विनोद दास क्रिकेट टोलीको व्यवस्थापक

विनोद दास क्रिकेट टोलीको व्यवस्थापक

२ पुष, काठमाडौं । पूर्वकप्तान विनोद दास नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यवस्थापकमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यानले) रौनकबहादुर मल्ललाई संघको महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई प्रमुख लेखा अधिकृतका रुपमा नियुक्त गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरेको छ । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको सिनियर क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.