निर्मला पन्तको बलात्कारी कानूनको पञ्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

निर्मला पन्तको बलात्कारी कानूनको पञ्जा नजिक आइसकेको छ : गृहमन्त्री थापा

७ फागुन, विराटनगर ।

गृहमन्त्री रामबहादुर थापा बादलले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न कानूनको पञ्जा नजिक आइसकेको बताएका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई सम्बोधन गर्दै गृहमन्त्री बादलले यस्ताे बताएका हुन् ।

उनले भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ । छिट्टै कानूनी कठघरामा उभ्याउने छौं ।’ उनले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको पनि बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.