विद्यालय खोल्ने निर्णय भएको छैन : सीसीएमसी

विद्यालय खोल्ने निर्णय भएको छैन : सीसीएमसी

काठमाडौं: कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले कोरोना संक्रमण केही कम भएकाले यस अघि बन्द भएका केही सेवा खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा लाने निर्णय गरेको छ ।

तर अहिले नयाँ भाइसरको देखा परेकाले विद्यालय खोल्दा त्यसका संक्रमण फैलन सक्ने भएकाहुँदा विद्यालय तत्तकाल खोल्न उपयुक्त नभएको छलफल भएको बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताउनुभयो ।

केही सेवाहरु सञ्चालन गर्न दिन सकिनेबारे छलफल भएको र कुनकुन सेवा खोल्ने भन्ने बारे टुङगो नभइ सकेको बताउँदै विद्यालय लगायत अन्य सेवा खोल्ने कुनै निर्णय नभएको उहाँले बताउनुभयो ।, याे खबर गाेरखापत्र दैनिकमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.