कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन गर्ने

कांग्रेसद्वारा तीन दिनको आन्दोलन घोषणा, ३० गते देशभर प्रदर्शन गर्ने

१३ माघ, काठमाडौँ ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा थप तीन दिनको विरोध कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले माघ १९ गतचे भ्रातृ संस्था, २४ गते शुभेच्छुक र ३० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीका अनुसार ३० गते काठमाडौंका तीन जिल्लाको कार्यक्रम भने एकीकृत रुपमा हुनेछ ।

उनले प्रतिनिधिसभा विघटन गर्ने कदम र ओली नेतृत्वको सरकारका तीन वर्षका बेथितिलाई समेत मुद्दा बनाइने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.