तस्बिरमा हेर्नुहोस् कांग्रेसको प्रदर्शन

तस्बिरमा हेर्नुहोस् कांग्रेसको प्रदर्शन

२९ मंसिर । कोरोना महामारीका बीच नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.