नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा जारी

२ चैत्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बैठक आइतबार पनि बसेको थियो।

पार्टीको नाम परिवर्तन गर्ने, विधान, सांगठानिक संरचना, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.