नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

नेपाली कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।

कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाएको हो ।

फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.