सुनको भाउ प्रतितोला एक सयले घट्यो

सुनको भाउ प्रतितोला एक सयले घट्यो

२२ मंसिर, काठमाडौं । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महँगो भएका कारण नेपाली बजारमा पनि भाउ बढेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.