प्रधानमन्त्री ओली राजीनामा दिन तयार

प्रधानमन्त्री ओली राजीनामा दिन तयार

१२ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन तयार भएका छन् । अन्य दलहरुबीच छलफल गरेर ओलीले राजीनामा दिने तयारी गरेको बुझिएको छ ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा पनि ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले पनि सो कुरालाई संकेत गरेका छन् ।

ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.