आज सुनको भाउ तोलामा २ सयले घट्यो

आज सुनको भाउ तोलामा २ सयले घट्यो

२६ माघ, काठमाडौँ । आज सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

आज सुनको भाउ तोलाको ९० हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलाको ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

‍महासङ्घकाअनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ । आइतवार एक हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाको एक हजार ३ सय १५ रुपैयाँ निर्धारण गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.