बालुवाटारमै बस्यो स्थायी कमिटी वैठक, ओली गएनन्

बालुवाटारमै बस्यो स्थायी कमिटी वैठक, ओली गएनन्

५ पुष, काठमाडौं । दिउँसो १ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक झण्डै ५ घण्टा ढिला सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेरअघि मात्र वैठक सुरु भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन् । उनी सुरक्षा निकायका अधिकारीसँग बालुवाटारमै छलफलमा व्यस्त रहेको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.