नागरिक अगुवा दिक्षित भन्छन्–महन्थलाई प्रधानमन्त्री बनाउनुपर्छ

नागरिक अगुवा दिक्षित भन्छन्–महन्थलाई प्रधानमन्त्री बनाउनुपर्छ

४ चैत, काठमाडौं । नागरिक अगुवा डाक्टर सुन्दरमणि दिक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन् ।

काठमाण्डौमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस, तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ठाकुर भएको भन्दै उनको नेतृत्वलाई मानेर मुलुकलाई निकास दिनुपर्ने बताएका हुन् । नेपाली कांग्रेस सरकारमा जाने नभई पार्टीलाई मजबुत बनाएर जानुपर्ने तर्क उनले गरे । उनले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिन वा सदासायता देखाएर सरकारको नेतृत्व चयनमा सहयोग गर्नुपर्ने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.