राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोष्टममै थुकेपछि…

राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले रोष्टममै थुकेपछि…

२६ पुस, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा सम्बोधन गर्ने क्रममा रोष्टममै थुकेका छन् । आइतबार दिउँसो राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दै गर्दा रोष्टममै थुकेपछि सो कार्य अशिष्ट भएको भन्दै सामाजिक संजालमा आलोचना सुरु भएको छ ।

भारत भ्रमण उपलब्धीमुलक भएको उल्लेख गर्दै १४ तारिखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि भारत भ्रमणमा जाने बताउँदै गर्दा उनले रोष्टममा थुकेका हुन् ।

प्रधानमन्त्री ओलीले थुकेको भिडियोबारे सामाजिक संजालमा टिकाटिप्पणी भइरहेकाे छ । उनकाे भिडियाेकाे टिकटक समेत बनाइएको छ ।यस्तै, ओलीले आधिकांस सांसदले सोधेको प्रश्नमा आक्रोश व्यक्त गरेका छन् । उनले पार्टीका नेतादेखि पूर्वप्रधान्यायाधीशको आलोचना समेत गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.