NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade सोमवार पुस ७ , २०८२
Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP सोमवार पुस ७ , २०८२
Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025 सोमवार पुस ७ , २०८२
चुनावबारे सर्वपक्षिय भेलाः कसले के भने ? सोमवार पुस ७ , २०८२
Next
Prev

समाचार

दिनभरका प्रमुख खबर

आइतवार फाल्गुन ९ , २०७७
Reading Time: 1 min read
A A
दिनभरका प्रमुख खबर
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

आजका प्रमुख खबरहरुः

१.(यस्तै हो त ?)
नेपाली जनता वर्तमान व्यवस्थाकै विरुद्धमा रहेको बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको भनाई /अहिलेका नेताहरुलाई राजा हुने इच्छा जागेको टिप्पणी/संसद पुनस्र्थापना नुहने बार एसोसिएसनका कोषाध्यक्ष रुद्र प्रसाद पोखरेलको दाबी ।

२.(अघि बढो अविश्वास)
सत्तारुढ नेकपा ओली समूहको बहिष्कारका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश/अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै फागुन २० गतेसम्मका लागि बैठक स्थगित ।

३.(अब बराबरी)
नेकपाको प्रचण्ड नेपाल पक्षले ५०/५० प्रतिशत हुने गरी संगठनात्मक संरचनालाई पूर्णता दिने गरी ९ बुँदे मापदण्ड तयार /साविक जुन पक्षबाट संगठन प्रमुख रिक्त भएका हुन् त्यही पक्षबाट पूर्ति गर्ने र पदाधिकारी राख्दा वरिष्ठता र क्षमतालाई हेरिने ।

४.(चर्चाको चुलो)
संसद् पुनर्स्थापनाको मुद्दा हेरिरहेको सर्वोच्च अदालतलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्की दिएको नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको आरोप/सामाजिक सञ्जाल निर्देशिका ल्याएर सरकारले अभिव्यक्ति स्वतन्त्रतामा लगाम लगाउन खोजेको आरोप ।

५.(बाटो सत्ता कै हो)
नयाँ जनादेशबाट सत्तामा जाने बाटो कांग्रेसले खोज्नुपर्ने नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतको भनाई /जबरजस्ती सत्तामा जाने कुरा अरु पार्टीहरुको लागि स्वाभाविक हुनसके पनि कांग्रेसको लागि नहुने उल्लेख ।

६.(बोले सिके)
करीब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको सिके राउतको तर्क /जनताले चुनावमा सही व्यक्ति चयन गर्न नसक्दा नेपालको व्यवस्था फेरिए पनि अवस्था नफेरिने दाबी ।

७.(आधा आकाशको आवाज)
महिला हिंसा र बलात्कारको विरुद्धमा नेकपा दाहाल–नेपाल पक्षको अखिल नेपाल महिला संघको विरोध प्रदर्शन /महिला हिंसा बन्द गर्न, बलात्कारीलाई कडा भन्दा कडा कारबाहीको व्यवस्था गर्न र महिला अधिकार सुनिश्चित गर्न माग ।

८.(भित्रियो खोप)
भारतसँग खरिद गरिएको २० लाख डोजमध्ये पहिलो चरणमा १० लाख डोज कोभिशिल्ड नेपाल आइपुग्यो /सरकारले फागुन २३ देखि ५५ वर्ष उमेर समूहका व्यक्तिलाई खोप लगाउने /शिक्षक र यातायातका चालक र सहचालकलाई पनि खोप लगाउने ।

९.(संक्रमणको सकस)
नेपालमा पछिल्लो २४ घण्टामा थपिए मात्र ८० जना कोरोना संक्रमित/आजै १२१ जना डिस्चार्ज /देशभर आज सक्रिय संक्रमित १ हजार ४ सय ९४ रहँदा मृतक २०६१ पुगे ।

१०.(चिकित्सकलाई सुविधा)
नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयद्वारा नयाँ विस्तारित अस्पताल सेवा कार्यक्रम संचालन सम्बन्धी कार्यविधि जारी/अब चिकित्सकले परामर्श शुल्क वाहेक अन्य सेवामा नियमित समयको भन्दा २ सय प्रतिशतसम्म लिन पाउने ।

११.(गाँजाले अशान्त)
मकवानपुरको राक्सिराङमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा पाँच जना घाइते/लुकाई राखिएको गाँजा प्रहरीले बरामद गरि नष्ट गरेको निहूँमा स्थानीद्वारा प्रहरी टोलीमाथि आक्रमण /प्रहरीद्वारा २ राउन्ड हवाई फायर ।

१२.(फेरिदै जलहरी)
पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु /क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मण आमन्त्रित /आगामी बुधबारसम्म हुने क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी १२१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु ।

१३.(समृद्धिको सपना)
सुदूरपश्चिम प्रदेशबाट औद्योगिक विकासको युग सुरु भएको उद्योगमन्त्री लेखराज भट्टको भनाइ /९ अर्बको लागतमा दैजी छेला औद्योगिक क्षेत्रको निर्माण हुने /सु्खी नेपाली समृद्ध नेपालको नारालाई कार्यान्वयन गर्न देशभर औद्योगिक क्षेत्रहरूको शिलान्यास गर्ने ।

१४.(काठ कुहिए)
संघीय सरकारले स्पष्ट निर्णय नगर्दा देशभरका वन पैदावार सदुपयोगमा समस्या /वनमा काठ कुहिने तर उपभोक्ताले काठको अभाव झेल्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने वन उपभोक्ता महासंघको माग /यथाशिघ्र निर्णय नगरे आन्दोलन थाल्ने चेतावनी ।

र,

१५.(विश्व विशेष)
१६ ओटा चिनियाँ खोपलाई चीन सरकारले दियो परीक्षणको अनुमति /अमेरिकामा उड्दै गरेको विमानमा आगलागी हुँदा इञ्जिनको केही भाग जमिनमा झरे पनि विमान यात्रुसहित सकुशल अवतरण/फेसबुकले बन्द गरिदियो म्यानमार सैनिकको पेज ।

लोकप्रीय

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२

विचार

थप समाचार

ताजा समाचार

Dolphins Pearl Luxury Slot Comment 2025 ᐈ Free Enjoy 95 13% RTP

सोमवार पुस ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

World News: साउदीमा यो वर्ष ‘सबैभन्दा रक्तपातपूर्ण वर्ष’, हिं*साकैबीच हसिनाको नयाँ बयान

00:22:20

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

हसिनालाई लखेट्ने जेनजी हिटलिस्टमा,छानी छानी गोली प्रहार

सोमवार पुस ७ , २०८२
अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

अमेरिकामा फेरि विमान दुर्घटना, ७ जनाको मृत्यु

शुक्रबार पुस ४ , २०८२

हालका पोस्टहरू

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Finest Black-jack Websites Where to Gamble On the internet Blackjack for real Money 2025 Upgrade

सोमवार पुस ७ , २०८२

Whales Pearl Deluxe Position Free Trial + Games Remark 2025

सोमवार पुस ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.