सुनको भाउ आज फेरि ४ सयले बढ्यो

सुनको भाउ आज फेरि ४ सयले बढ्यो

२ माघ, काठमाडौँ । सुनको भाउ आज फेरि ४ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.