NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना शुक्रबार भदौ २० , २०८२
नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे शुक्रबार भदौ २० , २०८२
‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ? शुक्रबार भदौ २० , २०८२
ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै शुक्रबार भदौ २० , २०८२
विधान महाधिवेशनमा ओली सर्वेसर्वा,विद्यालाई नो इन्ट्री, ईश्वरको साथ शुक्रबार भदौ २० , २०८२
Next
Prev

समाचार

होटल ब्यवसायी भन्छन्, ‘राजनीति बाहेक अरु तिर सरकारको ध्यान गएन’

मङ्लबार चैत्र ३ , २०७७
Reading Time: 1 min read
A A
होटल ब्यवसायी भन्छन्, ‘राजनीति बाहेक अरु तिर सरकारको ध्यान गएन’
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

पुजा बेल्वासे

३ चैत्र, काठमाडौँ । कोरोना कहरको कारण बर्ष दिनसम्म थला परेका होटल व्यवसायमा विस्तारै चहलपहल बढेको छ । होटल एसोसियसन अफ नेपाल (हान)का महासचिव साजन शाक्य पर्यटकको संख्या बढाउन नेपाल सरकारले अन्तराष्ट्रिय बजारमा नेपालमा कोभिड १९ संक्रमणको जोखिम कम रहेको सन्देश प्रवाह गर्नुपर्ने बताउँछन्। शाक्य भन्छन् “कोरोना कहर पछि ९० प्रतिशत होटल व्यवसाय संचालनमा त आए तर ग्राहक खै? पर्यटक आवागमन कम भएको छ।’

हाल पर्यटक आउँदा ५ दिन अनिवार्य क्वारेनटिनमा बस्नु पर्ने प्रवधान रहेकोमा त्यसलाई हटाउनुपर्नेमा उनले जोड दिए। कोरोनाको कारणले होटल व्यवसायीले महिनामा ३ अर्ब बराबर नोक्सान व्यर्होनु परेको उनले बताए।

LS Auto

सरकारले अन्तरराष्ट्रिय उडान सुचारु गरे पनि अनअराइभल भिसा दिएको छैन। पर्यटकहरु आउन चाहे पनि आउन नपाएको अवस्था छ । सरकारले यसमा नीति परिवर्तन गर्न आवश्यक रहेको शाक्य बताउँछन्। नेपालमा कुल होटल व्यवसायीहरु ३ हजार ५ सय रहेका छन्। धेरैले अहिले नोक्सान व्योहोरिरहेका छन्।

व्यवसायलाई पूरानो लयमा फर्काउन अझै ४ देखि ५ बर्ष समय लाग्ने शाक्यले बताए। कोरोना कहरको लामो समयपछि सरकारले पर्यटन क्षेत्रलाई सञ्चालन गर्न दिए पनि होटल सञ्चालन गर्न भने समस्या रहेको होटेल व्यवसायीहरुले बताएका छन्।

पर्यटन आउने सम्भावाना कम भएकाले होटलमा ग्राहक नै नहुने हो कि भन्ने व्यवसायीहरु चिन्तामा रहेका छन्। एयरपोर्ट होटलका व्यवसायी विनायक शाहले होटेल व्यवसायी र पर्यटक एकअर्काको परिपूरक रहेको बताउँदै कोरोनाको असरबाट सबै व्यवसायी थला परेको बताए । अहिले पनि स्वास्थ्य प्रोटोकल अपनाएर व्यवसाय सञ्चालन भइरहेको उनले बताए।

यद्यपि हाल कोरोना विरुद्धको खोप आइसकेको छ। ‘तर पर्यटकहरु आउन नसकेको अवस्था छ’ शाह भन्छन् ‘सरकारले नीति ल्याउछ तर व्यवहारमा लागू गदैन जसले गर्दा हामी व्यवसायीहरुको लगाानी पनि जोखिममा परेको छ।’

अहिले सरकारले होटल व्यवसायीका लागि लगानी गर्नु पर्नेमा उनले जोड दिए । कोरोना कहरका कारण होटल व्यवसायी नराम्ररी थला परेको भन्दै उनले सरकारले सहयोग नगरेको गुनासो गरे।

उनी भन्छन् ‘अहिले सबै कुरा राजनीति भइहाल्यो , अहिले राजनीति बाहेक अरु ठाँउमा सरकारको ध्यान गएको छैन।’ आफूहरुले पर्यटनका लागि प्याकेज बनाए पनि राजनीति खिचातानीले कार्यान्वयन हुन नसकेको उनले बताए ।

लोकप्रीय

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२

विचार

थप समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना
ताजा समाचार

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी
अन्तर्राष्ट्रिय

टिकटकले फेसबुकलाई पछार्यो ,११ हजार कर्मचारी कटौती हुने
ताजा समाचार

ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

शुक्रबार भदौ २० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

World News: इजरेली अधिकारीलाई बेलायत प्रवेमा रोक, ६९ आप्रवासी पानीमा डु*बे || Nepal Times

00:20:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

छेपारो परेको खाजा खाएपछि ७० विद्यार्थी अस्पताल भर्ना

शुक्रबार भदौ २० , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

नेपालमा सामाजिक संजाल बन्द बारे विदेशी संचारमाध्यामले के लेखे

शुक्रबार भदौ २० , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?

‘वार डिपार्टमेन्ट’ किन ब्युत्याउँदैछन् ट्रम्प ?

शुक्रबार भदौ २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.