बालुवाटार बैठकः विष्णु पौडेलको संचालनमा टोपबहादुर रायमाझीको स्वागत मन्तब्य

बालुवाटार बैठकः विष्णु पौडेलको संचालनमा टोपबहादुर रायमाझीको स्वागत मन्तब्य

७ पुस, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली समूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् ।

पूर्वमाओवादी रायमाझी प्रचण्डबाट टाढिएर ओलीतिर लागेका हुन् ।  पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य कमरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकको अध्यक्षता ओलीले गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.