सुनको भाउ आज प्रतितोला ९५ हजार २ सय पुग्यो

सुनको भाउ आज प्रतितोला ९५ हजार २ सय पुग्यो

२८ कात्तिक, काठमाडौं । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुन आज तोलामा ९५ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

चाँदी भने आज यथावत रहेको छ । चाँदी प्रति तोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.