राष्ट्रपतिद्धारा सर्वदलिय वैठक आह्वान

राष्ट्रपतिद्धारा सर्वदलिय वैठक आह्वान

२ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक आह्वान गरेकी छिन् ।

मंगलबार दिउँसो ४ बजेका लागि बैठक बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चालाई बोलाइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.