ओली र गौतम खुमलटारबाट बाहिरिए, नेपालसंग दाहालको छलफल जारी

ओली र गौतम खुमलटारबाट बाहिरिए, नेपालसंग दाहालको छलफल जारी

४ पुस, काठमाडौं ।
प्रधानमन्त्री ओली प्रचण्ड निवास खुमलटारबाट बाहिरिएका छन् ।

ओली  र प्रचण्डबीच करिब डेढ घण्टा लामो छलफल भएको स्रोतले जनाएको छ । खुमलटारस्थित प्रचण्ड निवासमा दुई नेताबीच वार्ता चलिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए।

प्रधानमन्त्री निस्किए लगत्तै माधवकुमार नेपाल खुमलटार पुगेका छन्। खुमलटारमा प्रधानमन्त्री निस्किएपछि नेपाल–दाहालसँग केहीबेर छलफल गरेर गौतम पनि बाहिरिएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.