आज ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै

आज ४ बजे मन्त्रिपरिषदको बैठक बस्दै

२० पुस, काठमाडौँ ।
आज दिउँसो ४ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.