NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो बुधबार मंसिर ३ , २०८२
सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी! बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो बुधबार मंसिर ३ , २०८२
पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प बुधबार मंसिर ३ , २०८२
शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो बुधबार मंसिर ३ , २०८२
Next
Prev

समाचार

लमजुङको हर्सिङडाँडामा प्याराग्लाईडिङको समेत सफल परिक्षण

मङ्लबार कार्तिक २५ , २०७७
Reading Time: 1 min read
A A
लमजुङको हर्सिङडाँडामा प्याराग्लाईडिङको समेत सफल परिक्षण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२५ कात्तिक, लमजुङ ।

उत्तरी लमजुङको मस्र्याङदी गाउपालिका–३ स्थित ऐतिहासिक पर्यटकिय हर्सिङडाँडाबाट प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । मस्र्याङदी गाउँपालिका–३ अन्तर्गत ऐतिहासिक हर्सिङडाँडाको पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने उद्देश्यले प्याराग्लाईडिङको परिक्षण गरिएको हो ।

मस्र्याङदी गाउँपालिकाको समन्वयमा पोखरास्थित ओपन स्काई प्याराग्लाईडिङ प्रालिले दुईवटा परिक्षण उडान गरेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । आन्तरिक पर्यटकहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको ऐतिहासिक हर्सिङडाँडालाई प्याराग्लाईडिङको गन्तव्य बनाउने लक्ष्य राखि परिक्षण उडान गरेको अध्यक्ष गुरुङको भनाई छ ।

LS Auto

पहिलो पटक गरिएको परिक्षण उडान सफल भएसँगै हर्सिङडाँडा प्याराग्लाईडिङको लागि उपयुक्त गन्तव्य रहेको अनुमान गरिएको छ । परिक्षण उडान सफल भएसँगै यसको सम्भाव्यतालाई थप अध्यन गरी आवश्यक विकास र प्रवद्र्धनका लागि सरोकारवालासँग आवश्यक सहकार्य गरि अघि बढ्ने अध्यक्ष गुरुङको भनाई छ ।

पालिकाभित्र नै पहिलो पटक गरिएको प्याराग्लाईडिङमा ओपन स्काई प्याराग्लाईडिङ प्रालिका फ्लाईट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष गुरुङलाई लिएर उडाएका थिए भने अर्का फ्लाईट पाइलट सुमन मगर एक्लैले प्याराग्लाईडिङ उडाएका थिए । अंग्रेज नेपाल युद्धका नाईके सरदार भक्तीथापाको जन्मथलो समेत रहेको हर्सिङडाँडाको प्रवद्र्धनका लागि यसअघिनै विबिध गतिविधी गरेको बताउदै गाउपालिकाका उपाध्यक्ष होमबहादुर विकले प्याराग्लाईडिङको गन्तव्य बन्नसके थप पर्यटक आकर्षण गर्न सकिने बताए

पछिल्लो समय कोरोना भाईरस संक्रमण जोखिमका बाबजुत पनि पर्यटकहरु हर्सिङडाँडामा पुग्ने गरेका छन् । दैनिक ५०/६० जनाको हाराहरीमा आन्तरिक पर्यटक पुग्ने उक्त ऐतिहासिक स्थलमा थप पर्यटकिय संरचना निर्माण गर्नसके स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न सकिने मस्र्याङदी ३ का वडा अध्यक्ष प्रेमबहादुर वस्नेतको भनाई छ ।

विश्वप्रसिद्ध अन्नपुर्ण पदमार्ग अन्तर्गत मस्र्याङदी–३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा रहेको हर्सिङडाँडामा हाल कच्ची मोटरबाटो निर्माण भईसकेको छ । सरदार भक्ति थापाले बाल्यकालमा बस्तु चराउने तथा खेल्ने थलोको रुपमा चिनिएको हर्सिङ डाँडामा अझैपनि ऐतिहासिक सम्पदाका बस्तुहरु रहेको बताईएको छ ।

समुन्द्री सतहबाट दुईहजार दुईसय ६० मिटर उचाईमा रहेको हर्सिङडाँडा प्राकृतिक दृष्यावलोकनको निम्ती पनि महत्वपुर्ण मानिन्छ । उक्तस्थानबाट बाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछामुच्छ्रे लगायतका दर्जनौं हिम श्रृंखला देख्न सकिन्छ ।

हर्सिङडाँडाको प्रवद्र्धन सँगै नजिकै रहेका ढंगै र सिउरुङमा यसअघिनै व्यवसायिक होमस्टे सञ्चालनमा आएका छन् । व्यवसायिक व्याराग्लाईडिङ शुरुभएसँगै उक्त होमस्टे गाउँहरुमा पनि थप पर्यटकिय चहलपहल हुने विश्वास गरिएको छ ।

पछिल्लो समय पोखराबाट प्याराग्लाईड विस्थापित हुने हल्लासँगै नयाँ सम्भाव्यता खोजि भईरहेका बेला लमजुङको राईनासकोट, हर्सिङडाँडा, बेसीशहरको पुमा, लगायतका ठाउँहरुको सम्भाव्यताले व्यवसायिक प्याराग्लाईड गर्नेहरु उत्साहित भएका छन् ।

लोकप्रीय

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२

विचार

थप समाचार

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का
आर्थिक

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो
ताजा समाचार

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प
अन्तर्राष्ट्रिय

पत्रकारको ह त्या मा साउदी प्रिन्सलाई प्रश्न गरेपछि जंगिए ट्रम्प

बुधबार मंसिर ३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२
देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

देउवा–आरजु, प्रचण्ड र खड्काको घरमा अवैध पैसा! अनुसन्धान गर्ने बाटो खुल्यो

सोमवार मंसिर १ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२

हालका पोस्टहरू

१८० किलोमिटर प्रसारण लाइन निर्माणका लागि २१ अर्ब ६३ करोडको ठेक्का

अमेरिका नेपालमाथि थप उदार, ५ करोड डलर अनुदान थप्यो

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा घटनाको दोषी जेनजी कि एमाले ? एमालेबाटै कुटिए जेनजी!

बुधबार मंसिर ३ , २०८२
सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

सिमरा कफ्र्यू लाग्ने गरी कसरी झडप भयो ?एमालेको जनप्रर्दशन बिथोलियो

बुधबार मंसिर ३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.