माधव नेपाल एमाले मै फर्कने, प्रचण्डले माओवादी ब्यूँताउने

माधव नेपाल एमाले मै फर्कने, प्रचण्डले माओवादी ब्यूँताउने

२४ फागुन, काठमाडौं । माधव नेपाल समूह एमाले मै फर्कने भएका छन् ।

सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका हुन् । अब प्रचण्डले माओवादी केन्द्र ब्यूँताउनेछन् । बैठकबाट बाहिरिने क्रममा बरिष्ठ नेता झलनाथ खनालले आफूहरु एमाले र माओवादी केन्द्र भएर जाने निर्णय गरेको जानकारी दिएका हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.