राष्ट्रिय महिला लिगः आज चन्द्रपुर नगरपालिका र एपीएफ क्लब खेल्दै

राष्ट्रिय महिला लिगः आज चन्द्रपुर नगरपालिका र एपीएफ क्लब खेल्दै

२८ माघ, काठमाडौँ । राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् ।

यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स मैदानमा हुँदैछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.