आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

आज प्रधानमन्त्री ओलीको ७०औं जन्मदिन

११ फागुन, काठमाडाैँ ।

आज प्रधानमन्त्री केपी ओलीले ७० औं जन्मदिन मनाउँदै छन् । तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो।

उनी स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.