झापाबाट लागुऔषध सहित दुई जना पक्राउ

झापाबाट लागुऔषध सहित दुई जना पक्राउ

४ फागुन, झापा । झापा बुद्धशान्ती-३ बाट लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।

हिजो राती साढे ११ बजे बाटोमा हिँडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुको साथबाट नाट्रोभेट ३७ ट्याब्लेट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.