कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न मिल्दैन्ः लालबाबु यादव

कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न मिल्दैन्ः लालबाबु यादव

५ पुस, काठमाडौं ।
प्रधानमन्त्रीले गरेको संसद विघटनको प्रस्ताव राष्ट्रपतिले रोक्न नमिल्ने राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादव बताएका छन् ।

उनले भने, ‘राष्ट्रपतिले प्रस्ताव रोक्न मिल्दैन, अदालतले के गर्छ यो अर्को विषय हो ।’ संविधानको धारा ७१ अनुसार संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार भएको उनले बताए ।

उनले भने,’कार्यकारी प्रधानमन्त्रीले ल्याएको प्रस्ताव संवैधानिक राष्ट्रपतिले रोक्न मिल्दैन् ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.