५ पुष, काठमाडौं । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा भएपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा परिषद्को बैठक बसिरहेको छ ।
सुरक्षा परिषद् बैठकमा बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायको उपस्थिति छ । उक्त बैठकमा गृहमन्त्री रामबहादुर थापा, प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र अनुसन्धान विभागको गणेश अधिकारीलगायत उपस्थित छन । यसैबीच सरकारको कदमपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।