्ला पदाधिकारी बैठकमा देउवाले विभाग गठनबारे आफू छलफल गर्न तयार नरहेको अडान कायम राख्दै आएका छन्। यता काँग्रेसको १४ औं महाधिवेशनका लागि तोकिएको म्याद पनि गुज्रिन थालेको छ।

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.